कर्णाली
कार्यालय सहयोगीको कुटाइबाट मुगुमा विद्यार्थीको मृत्यु
छायाँनाथ रारा नगरपालिका– ५, महाकाली नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दिलीप भामको कार्यालय सहयोगी अर्जुन सेजुवालले कुटपिट गर्दा मृत्यु भएको छ
१७ फागुन, २०७६
Share
म्याराथनका खेलाडी जन्माउँदै ‘हिम चितुवा’
३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाए । तर, दुःखद कुरा, सन् २००२ मा भने सोही म्याराथनमा इन्ट्री शुल्क तिर्न सकेनन् र खेलमा सहभागिता जनाउन पाएनन्
१७ फागुन, २०७६
Share
विश्वकै लोपोन्मुख गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला
प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि १ हजार ७ सय मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो
१६ फागुन, २०७६
Share
३० हजार घूससहित प्रधानाध्यापक पक्राउ
सिंहलाई नौमुले गाउँपालिका–१ स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए
१५ फागुन, २०७६
Share
कर्णालीका उत्तरी नाकामा कोराेना भाइरसको त्रास
कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा बस्ने नागरिकहरुमा कोरोना भाइरसको त्रास बढेको छ । चीनसँग सीमा जोडिएका जिल्लामा चीनको आवातजावत बढी हुने भएकाले कोरोना भाइरसको त्रास बढेको हो
१५ फागुन, २०७६
Share
कर्णालीबाट १४ महिनामा २ हजार ६ सयले लिए पुन: श्रम स्वीकृति
कर्णाली प्रदेशमा २०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६ सय १५ जनाले पुनः श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन्
१४ फागुन, २०७६
Share
सामाजिक सुरक्षा कोषमा कर्णालीबाट सबैभन्दा कम रोजगारदाता कम्पनी दर्ता
सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको दुई वर्ष बित्न लाग्दा कर्णालीबाट थोरै मात्र रोजगारदाता कम्पनी दर्ता भएका छन्
१४ फागुन, २०७६
Share
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने
गत आर्थिक वर्षमा नै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि बजेट विनियोजन गरेर विश्वविद्यालयका प्राविधिक, अवधारणाका विषयमा अध्ययन, अनुन्धान गरिएको सामाजिक मन्त्रालयले जनाएको छ
१४ फागुन, २०७६
Share
कर्णाली नदीमा जीप खस्यो
कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१, लालीघाटमा जीप कर्णाली नदीमा खसेको छ
१३ फागुन, २०७६
Share
प्रदेश सरकारले सहुलियत ब्याजमा कृषि ऋण दिने
कर्णाली प्रदेश सकारले ‘व्यवसायिक कृषि तथा पशुपन्छीपालनका सहुलियत ब्याजमा कृषि ऋण दिने कार्यक्रम कार्यविधि, २०७६’ पारित गरेको छ
१३ फागुन, २०७६
Share
राकम कर्णालीमा १ सय शय्याको ट्रमा सेन्टर बन्दै
दैलेखको आठबीस नगरपालिकामा १ सय शय्याको अस्पताल निर्माण हुने भएको छ
११ फागुन, २०७६
Share
कर्णाली उज्यालो कार्यक्रमका २ आयोजनाका बोलपत्र आह्वान
कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ दुईवटा आयोजनाको बोलपत्र आह्वान गरेको छ
११ फागुन, २०७६
Share
पृथ्वी फाउण्डेसनलाई नोबेल मेडिकल कलेजको एम्बुलेन्स सहयोग
नोबेल मेडिकल कलेज बिराटनगरले पृथ्वी फाउण्डेसन, कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको पहलमा फाउण्डेसनलाई एम्बुलेन्स सहयोगस्वरुप प्रदान गरिएको हो
१० फागुन, २०७६
Share
बरातु गाउँको कृषि क्रान्ति
गाउँमा २२ वर्षदेखि अर्गानिक कृषि खेती गर्दै आएका अजबहादुर गिरीले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने भनेर ल्याएको नारा आफूहरूलाई थाहा नभएको बताए
१० फागुन, २०७६
Share
प्राविधिक घूस रकमसहित रंगेहात पक्राउ
घूस रकमसहित एक प्राविधिकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ
९ फागुन, २०७६
Share
कर्णालीमा उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन
कर्णाली प्रदेशमा ठूला उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि काम बढेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्भाव्यता अध्ययनको थालनी गरेको हो
९ फागुन, २०७६
Share
कर्णाली प्रदेश अस्पतालबाट प्रसूति सेवा लिनेको संख्या बढ्दाे
कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट प्रसूति सेवा (डेलिभरी) गराउने महिलाको संख्या बढ्दै गएको पाइएको छ । अस्पतालले दिएको ४ वर्षको तथ्याङ्कअनुसार प्रसूति सेवा लिनेको संख्या वर्षेनि बढ्दै गएको छ
८ फागुन, २०७६
Share
तारे होटलमा अर्ग्यानिक सम्मेलन, किसानको गुनासो
‘तारे होटलमा किसानका नाममा करोडौँ रुपैयाँ लगानी गर्नेभन्दा किसानलाई अनुदान दिए कृषि उत्पादनका वस्तुमा वृद्धि हुने थियो’, उनले भने, ‘किसानका नाममा ठूलाबडाले नै ठग्ने काम गरेका छन्'
८ फागुन, २०७६
Share
कर्णालीमा स्थानीय खाद्यान्नको माग बढ्दो, उत्पादन घट्दो
कर्णालीमा घुम्न आउने पर्यटकहरूले स्थानीय रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदोलगायतका कर्णालीमा पाइने खाद्यान्नबाट बनेका खानाको माग उच्च जनसंख्या वृद्धि र युवाहरूको पलायनले उत्पादन घट्दै गएको हो
६ फागुन, २०७६
Share
नेकपाका शीर्ष नेता सुर्खेत आउँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज हुने पार्टीको कर्णाली प्रदेशस्तरीय भेला र बैठकका लागि शीर्ष नेताहरु सुर्खेत आउने भएका छन्
६ फागुन, २०७६
Share
सुर्खेतमा कर्णाली महोत्सव हुने
‘महोत्सवमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन पहिलो पटक बीमा गरिएको छ’, उनले भने, ‘कर्णालीका १० जिल्लाका कृषक, उद्यमीहरूले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरूको प्रदर्शनी पनि गरिनेछ’
५ फागुन, २०७६
Share
सरकारी वनको जग्गामा निजीक्षेत्रको रजाइँ
वनको जग्गामा व्यक्तिले धमाधम घर टहरा बनाइरहेका छन् भने केहीले दिनप्रतिदिनजग्गा अतिक्रमण गरिरहेका छन्
५ फागुन, २०७६
Share
हुम्लामा एक किलो प्याजको मूल्य ३ सय
हुम्लामा एक केजी प्याजको मूल्य ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हुम्लामा प्याज उत्पादन नहुने र सुर्खेत तथा नेपालगञ्जबाट बाट हवाई ढुवानी गर्दा प्याजको मूल्य ३ सय रुपैयाँ पुगेको हो
४ फागुन, २०७६
Share
कर्णालीका सांसदले सोधेः कोराेना नियन्त्रणका विषयमा के याेजना छ ?
कर्णाली प्रदेशका उत्तरी नाका चीनमा जोडिएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले कुनै चासो नदिएको प्रदेशसभा सदस्य कृष्णा शाहले आरोप लगाइन्
३ फागुन, २०७६
Share
गाउँमा सिंहदरबार नभेटेपछि...
आरनका लागि लगाएको टिनको छाप्रोले न घाम रोक्न सक्छ, न पानी, तैपनि यस छाप्रोमा दैनिकी गुजार्नुको अर्को विकल्प पनि छैन उनीसँग
३ फागुन, २०७६
Share
जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई निःशुल्क २० किलो चामल
कर्णालीमा जन्म र मृत्युमा चामल दिने निर्णय भएको तीन आर्थिक वर्षमा डोल्पाबाट एक जनाले मात्र लिएका छन् । डोल्पामा आर्थिक वर्ष २०७३/०७४ एक जनाले जन्ममा चामल लिएको खाद्य संस्थान डोल्पाले जनाएको छ
२ फागुन, २०७६
Share
सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, १ को मृत्यु, मेजरसहित ६ घाइते*
उक्त गाडी दुर्घटना हुँदा सबुद गणका मेजर किशोर सिलवालसहित ७ जना घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिएका छन्
२९ माघ, २०७६
Share
भीरबाट लडेर एकको मृत्यु
कालिकोट जिल्लाको महावै गाउँपलिका– ६ स्थित पान्तडी भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । महावै गाउँपालिका– ६, गणेशकोटकी ३४ वर्षीया कौडा शाहीको दाउरा काट्न गएको बेला मंगलबार भीरबाट लडेर मृत्यु भएको हो
२९ माघ, २०७६
Share
दैलेखमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित
खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ वटा ग्यास चुहावट देखिएका छन्
२९ माघ, २०७६
Share