कर्णाली
एक पुरुष मृत अवस्थामा भेटिए
चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ
१३ पुस, २०७६
Share
कर्णाली प्रदेश समन्वय परिषद्को दाेस्रो बैठक सुरु
प्रदेश राजधानी वीरेन्द्रानगरमा सुरु भएको समन्वय परिषद् बैठकमा प्रदेभरीका स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागीता रहेको छ
१० पुस, २०७६
Share
सहमति नजुट्दा रोकियो मदन भण्डारी राजमार्गको सर्वे
स्थानीयको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि भइरहेको सर्वे रोकिएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयबीच सहमति जुट्न सकेको छैन
९ पुस, २०७६
Share
जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता
स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको जानकारी दिए
९ पुस, २०७६
Share
अधिकार लडाइँमा जनप्रतिनिधि
प्रमुखले हस्तक्षेप गरेको, जिम्मेवारी नदिएको, एकलौटी निर्णय गर्दै आएको र आफ्ना योजनाहरु कार्यान्वयन गर्न नदिएको उपप्रमुखको गुनासो छ
९ पुस, २०७६
Share
जहाजबाटै लागुऔषध ओसारपसार
जुम्लामा लागुऔषध भित्र्याउन तरिका पनि फरक हुने गरेको भेटिएको छ । जुम्लामा लागुऔषध फलफूलको काटुनमा लुकाएर ल्याउन गरेको डीएसपी धामीले बताए
८ पुस, २०७६
Share
हिल्सा नाका सुनसान, चिसो छल्न सबै बेंसी झरे
चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो
८ पुस, २०७६
Share
कर्णाली प्रदेशमा १ सय ७० स्वास्थ्य केन्द्र बन्ने
जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य सुरु भएको हो
७ पुस, २०७६
Share
जिल्लाकै एक मात्र एम्बुलेन्स आठ महिनादेखि बिरामी
यो अवधिमा सिंहदरबार छिरेका थुप्रै नेता गाउँ आए । उनका आफन्तलाई पनि डोकोमा बोकेर धेरै पटक जिल्ला अस्पतालमा उपचारका लागि लगियो पनि । तर न एम्बुलेन्स पुन: सञ्चालन गर्न जनप्रतिनिधिले चासो दिए, न अस्पतालले नै
६ पुस, २०७६
Share
अपहरित अध्यक्षको खोजीमा हेलिकाेप्टर परिचालन गरिँदै
अपहरित अध्यक्षको खोजीका लागि प्रशासनले हेलिकाेप्टर परिचालन गरिने भएको छ
६ पुस, २०७६
Share
खाद्य डिपोको ताला तोडेर शक्ति प्रदर्शनमा सहभागी कार्यकर्तालाई चामल वितरण
अध्यक्ष रावल आफैंले २ पुसमा सदरमुकाममा आयोजना गरिएको सरकारविरुद्धको शक्ति प्रदर्शनमा सहभागी कार्यकर्तालाई चामल दिएको स्वीकारेका छन्
६ पुस, २०७६
Share
गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा लियो विप्लव नेकपाले
दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पुष्टि गरेको छ । गएराति अध्यक्ष शाहीलाई उनकै घरबाट विप्लव नेतृत्वको नेकपा दैलेखले नियन्त्रणमा लिएको जनाएको छ
६ पुस, २०७६
Share
अपहरणमा परेकी गाउँपालिका अध्यक्षकी पत्नी कालिकोटमा भेटिइन्, अध्यक्षको अवस्था अज्ञात
शनिबार मध्यराति ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँगै घरबाटै अपहरमा परेकी शाहीकी पत्नी इलामल्ल शाही फेला परेकी छन्
६ पुस, २०७६
Share
मध्यरातमा गाउँपालिका अध्यक्ष दम्पत्तीको अपहरण
ठाँटीकाँध गाउँपालिका–२, श्रीपाटामा अध्यक्ष शाहीको घरमा मध्यराति आएका अज्ञात व्यक्तिहरूले सुतिरहेका शाही दम्पत्तीलाई उठाएर सोधपुछका लागि भन्दै अपहरण गरेको भाइ हस्तले जानकारी गराए
६ पुस, २०७६
Share
बाँसपानी हत्याकाण्डः ‘अझै न्याय पाइएन’
घटनापछि सरकार, नेपाली सेना र निकुञ्जले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने आश्वासन दिए । त्यसपछि विस्तारै घटना पनि सेलायो ।
