कर्णाली
भत्काइए दुई हजार छाउगोठ
कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यान जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेकाे छ । पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा जनचेतनामूलक अभियान जारी छ ।
१८ माघ, २०७६
Share
चोरी भएको शिलालेख फेला
पुरातत्त्व महत्त्वको सो शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो
१७ माघ, २०७६
Share
ट्रक र ट्रयाक्टर ठोक्किँदा एकको मृत्यु
चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिपरको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाउनुपरेको थियो ।
१७ माघ, २०७६
Share
चोरिएको शिलालेख १६ दिनपछि भेटियाे
माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले खोजी गरी शिलालेख फेला पारेको जनाएको छ
१७ माघ, २०७६
Share
कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने
कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ
१६ माघ, २०७६
Share
कर्णालीका ज्यानमारा सडक: हरेक तीन दिनमा एककाे मृत्यु
कर्णालीमा सवारी दुर्घटनाको दर हेर्दा हरेक तीन दिनमा एक जनाको ज्यान जाने गरेको छ । ६ महिनाको अवधिमा भएका दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । यी दुर्घटनामा परी दुई सय १३ जना घाइते भएका छन्
१६ माघ, २०७६
Share
सुर्खेतमा बिहानैदेखि सवारी बन्द
उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन्
१६ माघ, २०७६
Share
अवैध हातहतियारसहित डडेल्धुरामा एक जना पक्राउ
परशुराम नगरपालिका–३, द्वारिका गैरखान जंगलमा खटिएको सुरक्षा गस्ती टोलीले अवैध हातहतियारसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए
१५ माघ, २०७६
Share
टिपरले खोस्यो कोरिया जाने सपना
सडकमा ढलेका उनलाई पुन: चालकले टिपर ब्याक गरे र मारे । भाइलाई सिलाएको त्याे स्कुल ड्रेस भाइसम्म पुर्याउन पनि पाएनन्
१५ माघ, २०७६
Share
प्रेमीको मृत्युपछि प्रेमिकाले गरिन् आत्महत्या
आफ्नो प्रेमले पूर्णता नपाएको भन्दै केशरको निधनपछि अरुणाले पनि आफ्नो जीवन त्यागेकी छन्
१५ माघ, २०७६
Share
हिमपातले एक महिनादेखि सडक अवरुद्ध
हिमपातले नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्ला जिल्लाको भुलबुले र मुगुको घुच्ची, सातमोड–झाड नाउलामा ४ फिटसम्म हिउँ जमेपछि नाग्म-गमगढी सडक खण्ड ती स्थानमा सडक डिभिजन जुम्लाले समयमै हिउँ नपन्छाउँदा सर्वसाधरणले शास्ति भोग्नु परेको उधोग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्रबहादुर मल्लले बताए
१५ माघ, २०७६
Share
सुर्खेतमा गोली चल्यो, ८ घाइते, कर्फ्युु आदेश जारी (अपडेट)
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए
१४ माघ, २०७६
Share
प्रमुख सचिव नै गैरसरकारी संस्थाको कार्यक्रम आयोजक !
कुनै कार्यक्रममा सल्लाहकार भएर तपाईंले बस्न मिल्छ ? भन्ने जिज्ञासामा प्रमुख सचिव भण्डारीले हामी कुन कार्यक्रममा बस्न मिल्छ मिल्दैन भन्ने कुरा आफूलाई कसैले सिकाउनु नपर्ने उल्लेख गरे
१४ माघ, २०७६
Share
जीवन धान्न गिट्टीको सहारा
दूधेबच्चा बोकेर सडकमा गिट्टी कुट्दै दैनिकी चलाउनेदेखि ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको जीवन धान्ने गतिलो माध्यम यही गिट्टी बनेको छ
१४ माघ, २०७६
Share
तीनमहिने शिशुको गुप्तांग कुकुरले खाइदिएपछि...
