कर्णाली
प्याब्सनको आग्रह : विद्यालयलाई क्यारेन्टाइन बनाऔँ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि निजी विद्यालयहरूलाई क्यारेन्टाइन बनाउनका लागि प्रस्ताव गरेको छ
१० चैत, २०७६
Share
वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा ४ सय बेडकाे क्वारेन्टाइन कक्ष निर्माण सुरु
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा क्वारेन्टाइन कक्ष स्थापनाको काम सुरु भएको छ
१० चैत, २०७६
Share
कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा भेटघाट बन्द
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सतर्कता अपनाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेटघाट बन्द गरेका छन्
१० चैत, २०७६
Share
काेही बिरामी भए १११० मा कल गर्नुहोस्
कर्णाली प्रदेश सरकारको उच्चस्तरीय अनुगमन समितिको बैठकले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो
९ चैत, २०७६
Share
कालीकोटमा नुन लिनेको भीड बढ्याे
हालैका २-३ दिनदेखि हजारौँको संख्यामा सर्वसाधारण खाद्यान्न तथा नुन लिन आउन थालेका छन्
९ चैत, २०७६
Share
कर्णालीमा २ महिनाका लागि खाद्यान्न मौज्दात
कर्णालीमा २ महिनासम्म पुग्ने खाद्यान्न मौज्दा रहेको छ । नेपाल खाद्य संस्थान सुर्खेतले २ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ
९ चैत, २०७६
Share
सिञ्जा गाउँपालिका अध्यक्षलाई ६० वर्षीय शर्माले कुटे
जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन्
६ चैत, २०७६
Share
पोशाकसहित दैलेख सदरमुकाममा भारतीय प्रहरी
भारतको हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट ३ जना प्रहरीसहितको ४ जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए
४ चैत, २०७६
Share
मन्त्री हुनु त यस्तो पो !
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो
४ चैत, २०७६
Share
खर्च मापदण्ड मिचेर सभामुखलाई पौने दुई करोडको गाडी
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको लागि कर्णाली प्रदेशसभा सचिवालयले करिब पौने दुई करोडको बिलासिताको गाडी खरिद गरेको छ
४ चैत, २०७६
Share
कोरोनाको त्रास देखाउँदै हवाई यात्रुबाट चर्को भाडा असुली
कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडानमा यात्रुबाट महंगो हवाई भाडा असुल्न थालिएको छ
४ चैत, २०७६
Share
मुस्ताङमा पाँचौँ पटक हिमपात, जनजीवन प्रभावित
हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि मुस्ताङका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन्
२ चैत, २०७६
Share
कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन्
२ चैत, २०७६
Share
घर भत्किँदा दुई बालिकाको मृत्यु, आमा गम्भीर घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ को रङ्गगाउँमा घर भत्किदा दुई जनाको मृत्यु भएको छ
१ चैत, २०७६
Share
सुर्खेतमा नक्कली चिकित्सक पक्राउ
सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो
२९ फागुन, २०७६
Share
बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन
सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई सो स्थान छाड्न निर्देशन दिएको हो
२८ फागुन, २०७६
Share
जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य सुरु
जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मंगलबारदेखि सुरु भएको छ
२८ फागुन, २०७६
Share
साढे १० लाख चोरेको आरोपमा नाबालक पक्राउ, अरुकाे खाेजी जारी
वीरेन्द्रनगर नगरपालिका–६, खोक्रेलाइनमा बस्ने नेपाल बार एसोसिएसनका अध्यक्ष नन्दराम भण्डारी घर चोरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो
२६ फागुन, २०७६
Share
अधिकार माग्दै उपप्रमुख पुगिन् अदालत
मुगुको छायाँनाथ रारा नगरपालिकाका उप–प्रमुख सुन्तला रोकायाले नगरपालिकाका अध्यक्षले आफ्नो संवैधानिक अधिकार खोसेको भन्दै उच्च अदालत सुर्खेत, जुम्लामा मुद्धा दायर गरेकी छन्
२५ फागुन, २०७६
Share
कोरोनाको त्रासले मानसरोवर जाने यात्रु नै आएनन्
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मानसरोवर जाने एक जना तीर्थयात्री गएका छैनन् । फागुनबाट सुरु हुने मानसरोवर तीर्थयात्रा यसवर्ष कोभिड–१९ भाइरसको त्रासका कारणले कम भएको हो
२४ फागुन, २०७६
Share
कोरोना भाइरसको आशंका बढेसँगै सर्जिकल मास्क अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ
२३ फागुन, २०७६
Share
पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा
जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मङ्गलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बताए
२१ फागुन, २०७६
Share
जीप पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु
दैलेखबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ
२१ फागुन, २०७६
Share
कर्णालीका सीमा नाकामा हेल्थ डेस्क राखिने
कर्णाली प्रदेश सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क राख्न लागिएको हो
२० फागुन, २०७६
Share
तीन तहका सरकारको समन्वय नहुँदा विकासमा समस्या
विकास निर्माणका योजनामा तीन तहको समन्वय नहुँदा डुब्लिकेसनको खतरा बढेको सांसदहरूले बताएका छन्
२० फागुन, २०७६
Share
कोरोना भाइरसलाई दृष्टिगत गर्दै बैठक स्थगित
कोरोना भाइरसको संक्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको हो
२० फागुन, २०७६
Share
‘देवता र परमेश्वरी’को आदेशपछि मात्रै अस्पताल
त्यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्थामा लैजाने गरेको पाइएको छ
२० फागुन, २०७६
Share
नक्कली विद्यालयका नाममा लाखौँ रकम निकासा
गाउँपालिकाले स्थापना गर्ने भनेको आवासीय विद्यालय समावि र टी–सर्ट छपाइ भएको श्री शहीद स्मृति नमुना आवासीय माध्यमिक विद्यालय थिर्पु पलाँता– ९ कतै पनि दर्ता छैनन्
१९ फागुन, २०७६
Share
चीनको ताक्लाकोटबाट भागेर आएका हुम्लीलाई कोरोना आशंका
तिब्बतबाट हिल्साहुँदै नाम्खा गाउँपालिकाअन्तर्गत पर्ने ५ हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर आउँदा उनी गम्भीर घाइते भएका छन्
१९ फागुन, २०७६
Share