कर्णाली
उपचार नपाएर फर्किन्छन् बिरामी, भिडियो एक्सरे र शल्यक्रिया ठप्प
लामो समयदेखि उनले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन्
२८ माघ, २०७६
Share
दैलेखमा भेटिए मलेरियाका बिरामी
दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो
२८ माघ, २०७६
Share
ऋण तिर्न नसकेर कट्टी गाउँका दलित समुदाय विस्थापित
१ सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो
२७ माघ, २०७६
Share
दैलेखमा ‘फिजियोथेरापी’ सेवा सुरू
सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरूले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए
२७ माघ, २०७६
Share
कोटबाडा विमानस्थलको कथाः परीक्षण उडानमै ३६ वर्ष
३६ वर्षदेखि निर्माणाधीन कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ
२७ माघ, २०७६
Share
घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु
घाइते शाहीलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए पनि राति ११ बजे मृत्यु भएको हो
२६ माघ, २०७६
Share
कर्णाली करिडोरः जोखिम मोलेर खोलिँदै ट्र्याक
करिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाका २१० जना र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिए
२६ माघ, २०७६
Share
पलातामा फागुन १ गते सार्वजनिक बिदा
कालिकोटको पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेकाे सशस्त्र युद्ध सुरू भएकाे दिन अर्थात् १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ
२५ माघ, २०७६
Share
कतै विकेन, कतै पुगेन
भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ
२५ माघ, २०७६
Share
पर्यटकीय सम्भावना, त्रिवेणी पाटन
त्रिवेणी पाटन, बडिमालिका र रामारोशन ताल क्षेत्र आसपासका क्षेत्रलाई समेटर संरक्षित क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारहरूले तयारी थालेका छन्
२५ माघ, २०७६
Share
'कर्णाली प्रदेशलाई कुन तत्वले चलाइरहेको छ ?'
कर्णाली प्र्रदेशको पाँचौं हिउँदे अधिवेशनमा पहिलो बैठकमा प्रतिपक्षी दलका सांसद मात्र नभएर सत्तापक्षका सांसदले समेत सरकारको काम कार्बाहीप्रति असन्तुष्टि जनाएका छन्
२४ माघ, २०७६
Share
आगलागीमा परी १० वर्षीया बालिकाको मृत्यु
घरनजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसमा आगलागी हुँदा १० वर्षीया सृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए
२४ माघ, २०७६
Share
३७ पदका लागि १३ सयको आवेदन, जेटीए पढेर तरकारी खेती
कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा ३७ जना कर्मचारीको करारमा कर्मचारी भर्नाका लागि आह्वान विज्ञापनमा एक हजार २ सय ५८ जनाले आवेदन दिएका छन्
२४ माघ, २०७६
Share
डडेल्धुरामा अलपत्र अवस्थामा महिला फेला
बुधबार डडेल्धुरा जिल्लाको अजयम चमडा बजारमा अन्दाजी २२/२३ वर्षकी महिला फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ
२३ माघ, २०७६
Share
बसपार्क विवादः विपक्षीलाई प्रमाण पेस गर्न आदेश
पुस २० गते खोलिएका बोलपत्रमध्ये नगरपालिकाले सबैभन्दा बढी मासिक ३१ लाख राजस्व तिर्ने फर्म स्वीकृत गरेको थियो । बसपार्क सञ्चालन गर्नेले ५४ सटर, ग्यारेज, रेष्टुरेण्ट भाडाका साथै प्रवेश र पार्किङलगायतका शुल्क उठाउन पाउनेछ
२३ माघ, २०७६
Share
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि ७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि गएको सीआईबीको टोली र धनगढीबाट गएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो
२२ माघ, २०७६
Share
डोटी अस्पताल बन्यो प्रदेशकै उत्कृष्ट अस्पताल
कुल ७७ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट अस्पतालका रूपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए
२२ माघ, २०७६
Share
दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा
भूगोल र ठाउँका आधारमा खेलकुदका ठूला संरचना निर्माण हुने, जिल्ला सदरमुकाम र स्थानीय तहहरूले दशाैँ राष्ट्रिय खेलकुदका संरचना निर्माण गर्न आवश्यक रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ
२२ माघ, २०७६
Share
कर्णाली प्रदेश जोड्ने सडक कालिकोट सिमानासम्म पुग्यो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ
२२ माघ, २०७६
Share
सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सिजापतिका अनुसार १३ जना घाइतेको स्थानीय माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ
२१ माघ, २०७६
Share
कर्णाली प्रदेशसभाका दुई वर्षः प्रदेशसभा र सरकार दुवै गैरजिम्मेवार
कर्णाली प्रदेशमा अझै विषयगत समितिका सभापति चयन भएका छैनन् । अहिले पनि जेष्ठ सदस्यले नै अध्यक्षता गरी समितिको बैठक गर्दै आएका छन् । जेष्ठताका आधारमा पहिलो बैठकमा सभापतिमा चयनहरु पनि अहिले पनि समितिका सभापतिका रुपमा काम गरिरहेका छन्
२१ माघ, २०७६
Share
आगलागीबाट एक महिलाको मृत्यु
एम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया पत्नी भटेनी ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए
२१ माघ, २०७६
Share
उपल्लो डोल्पामा झाडापखाला
गत मंसिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्
२१ माघ, २०७६
Share
कर्णाली सरकारलाई बजेट खर्चिनै सकसः ६ महिनामा तीन प्रतिशत विकास खर्च
कार्यक्रममा प्रदेश सरकारलाई प्रदेशसभाले आवश्यक खबरदारी गर्न नसकेको अधिकांश वक्ताले जोड दिए
२१ माघ, २०७६
Share
एक सिलिन्डर ग्यास भर्न साढे १२ हजार !
सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्यासको बिक्री बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महँगो ढुवानी भएर आएको ग्याँसको बिक्री स्थानीय व्यापारीले महँगोमा बिक्री गर्ने गरेको सिमकोट बजारकी मधु बस्नेतले बताइन्
२१ माघ, २०७६
Share
अख्तियारमा दैनिक भ्रष्टाचारका मुद्दा, स्थानीय तहका उजुरी बढी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचारका दुईवटा मुद्दा दर्ता हुने गरेका छन्
२० माघ, २०७६
Share
कर्णाली प्रदेश प्रहरी विधेयकको मस्यौदा तयार
कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ
२० माघ, २०७६
Share
कर्णालीका ७० प्रतिशत नागरिक स्थानीय तहबाट असन्तुष्ट
स्थानीय तहले दिने सेवा प्रवाह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध परेका उजुरी, विकास निर्माणका काममा उपभोक्ता समितिमार्फत हुने गरेको अनियमिता, स्थानीय तहले प्रक्रिया नपुर्याई गरेको कामका आधारमा कर्णालीका नागरिक बढी असन्तुष्ट भएको हुन सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले बताए ।
१९ माघ, २०७६
Share
मध्यपहाडी राजमार्ग ७ दिन बन्द हुने
पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको लोहोरे–बेस्तडा सडक खण्ड ७ दिनका लागि बन्द हुने भएको छ । मध्यपहाडी राजमार्ग चौडा बनाउन ७ दिनका लागि बन्द गर्न लागिएको हो
१९ माघ, २०७६
Share