६ पुस, २०७६
Share
गर्भवतीलाई पर्याप्त पोषण दिन गाउँपालिकाको ‘पोसिलो नासो’ कार्यक्रम
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले गर्भवतीलाई लक्षित गर्दै ‘पोसिलो नासो’ कार्यक्रम सञ्चालन गरेको छ
५ पुस, २०७६
Share
जहाजमा जुम्लाबाट हुम्ला नुन चामल
जुम्लाबाट हुम्ला छोटो दूरीले धेरै उडान हुने भएकाले सजिलो हुने भएको उनले जानकारी दिए । जुम्लाबाट हुम्ला उडान १५ देखि २० मिनेट लाग्ने गरेको छ
५ पुस, २०७६
Share
फुकोट कर्णालीमा जग्गा अधिग्रहण गर्न सरकारको स्वीकृति
फुकोट कर्णाली जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको हो
४ पुस, २०७६
Share
खरको छानो विस्थापित हुँदै
गाउँपालिकाले ताँसी, धुमा र घर्तीगाउँका दलित समुदायका घरहरूमा खरको छाना विस्थापित गरिने अभियान थालेपछि स्थानीयवासीले राहत महसुस गरेका हुन्
४ पुस, २०७६
Share
तालिका बनाएर काम गर्न मुख्य मन्त्रीको निर्देशन
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्
३ पुस, २०७६
Share
होटल व्यवसायी महासंघको महाधिवेशन सुर्खेतमा हुँदै
नेपाल सरकारले अहिले भिजन २०२० को सुरूवात गरेकाले यो राष्ट्रिय अधिवेशनले समग्र कर्णालीको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ
२ पुस, २०७६
Share
समयमै उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु
सुत्केरी ब्यथाले थलिएकी महिलाको तीन दिनदेखि धामीझाँक्री गरेर घरमा नै राखेको र बुधबार बिहान मात्र आफूले जानकारी पाएको शिक्षक नेपालीले बताए
२ पुस, २०७६
Share
बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको
कर्णाली सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालिकोटबाट सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कालिकोटबाट लागू भएको घोषणा गरे
१ पुस, २०७६
Share
जब भाडा जाँच्न सीडीओ आफैं गाडीभित्र पुगे...
सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयले बताएका छन्
१ पुस, २०७६
Share
कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने
‘श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७६’ बनाएको छ ।
१ पुस, २०७६
Share
जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल फर्किए
जुम्लाको तिला गाउँपालिका-९ को शेरा फूलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन् । जडीबुटी संकलनका लागि पाटन गएका उनीहरू सोमबार बिहान गाउँ फर्किएका हुन्
३० मंसिर, २०७६
Share
मौसमकाे खराबीले उद्धारका लागि जान लागेको हेलिकाेप्टर उड्न सकेन
जडीबुटी सङ्कलन गर्न गएका उनीहरू चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए
३० मंसिर, २०७६
Share
बेपत्ताको खोजी गर्न जिल्ला सुरक्षा समितिको बैठक बस्दै
जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फुलबारी पाटन वेपत्ताको खोजी गर्नका लागि आज बिहान जिल्ला सुरक्षा समिति जुम्लाको बैठक बस्न लागेको छ
३० मंसिर, २०७६
Share
जडीबुटी टिप्न हिँडेका १२ जना ४ दिनदेखि बेपत्ता, हिउँमा फसेकाे आशंका
जुम्लामा जडीबुटी टिप्न गएका एकजनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । तिला गाउँपालिका–९, शेरा फूलबारी पाटनबाट सेतक चिनी लिएर फर्किएका खच्चर गुवालाको मृत्यु भएको हो भने जडिबुटी खोज्न निस्किएका एउटै वडाका १२ जना ४ दिनदेखि सम्पर्कविहीन छन् ।
३० मंसिर, २०७६
Share