कर्णाली
एमाले रुकुमपश्चिम जिल्ला कमिटीका बहुमत सदस्यले रोजे एकीकृत समाजवादी
एमाले जिल्ला अध्यक्ष बिमलकुमार पुनसहित जिल्ला कमिटीका सदस्यहरूले एकीकृत समाजवादी रोजेका हुन् ।
२० भदौ, २०७८
2 min read
Share
जुम्लास्थित एमालेका ६१ जिल्ला सदस्यमध्ये पदाधिकारीसहित ५८ जना एकीकृत समाजवादीमा
नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये पदाधिकारीसहित ५८ जना नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् ।
१९ भदौ, २०७८
1 min read
Share
दैलेखका स्थानीय तहका २७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
दैलेखका स्थानीय तहका २७ जना जनप्रतिनीधिले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।
१९ भदौ, २०७८
3 min read
Share
दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित
युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
१९ भदौ, २०७८
1 min read
Share
सुर्खेतका विद्यालय आइतबारदेखि खुल्ने
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
१८ भदौ, २०७८
2 min read
Share
सक्रियता बढाउँदै कर्णालीका ‘मिनी संसद्’
समितिले आफ्नो कार्यक्षेत्रमा रहेर समितिमा आएका विधेयक माथिको छलफल, प्रदेश सरकारका कामको अनुगमन तथा आवश्यक निर्देशन दिने गरेका छन् ।
१८ भदौ, २०७८
4 min read
Share
दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार
दुर्घटनामा गम्भीर घाइते भएका रास्कोट नगरपालिका-९ का लक्ष्मीप्रसाद बराल र टेक लुवारलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।
१४ भदौ, २०७८
1 min read
Share
कालिकोटमा जिप दुर्घटना : ११ जना घाइते, हेलिकोप्टरबाट उद्धार गर्ने तयारी
१३ भदौ, २०७८
1 min read
Share
मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति
१३ भदौ, २०७८
3 min read
Share
अनुदान दिएबापत २५ हजार रुपैयाँ घुस लिने कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुदान दिएबापत २५ हजार रुपैयाँ घुस लिने कार्यालय प्रमुख मुसलमानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
११ भदौ, २०७८
2 min read
Share
जथाभावी सडक खनेपछि समस्या : जाजरकोटको नालागडमा पहिरोले घर बगाएपछि त्रिपालमुनिको बास
११ भदौ, २०७८
2 min read
Share
मन्दिरमा पुजा गर्न गएकी किशोरीको शव चार दिनपछि भेटियो
गत ४ भदौमा हिँडेकी किशोरीको शव घर नजिकैको मकैबारीमा शरीरको विभिन्न भाग छुटि्टएको र जंगली जनवारले आधा भाग खाएको अवस्थामा भेटिएको हो ।
८ भदौ, २०७८
2 min read
Share
सुर्खेतमा ‘पत्रकार हुँ’ भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
८ भदौ, २०७८
1 min read
Share
कर्णालीका मन्त्रीले खेलकुद परिषद्को लेटरहेडमा पत्र लेख्दै स्पष्टीकरण सोधेपछि..
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश खेलकुद विकास परिषद्को लेटरहेडमा पत्र लेखेर परिषद्का उपाध्यक्ष प्रमोद हमाललाई स्पष्टीकरण सोधेका छन् ।
८ भदौ, २०७८
2 min read
Share
सुर्खेतमा फेरि थपियो निषेधाज्ञा
८ भदौ, २०७८
2 min read
Share
हुम्लाको अदानचुलीमा एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
८ भदौ, २०७८
3 min read
Share
कर्णालीका स्थानीय तहको बेरुजु ३ अर्ब ३६ करोड, सरकारी गडीमा निजी नम्बर प्लेट राखेर चलाउँदै
महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका स्थानीय तहको बेरुजु ३ अर्ब ३६ करोड ९१ लाख छ ।
७ भदौ, २०७८
3 min read
Share
जुम्लाबाट १० महिने शिशुको अपहरण, अभियुक्त सुर्खेतमा पक्राउ
जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।
६ भदौ, २०७८
3 min read
Share
दैलेखका दुई गाउँपालिका अध्यक्ष नेपाल पक्षमा खुले
विगतमा कारबाहीको डरका कारणले एमालेमा मौन बसेका जनप्रतिनीधिहरु अहिले आफ्नो पक्षमा खुल्न थालेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले बताए ।
५ भदौ, २०७८
2 min read
Share
सरकारी कोषको दुरुपयोग: मेसिनबाट काम, भुक्तानी भने मजदुरको दररेटमा
कर्णालीमा विकास निर्माणमा काममा मेसिनको प्रयोग गरेर मजदुरले काम गरेको रकम लिने गरेको पाइएको हो ।
५ भदौ, २०७८
3 min read
Share
सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
शाहीको पहिलो गर्भ रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।
४ भदौ, २०७८
1 min read
Share
पौडी खेलिरहेका दुई दाजुभाइ बेपत्ता
ठूली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् ।
४ भदौ, २०७८
1 min read
Share
अफगानिस्तानमा रहेका सुर्खेतका नागरिकलाई सम्पर्कमा आउन सीडीओ कार्यालयको आग्रह
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
४ भदौ, २०७८
1 min read
Share
जातीय विभेद मुद्दा लागेका वडाध्यक्ष धरौटीमा छुटे
जातीय विभेदको मुद्दा लागेका जुम्लाको सिञ्जा गाउँपालिका-६ का वडाध्यक्ष धरौटीमा छुटेका छन् । वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।
२ भदौ, २०७८
2 min read
Share
एक घण्टा हिँडेर ल्याएको धमिलो पानी खान बाध्य छन् हुम्लाको तुम्कोटवासी
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् ।
१ भदौ, २०७८
2 min read
Share