कर्णाली
दुर्गममा चामलः कतै विक्री भएन, कतै पाइँदैन
जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि विक्री हुन सकेको छैन
१ असोज, २०७६
Share
खुर्पा प्रहार गरी श्रीमतीको हत्या
मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१७ भदौ, २०७६
Share
पहिरोले घर पुरिदा तीन जनाको मृत्यु
पहिरोमा पुरिएर जाजरकोटमा तीन जनाको मृत्यु भएको छ
१५ भदौ, २०७६
Share
सुर्खेतमा बस दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेतमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ
११ भदौ, २०७६
Share
कालिकोटको छाप्रेमा भीषण पहिरो, १८ घर विस्थापित
जिल्लाको तिलागुफा नगरपालिका–७ छाप्रेमा सोमवार राती गएको पहिरोका कारण १८ घर बिस्थापित भएका छन्
११ भदौ, २०७६
Share
हाजिर समेत नगरी सदरमुकाबाटै तलव बुझ्छन् हुम्लाका कर्मचारी
सर्केगाड गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत योग्य प्रसाद पाण्डे साउन महिना भर कार्यालयमा देखिएनन । न हाजिर नै गरे । तर उनले तलव भत्ता भने लिइसकेका छन्
१० भदौ, २०७६
Share
कर्णालीका १६ स्थानमा होमस्टे सञ्चालनमा
कर्णालीका १६ स्थानमा होमस्टे सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो ।
७ भदौ, २०७६
Share
धर्म प्रचार गर्ने तीन युवतीसहित चारजना पक्राउ
धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
३२ साउन, २०७६
Share
मुख्यमन्त्रीलाई लक्षित गर्दै कालिकोटमा बम विस्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विस्फोट भएको छ
३० साउन, २०७६
Share
शिलापत्र प्रभावः समाचार प्रकाशन भएपछि धारामा पानी
नगरपालिकासँंग खानेपानीको माग गरेर योजना पनि बनाएका गाउँलेलाई नगरपालिकाले भुक्याएर उद्घाटनका दिन मात्रै धारामा पानी खसालेको समाचार शिलापत्रडटकमले गत १६ साउनमा प्रकाशन गरेको थियो
२७ साउन, २०७६
Share
विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै
विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गर्दै छुटेको प्रहरीले जनाएको छ ।
१८ साउन, २०७६
Share
उदघाटन गर्न धारामा ‘नक्कली पानी’
योजना पास गर्न खोलाको पानी पाइपमा भरेर धाराको उदघाटन गरियो । पाइपमा एकपटक भरिएको पानी सकिएपछि धाराको पानी पनि सुक्यो
१६ साउन, २०७६
Share
सामाजिक सुरक्षा नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी
सामाजिक सुरक्षा भत्ता पाउनको लागि दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको स्थानीय ज्येष्ठ नागरिकले बताएका छन् । तिला गाउँपालिकाले चैत महिना देखिको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन् ।
३ साउन, २०७६
Share
विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग
कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो ।
२८ असार, २०७६
Share
राउटेले पाए ‘प्रधानमन्त्री रोजगार’
कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन्
२० असार, २०७६
Share
चन्दननाथका चोरिएका मूर्ति अझै भेटिएनन्
प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । १२ मंसिर २०७३ मा खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतका २१ थान पुरातात्वित्क महत्त्वका मूर्ति चोरी भएका थिए
१८ असार, २०७६
Share
रुकुममा जिप दुर्घटना, घाइते पाँचमध्ये तीनको अवस्था गम्भीर
रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु१ज ४११५ नम्बरको जिप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ
१६ असार, २०७६
Share
अब ५० वर्ष नाघेका एकल पुरुषलाई पनि भत्ता
गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रममार्फत गाउँपालिकाभित्र रहेका ५० वर्षमाथिका एकल पुरुषलाई जीवन साथी कार्यक्रमअन्तर्गत मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो
१३ असार, २०७६
Share
बुबाको हत्या गर्नेलाई एक लाख जरिमाना, १० वर्ष कैद
आफ्नै बुबाको हत्या गर्ने एकजनालाई १० वर्ष कैद तथा १ लाख जरिमानाको फैसला भएको छ
११ असार, २०७६
Share
कर्णालीका मुख्यमन्त्री पार्टीको कार्यक्रममा, यात्रा सेनाको हेलिकाेप्टरमा
नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री र सामाजिक विकास मन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे
१० असार, २०७६
Share
पृतनापति ट्रफी खेल प्रतियोगिता सुरु
यही असार २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स खेलमा उत्तर–पश्चिम पृतनाअन्तर्गतका पाँचवटा गणका ४२३ खेलाडी सहभागी हुँदैछन् ।
७ असार, २०७६
Share
यसरी हुँदै छ कर्णालीमा बेपत्ताको खोजी (तस्बिरसहित)
सशस्त्र प्रहरीको उद्धार टोलीले हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा बेपत्ता भएका १० जनाको खोजी कार्य आज बिहानैबाट पुनः सुरु गरेको छ
५ असार, २०७६
Share
खानेपानीको माग राख्दै सदरमुकामबासी आन्दोलनमा, नगरपालिकामा तालाबन्दी
खानेपानी नपाएको भन्दै सदरमुकावासी आन्दोलनमा उत्रिएका छन् । तत्काल खानेपानीको व्यवस्थापन गर्नुपर्ने मागसहित बजारवासीले बडीमालिका नगरपालिकामा तालाबन्दीसमेत गरेका छन्
५ असार, २०७६
Share