कर्णाली
प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, २२ पक्राउ
प्रहरी जवानको भर्ना परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरी जवान छनाेटका लागि शनिवार भएको परीक्षा दिन छिरेका उनीहरू पक्राउ परेका हुन्
२८ मंसिर, २०७६
Share
सुत्केरीको उद्धार
प्रमुख जिल्ला अधिकारी केशरीका अनुसार पेटमा नै शिशुको मृत्यु हुँदा जिल्ला अस्पतालमा उपचार संम्भव नभएको हो
२८ मंसिर, २०७६
Share
जाजरकोटमा युवक मृत फेला
मृतकको शव सदरमुकाम स्थित जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ
२८ मंसिर, २०७६
Share
जाडोमा जेष्ठ नागरिकलाई कम्बल
जेष्ठ नागरिकहरुका लागी आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष राजबहादुर गुरुङले बताए
२८ मंसिर, २०७६
Share
चिउरीको घिउबाटै २० लाख आम्दानी
पाँच लाख रकममा स्थानीयसँग ७० क्विन्टल चिउरीको दाना खरिद गरेका व्यवसायी रानाले उत्पादित चिउरीको घिउ बिक्रीका लागि हसना हर्बल उद्योग काठमाडौँसँग सम्झौता गरेका छन्
२८ मंसिर, २०७६
Share
हिउँ परेपछि जुफालमै रोकियो समिट एयरको जहाज
नाइन एन एएमपी कल साइन भएको समिटको जहाज अहिले विमानस्थलको धावनमार्गमा रोकिएको छ । बिहानैदेखि हिउँ पर्न थालेपछि जहाजले उडान भर्न सकेको छैन
२७ मंसिर, २०७६
Share
आगलागीले ध्वस्त भएको खाँडागाउँका हरेक घरमा धारा निर्माण हुने
आगलागीले गाउँ नै जलेको कालिकोटको पलाता गाँउपालिका–१ खाँडागाउँका हरेक घरमा धारा निर्माण हुने भएको छ
२६ मंसिर, २०७६
Share
कोहलपुरका प्रहरी प्रमुखमा कुलदीप चन्द
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा डीएसपी कुलदीप चन्दलाई पठाइएको छ
२६ मंसिर, २०७६
Share
४ सय ८० मेगावाटकाे फुकोट कर्णाली आयाेजनाकाे काम अघि बढ्याे
त्यसका लागि ३० अर्ब बजेट नेपाल सरकार, कर्मचारी सञ्चय कोषबाट प्राप्त हुनेछ भने बाँकी ७० अर्ब बजेट अन्य दातृ निकायबाट लिनुपर्ने आवश्यकता रहेको प्रमुख वाइबाले बताए
२६ मंसिर, २०७६
Share
राउटेलाई कुल पूजाको चटारो
राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन्
२६ मंसिर, २०७६
Share
हुम्लामा टिपर दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते
जिल्ला प्रहरी कार्यालय हुम्लाले दुर्घटनामा परी २ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ
२६ मंसिर, २०७६
Share
जुम्लाका २१ बस्ती छुइगोठमुक्त
गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाका अनुसार २१ बस्तीका १ हजार ७ सय ४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन्
२६ मंसिर, २०७६
Share
तीन वर्षभित्र कर्णालीका तीन जिल्लामा विद्युतीकरण
दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिका तथा सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकामा यो कार्यक्रम लागू छ
२५ मंसिर, २०७६
Share
बाबुको हत्या गरेको आशंकामा आमाछोरा पक्राउ
प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२, मालनेटाबाट बाबुको हत्या आशंकामा आमाछोरालाई पक्राउ गरेको छ
२५ मंसिर, २०७६
Share
कर्णालीमा मानसिक रोग भयावह बन्दै
साउन महिनामा ४ सय ३९, भदौ महिनामा ३ सय ७३, असोज महिनामा १ सय ६१, कात्तिक महिनामा २ सय ८८ र मंसिरमा ३ सय दुई जना मानसिक रोगकाबिरामीको उपचार भएको अस्पतालले जानकारी दिएको छ ।
२४ मंसिर, २०७६
Share
पर्यटन सूचना केन्द्रको भवन निर्माण
