कर्णाली
सारङ्गी रेटाैला, सकें भने माेवाइल किनाैंला ...
उनी आजभन्दा पचास वर्षअघि जसरी नै सारङ्गी बोकेर आधुनिक बन्दै गरेको वीरेन्द्रनगर बजारमा पसल पसलमा गाउँदै हिँड्छन् ।
७ मंसिर, २०७६
Share
पानी बोक्नकै ध्याउन्न !
खानेपानीको अभाव हुदाँ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको स्थानीय बताउँछन् । यहाँका स्थानीयलाई पानीको हाहाकार मचिएको छ । खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारणले हामीले खानेपानी नपाएको वडाध्यक्ष नै दुखेसो गर्छन् ।
७ मंसिर, २०७६
Share
क्रसर उद्योग सञ्चालन गर्न अस्थायी अनुमति दिँदै कर्णाली सरकार
‘कर्णालीका विकट जिल्लामा सञ्चालित आयोजनामा कच्चा पदार्थ लैजानका लागि समस्या भएको छ,’ उनले भनिन्, ‘आयोजना समयमै सम्पन्न गर्नका लागि अस्थायी क्रसर उद्योग सञ्चालन गर्न पाइनेछ ।’
६ मंसिर, २०७६
Share
शिक्षक बनाइदिने भन्दै वडाध्यक्षले खाए खसी
वडाध्यक्ष केसीले बिमलाको जागिरका लागि पहल गरिरहेको बताए । अरुको अध्यापन अनुमतिपत्र भए पनि ल्याउनुस् भनेको अध्यक्ष केसीले बताए । ‘उहाँले अनुमतिपत्र ल्याउनु भएन’ उनले भने, ‘नियुक्ति दिइएकाले जसरी पनि बिमलालाई जागिर दिन्छौ ।’
६ मंसिर, २०७६
Share
स्यालको आक्रमणबाट चार जना घाइते
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा स्यालकाे आक्रमणबाट चार जना घाइते भएका छन्
६ मंसिर, २०७६
Share
स्थानीयले दिए गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
छोरा बलिजंको बोनश्वरमा रहेको बिल्ड लास्टिङ इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेडको फर्मबाट सोरुकोट–थार्पुनाथ हुँदै बिल्लीधारा–फोलु सडकको फिल्डमै नपुगी काठमाडौंदेखि नै गुललबाट डीपीआर तयार पारी १० लाख रुपैयाँ भुक्तानी दिएको उजुरीमा स्थानीयले उल्लेख गरेका छन् ।
६ मंसिर, २०७६
Share
गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
उपल्लो डोल्पामा तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ
५ मंसिर, २०७६
Share
रारा घुम्ने रहर ! बाटोमा सास्ती
सडक स्तरोन्नति नहुँदा राराको आनन्द लिन आउने पर्यटकले तालको सुन्दरताभन्दा पनि बाटोको सास्तीले हैरानी खेप्नुपरेको छ । यो सडक सञ्चालनमा आएको करिब एक दशक पुग्नै लाग्यो । यतिका समयसम्म कालोपत्रे हुनुपर्ने सडक अहिलेसम्म ग्राभेल पनि भएको छैन । नेपाल भ्रमण वर्ष २०२० सञ्चालन हुन केही समय मात्र बाँकी रहँदा नाग्म–गमगढी सडकखण्डको अवस्था उस्तै रहेकाे जुम्ला सिंजा गाउँपालिका रामसिंह रावलले बताए ।
५ मंसिर, २०७६
Share
चिसोसँगै सदरमुकाम झरे प्रहरी
तापक्रम माइनस १ डिग्रीमा पुगेपछि लिमी प्रहरीचौकीका इन्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । कात्तिक महिनाको मध्य महिनादेखि नाम्खामा चिसो अत्यधिक बढ्ने भएकाले प्रहरी युनिट सदरमुकाम सारिएको घर्तीमगरको भनाइ छ ।
४ मंसिर, २०७६
Share
सहिद परिवारको माग– ‘मुख्य मन्त्रीज्यू, कम्तिमा शालिक बनाइयोस्’
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह गरेका छन्
४ मंसिर, २०७६
Share
करोड लगानी गरेर कालिज पालन
व्यवसायीले पालन गरेका कालिजको स्वाद पनि जंगलमा पाइने कालिजकै स्वादजस्तै हुने दाबी गरेका छन् । अहिले रातानाङ्ला र गढीमा आन्तरिक पर्यटकहरू कालिज खानकै लागि घुम्न जाने गरेका छन् । डाँडामा पुगेपछि सुर्खेत उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । दृश्यावलोकनसँगै कालिजकाे स्वाद दिन दैनिक सैयौं पर्यटक गढी र रातानाङ्ला पुग्ने गर्छन् ।
४ मंसिर, २०७६
Share
हिमाली क्षेत्रका विद्यालय चिसोका कारण बन्द
डोल्पाका उपल्लो डोल्पामा पर्ने से–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका २३ वटा विद्यालय छ महिनाका लागि बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सिंहराज डाँगीले बताए
३ मंसिर, २०७६
Share
औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
स्वास्थ्यचौकीमा पठाइने औषधि खरिदमा समेत भ्रष्टाचार भएको उजुरी परेको अख्तियारले जनाएको छ
३ मंसिर, २०७६
Share
भगवान् नै चोरी हुन थालेपछि...
पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताए । आधाभन्दा बढी मूल्यवान् सामग्री हराइसकेको ङवाङ लुम्डुप गुरुङको भनाइ छ
३ मंसिर, २०७६
Share
वन्यजन्तुको निगरानी गर्न पाटनमा सीसी क्यामेरा
सीसीटीभी क्यामेराका सहायताले निकुञ्जभित्रका ३ हजार नाउरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामेरा जडान मुख्य काम भएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी तथा चोरी निकासी रोक्नका लागि क्यामेरा जडान गरिएको हो ।
३ मंसिर, २०७६
Share
अवैध क्रसर सञ्चालन गर्न मुख्यमन्त्रीको दबाब
कार्यविधिमा राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन अवधिसम्म स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि एक अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने बँदा थपिएको छ । योसँगै क्रसर उद्योग सञ्चालनका लागि १० करोडमाथिको ठेक्का स्विकृत भएको हुनुपर्ने अर्को बुँदामा उल्लेख छ । बैंकिङ कसुर आरोपमा साउन ३१ गते भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री शाहीले उक्त मन्त्रालय आफै सम्हाल्दै आएका छन् ।
३ मंसिर, २०७६
Share
गाउँमा ३ सय ८२ खानेपानीका धारा बन्दै
कालिकोट नरहरिनाथ गाउँपालिका–९ को लालुमा खानेपानी समस्या समाधान गर्न ३ सय ८२ निर्माण हुने भएका छन् । गाउँपालिका र हेल्पटास नेपालको सहयोग र हुरुण्डेक नेपालको सहजीकरणमा खानेपानीका धारा निर्माण हुने भएका हुन्
२ मंसिर, २०७६
Share
आगलागीपीडितलाई नयाँ घर
मुगुमकार्मारोङ गाँउपालिका–४, किम्री गाउँका १९ घरधुरीका आगलागीपीडितलाई नयाँ घर हस्तान्तरण गरिएको छ
२ मंसिर, २०७६
Share
शिक्षक सेवामा नाम निस्केपछि वडाध्यक्षबाट राजीनामा
जनताको सेवा गर्ने कसम खाएर निर्वाचित भएका सल्यानका एक जनप्रतिनिधिले अन्ततः शिक्षक सेवामा नाम निकालेपछि वडाध्यक्ष पद छाडेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले स्थायी जागिरमा नाम निकालेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
२ मंसिर, २०७६
Share
प्राथमिकतामा कर्णालीका उत्तरी नाका, काम भने सुस्त
चीन सरकार हिल्सा नाका खोल्न तयार भएको छ । नाक्चेलाग्ना र मोरिल्ला नाका खोल्नेबारे भने आनाकानी गर्दै आएको छ । सरकारले प्राथमिकता राखेका योजना राष्ट्रिय गौरवका आयोजनामा पनि नराख्दा लक्ष्य अनुसार काम हुन सकेको छैन । प्रदेश सरकारको बजेटले ठूलो आयोजना निर्माण गर्न सम्भव नभएको र केन्द्र सरकारले प्राथमिकतामा नराख्दा काम अघि बढ्न नसकेको कर्णाली प्रदेश सरकारको भनाइ छ ।
२ मंसिर, २०७६
Share
बिरामीको बाढी, डाक्टरको खडेरी
जिल्ला अस्पताल कालिकोटमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा. भीष्म पोखरेलले बताए ।
१ मंसिर, २०७६
Share
धनगढी विमानस्थलमा एक महिना उडान आंशिक रूपमा बन्द हुने
कैलालीको धनगढी विमानस्थलमा मंसिर महिनाभरि आंशिक रूपमा उडान बन्द हुने भएका छन्
१ मंसिर, २०७६
Share
निर्माण सकिएको ६ महिनापछि सञ्चालनमा आउँदै सिटी बसपार्क
बसपार्क नहुँदा मुख्य सडकसँगै जोडिएको मंगलगढी चोकनजिकको खाली जग्गाबाट काम चलाइएको छ । ठाउँ सानो हुँदा सवारी व्यवस्थापन राम्रो हुन सकेको छैन । स्थानीयले निर्माण भइसकेको बसपार्क छिटो सञ्चालनमा ल्याउन अनुरोध गरिहरहेका छन् ।
१ मंसिर, २०७६
Share
डोल्पामा दुई दिनमा दुई सुत्केरीको हेलिकोप्टरबाट उद्धार
डोल्पा जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लामा सुत्केरी हुन नसकेपछि शनिबार बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो
३० कात्तिक, २०७६
Share
प्रदेश राजधानीमै खानेपानीको अभाव
उनले भनिन्, ‘नजिकको धारामा पानी लिन जाँदा एक घण्टा पैदल दूरी लाग्छ । त्यही पनि पालो कुर्दा कम्तिमा चार घण्टा समय लाग्छ’
२९ कात्तिक, २०७६
Share
विप्लव नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्
२९ कात्तिक, २०७६
Share
उपाध्यक्षका लागि ३ जना उम्मेदवारी
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका तीन जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन्
२७ कात्तिक, २०७६
Share
एमएस क्रिकेट एकेडेमीलाई उपाधि
सुर्खेतमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि एमएस क्रिकेट एकेडेमी, सुर्खेतले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो एवं अन्तिम खेलमा पनि महाभद्रकाली क्रिकेट क्लब, दाङलाई पराजित गर्दै आयोजक एमएस एकेडेमीले उपाधी जितेको हो ।
२६ कात्तिक, २०७६
Share
प्रादेशिक पार्कको शिलान्यास
जनआन्दोलन तथा विभिन्न आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा पार्कको स्थापना लागिएको छ ।
२६ कात्तिक, २०७६
Share