शिशुको गुप्तांग कुकुरले खाएपछि शिशुको उपचारका लागि तत्काल स्थानीय स्वास्थ्य संस्थामा लगिएको र स्वास्थ्य चौकीले थप उपचारका जिल्ला अस्पतालमा रेफर गरेको शिशुका बाजे नाम्चे दर्जीले बताए
१४ माघ, २०७६
Share
टिपरले किचेर एकको मृत्यु
सिंहका आफन्तले अहिले एरिचाेक र गौतम चाेकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ
१४ माघ, २०७६
Share
राराः एक अद्भूत यात्रा
उनले अनिश्चित जवाफ दिए । नेपालगञ्जमा बिहानै पनि गर्मी छ । यस्तो गर्मीमा अनिश्चि समय बिताउनुपर्ने भएपछि साथीहरू दिक्दार देखिए । दिक्दारी प्लस डेढ घण्टा बिताउन खाजा खाने सोच बनायौँ ।
१४ माघ, २०७६
Share
प्रदेशसभाले वार्षिकोत्सव मनाउँदै
वार्षिकोत्सव तीन दिनसम्म मनाउने निर्णय भएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए
१४ माघ, २०७६
Share
जलवायु परिर्वतनको प्रभाव : डोल्पामा जम्नै छाड्यो हिउँ
यतिबेला माथिल्लो डोल्पाका सबै क्षेत्रमा हिउँ जमेको छैन। जमेको समेत दैनिक पग्लिरहेको छ भने खोलाहरूमा मात्र बरफ जमेको देखिन्छ। हिउँ परेअनुसार दुईतिन फिट सम्म हिउ जमेको हुनुपर्ने धेरैको अनुमान छ।
१४ माघ, २०७६
Share
ढिस्कोले पुरिएर सासूबुहारीको मृत्यु
घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षीया नाक्चु सुनार र उनकी २५ वर्षीया बुहारी स्यान सुनारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो
१३ माघ, २०७६
Share
कर्णालीमा विपदबाट एक दशकमा ९ सयको मृत्यु
तथ्यांकअनुसार रुकुममा १ सय, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालिकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा ३६ जनाको विपदका कारणले ज्यान गएकाे छ ।
१३ माघ, २०७६
Share
कर्णालीको हिउँदे अधिवेशन २४ माघदेखि
प्रदेश सरकारले नीतिअनुसार नै पर्यटन बोर्डको गठन गरिएको प्रवक्ता केसीले बताइन् । ‘दशवटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी ११ सदस्यीय बोर्ड गठन गरिएको छ,’ उनले भनिन्, ‘बोर्डले कर्णाली पर्यटनको गुरुयोजना बनाउनेछ'
१२ माघ, २०७६
Share
स्तन क्यान्सरले छटपटिँदै पुम्फा सहयोग गर्न आग्रह
उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन
१२ माघ, २०७६
Share
मौसमी रुघाखोकीको प्रकोपः मृत्यु हुनेको संख्या सात पुग्यो
जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ
१२ माघ, २०७६
Share
सिजनल फ्लू : चिकित्सकसहितको टोली हुम्ला जाँदै
हुम्लाकाे चंखेली गाउँपालिका–६ मासिधारा गाउँमा सिजनल फ्लुका कारणले पाँच जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले चिकित्सकसहितको टोली पठाउन लागेको छ
११ माघ, २०७६
Share
गाउँपालिकाद्वारा अनुदानमा सोलार वितरण
जिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ
११ माघ, २०७६
Share
हुम्लामा सिजनल फ्लु, पाँच जनाको मृत्यु
चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा रुघाखोकीका बिरामी बढेको बताए
११ माघ, २०७६
Share
एमसीसी संसदबाटै पारित हुन्छः गृहमन्त्री थापा
एमसीसी सम्झौता कांग्रेस सरकारको पालामा भएको र अहिलेको सरकारले त्यस सम्झौतालाई निरन्तरता दिएको गृहमन्त्री थापाले बताए
११ माघ, २०७६
Share