पर्यटकीय गन्तव्यसम्बन्धी सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए
२४ मंसिर, २०७६
Share
युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध
मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ
२३ मंसिर, २०७६
Share
पेट दुखेपछि गर्भवती महिलाको हेलिकाेप्टरबाट उद्धार
सामान्य अवस्थामा बिरामी रहेकी बिकको थप उपचारका लागि प्रदेश अस्पतालमा पुर्याइएको र यहाँ उपचार गर्दा सुत्केरी ब्यथा नलागेको अवस्थामा नै रिफर गरिएको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपिरटेन्डेन्ट डा. डम्बर खड्काले बताए
२२ मंसिर, २०७६
Share
प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु भन्ने व्यक्ति अपहरण र हत्यामा संलग्न भगौडा आर्मी
शाहीले १० वर्षअघि बाँकेका राजु धिताललाई बन्धक बनाएर हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २ फागुन २०६७ मा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा थप शरीर अपहरण र बन्धक मुद्दामा १५ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिमाना तोक्दै कारागार पठाएको थियो ।
२२ मंसिर, २०७६
Share
धौलीगाड खानेपानी आयोजनाः १० वर्षमा इन्टेक र च्याम्बर
आयोजनाका लागि ल्याइएका पाइप वषौंदेखि खोनपानी कार्यालयको परिसरमा लथालिंग छन्
२२ मंसिर, २०७६
Share
कारागारबाट बन्दीले पत्र लेख्दै भने, ‘प्रधानमन्त्रीज्यू म दुइटै मिर्गौला दिन तयार छु’
ओलीको मिर्गौला ट्राँन्सप्लान्टको तयारी चलिरहेकैबेला एक बन्दीगृहका कैदीबन्दीले आफ्नो मिर्गौला दिने घोषणा गरेका छन् । देशका लागि केपी ओली बाँच्नुपर्ने भन्दै पत्र लेखेर आफू मिर्गौला दिनको लागि तयार भएको बताएका छन् ।
२१ मंसिर, २०७६
Share
लागूऔषधमा बालबालिका भरिया
कर्णालीमा लागूऔषध कारोबारीले विभिन्न प्रलोभन दिएर बालबालिकालाई लागूऔषध कारोबारमा संलग्न गराउँदै आएका छन् ।
२१ मंसिर, २०७६
Share
रारा तालमा पनि चल्याे फोरजी सेवा
नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो
२० मंसिर, २०७६
Share
२६ वर्षपछि घर फर्किँदा...
लामो समयसम्म सम्पर्कविहीन रहेका कुँवरलाई गाउँले मात्र होइन, परिवारले नै बिर्सिसकेका थिए
२० मंसिर, २०७६
Share
ब्राउन सुगरसहित चार जना पक्राउ
चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ नगरपालिका मुगुका २३ वर्षीय महेलाल साउँद पक्राउ परेका हुन् ।
२० मंसिर, २०७६
Share
विद्यालयको खर्चमा मन्त्रीको हेलिकाेप्टर यात्रा
ताँजकोट गाउँपालिका–४ स्थित चन्द्रप्रकाश माध्यमिक विद्यालय हुम्लाको शिलान्यास गर्न मुख्य मन्त्री शाही र सामाजिक विकास मन्त्री रावल विद्यालयकै खर्चमा हेलिकाेप्टरको यात्रा गरेको स्रोतले जनाएको छ ।
२० मंसिर, २०७६
Share
सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ
हुम्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन
२० मंसिर, २०७६
Share
साढे २ किलो अफिमसहित दुई जना पक्राउ
पश्चिम रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालिको ना ५ ख ४९९५ नम्बरको बसबाट सो परिमाणमा अफिमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले बताए
१९ मंसिर, २०७६
Share
ऋणले थिचिएको तुलसाको परिवार
धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पुर्याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।
१९ मंसिर, २०७६
Share