कर्णाली
यार्सा संकलन गर्न १५ बुँदे आचारसंहिता
जेठ १६ गतेदेखि मात्र यार्सा संकलन गर्न पाइनेछ । सोहि दिन यार्सा संकलन गर्ने पाटनहरुका मुख्य नाकाहरु सुलिगाढ, तैजुम र धोमा खुल्नेछन् ।
२८ वैशाख, २०७६
Share
अझै तुइनकै भर
नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो।
२८ वैशाख, २०७६
Share
कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा
सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको अनुभूति गर्न थाले।
२८ वैशाख, २०७६
Share
अझै बनेन न्याय सम्पादन इजलास
जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुई वर्ष बिते पनि यहाँका स्थानीय तहमा इजलास बनेका छैनन् ।
२७ वैशाख, २०७६
Share
हेलिकोप्टरबाट उद्धार गरिएकी सुत्केरीले छाेरा जन्माइन (अपडेट)
सुत्केरी हुन नसकेर थलिएकी कालीकोट सान्नी त्रिवेणी गाउँपालिका डाँडाखेतकी १८ वर्षीया स्वतिका बमलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेत ल्याइएको छ ।
२३ वैशाख, २०७६
Share
हुम्लामा मौसमी रुघाखोकीबाट १० जनाको ज्यान गएको पुष्टि
संक्रमितको खकारको नमुना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो । केन्द्रीय प्रयोगशाला काठमाण्डौ टेकुमा ५ जना बिरामीको खकारको नमुना परीक्षण गरिएको थियो ।
२१ वैशाख, २०७६
Share
हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार
बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चंखेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला परेकी थिइन् ।
१९ वैशाख, २०७६
Share
तीन महिनादेखि डोल्पा अन्धकारमा
विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ ।
१६ वैशाख, २०७६
Share
‘अज्ञात रोग’का कारण हुम्लामा ९ जनाको मृत्यु
गाउँमा औषधि अभाव भएको अधिकारीले बताए । ‘कोट्रिमोक्साजोल, एमोक्सोसिलन र सेपोटेक्सिनजस्ता एन्टिबायोटिक सकिएका छन्,’ यी औषधि १–२ दिनलाई बाँकी छ ।’
१५ वैशाख, २०७६
Share
हुम्लामा अज्ञात रोगले आठको मृत्यु
स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको सङ्ख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए ।
१४ वैशाख, २०७६
Share
‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक
पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
९ वैशाख, २०७६
Share
जनता आवासका कारण उठीबास, एघार सय दलितका घर अलपत्र
जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एघार सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् ।
८ वैशाख, २०७६
Share
सांसदकै १०६ वर्षीया हजुरआमा नागरिकताविहीन
बुढाका श्रीमान् धेरै वर्षपहिले बिते । माइती पक्षकाे पनि कागजात नभएकाेले नाता प्रमाणित गर्ने कुनै आधार नहुँदा उनी नागरिकताविहीन भएकी हुन् ।
३० चैत, २०७५
Share
कर्मचारी कुर्दै स्थानीय तह
सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसँगै जिल्लाका स्थानीय तह कर्मचारीविहीन बनेका छन् । जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि समायोजनमा आफ्नै गृहजिल्ला गुल्मी सरुवा भएर गएका छन् ।
२६ चैत, २०७५
Share
कर्णाली राजमार्गमा यात्रु अलपत्र
‘बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ’, प्रजिअ कार्कीले भने, ‘यद्यपि जनशक्ति र साधनको अभाव छैन ।’ सो स्थानमा स्काभेटर सञ्चालन गाह्रो भएको जनाइएको छ । उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताए ।
२४ चैत, २०७५
Share
मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार
अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउनेछन् ।
२१ चैत, २०७५
Share
सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार
कारगारका कैदीबन्दीले मुढा, फेरे, मफलर, स्वीटर, झोला, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, लेस र डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
१७ चैत, २०७५
Share
कर्णाली प्रदेश प्रसारण विधेयक पारित
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ससदमा टेबुल गरेको विधेयक समितिमा व्यापक छलफल हुनुका साथै संशोधनमाथि अध्ययनपश्चात् विधेयकले पूर्णता पाएको हो । प्रदेशसभा बैठकमा समितिका अध्यक्ष पदम रोकायाले समितिका निर्णयसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१६ चैत, २०७५
Share
औषधि छ तर स्वास्थ्यकर्मी छैन
परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गरे ।
१४ चैत, २०७५
Share
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ ।
१२ चैत, २०७५
Share
नेकपा विप्लव समूहका भेरी कर्णाली अध्यक्ष पक्राउ
प्रधानमन्त्री केपी ओलीले चैतभित्रै विप्लव समूह सकिने बताए लगत्तै प्रहरीले उसविरुद्धको कारवाहीलाई तिव्र पारेको छ ।
१२ चैत, २०७५
Share
कर्णालीको बजेट खर्च न्यून
प्रदेश कोष तथा लेखानियन्त्रक कार्यालयले चालू आवको आठ महिनाको अवधिमा पूँजीगत बजेट २.८१ प्रतिशत मात्र खर्च भएको जनाएको छ । प्रदेश सरकारले असार १ गते चालू आवका लागि रु २८ अर्ब २८ करोड २८ लाखको बजेट ल्याएकामा रु एक अर्ब ५६ करोड ८३ लाख ७३ हजार खर्च गरेको हो । उक्त खर्च अत्यन्तै न्यून भएको उक्त कार्यालयले उल्लेख गरेको छ ।
११ चैत, २०७५
Share
कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन
नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ ।
८ चैत, २०७५
Share
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी
डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।
८ चैत, २०७५
Share
५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा
नेपाली नागरिकताको प्रमाणपत्र लिनेमा अधिकांश वृद्धवृद्धा बढी रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । चार दिन सञ्चालन भएको शिविरमा एक हजार १३० ले नेपाली नागरिकता प्रमाणपत्र बनाएका छन् ।
६ चैत, २०७५
Share
खेलकूद विकास परिषद् गठनको प्रस्ताव
परिषद्मा सामाजिक विकास मन्त्रालयका सचिव, महिला दलितसमेतको प्रतिनिधित्व हुने गरी ख्यातिप्राप्त खेलाडी तीन जना र खेलकूद क्षेत्रमा सक्रिय अपाङ्गता भएका व्यक्तिमध्ये एक जना सदस्य तथा प्रदेश सरकारबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था विधेयकमा गरेको छ । समितिको पदावधि चार वर्षको हुनेछ ।
६ चैत, २०७५
Share