कर्णाली
अब कर्णालीमै कोरोना भाइरसको नमुना परीक्षण
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने मेसिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जडान गर्न लागिएको छ । कोरोना परीक्षण गर्नका लागि ‘थ्रोड ल्याब’ मेसिन कर्णालीमा नै जडान गर्न लागिएको हो ।
१९ चैत, २०७६
Share
ठूला सहर कोरोनाले त्रस्त, नियमित काममा व्यस्त ग्रामीण क्षेत्र
शहर बजारमा कोरोना (कोभिड–१९) कारणले अलडाउन भएको भए पनि ग्रामीण क्षेत्रको नियमित दैनिकी आफ्नै तरिकाले रहेको छ । गाउँमा विगतमा भन्दा मानिस बीच भेटघाट कम हुने गरेको भए पनि नियमित कामकाज जारी राखेका छन्
१९ चैत, २०७६
Share
स्वास्थ्यकर्मीलाई थप सुविधा
रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम अघि सारेको छ
१९ चैत, २०७६
Share
बाजुरामा रुघाखोकीले सिंंगो गाउँ नै प्रभावित
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए ।
१९ चैत, २०७६
Share
भारतबाट फर्किएका ५ सयभन्दा बढी क्वारेन्टाइनमा
भारतमा रोजगारीका लागि कर्णालीका ५ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले भारत तथा अन्य देशबाट फर्किएका लाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो
१८ चैत, २०७६
Share
१ महिनाको हाजिर गरी इन्चार्जसहित स्वास्थ्यकर्मी सम्पर्कविहीन
हुम्लाको डाँडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगेर यो महिनाभरी शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।
१८ चैत, २०७६
Share
यी हुन् स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशलाई पठाएका सामग्री
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयले चीनबाट आएका सामग्रीमध्ये गाउन, एन ९५ मास्क, आईआर थर्मोमिटर, पञ्जा, सर्जिकल मास्क, हस्तान्तरण गरेको हो
१७ चैत, २०७६
Share
१ लाख नगद र लागुऔषधसहित ३ जना पक्राउ
त्यस्तै, मानन्धरका साथै सोही नगरपालिका–३ का सुनील थारूसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए
१७ चैत, २०७६
Share
कर्णालीमा मात्र विदेश गएका ९ हजार भित्रिए
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा विदेश गएका झण्डै नौ हजार नागरिक भित्रिएको जनाएको छ
१६ चैत, २०७६
Share
भारतबाट फर्केका रुकुमका युवामा कोरोना नभएको पुष्टि
भारतको केरलाबाट आएका रुकुम पश्चिमका एक युवामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।
१६ चैत, २०७६
Share
अलपत्र परेका विद्यार्थीहरुलाई उद्दार गर्ने नाममा लुटधन्दा
कर्णालीमा विभिन्न ठाउँमा अलपत्र परेका विद्यार्थीहरुलाई उद्दार गरी घर लैजाने बहानामा यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको पाइएको छ
१६ चैत, २०७६
Share
कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण
गएराति नै सिंहलाई २ खुट्टा भाँचेर पाखो जमीनमा छाडेको अवस्थामा भेटिएको थियो । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए
१६ चैत, २०७६
Share
घरको विवाह ! न जन्ती चाहिने, न बेहुला–बेहुली
नयाँ बन्ने घरमा बस्ने दिन घरलाई विवाह गर्ने दुलाहा झै सजाइन्छ । घरमा लिपपोत गरेर बिषेश पुजाआजाका साथ घरमा बस्ने चलन छ । कर्णालीका दैलेख, कालिकोट, सुदुरपश्चिमका अछाम, बाजुरा लगायतका जिल्लामा यो चलन छ
१६ चैत, २०७६
Share
जिल्ला प्रशासनमा पास लिनेको भीड
सरकारले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रणका लागि १ साता गरेको ‘लकडाउन’का बेला जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पास बनाउनेको भिड लाग्न थालेको छ । प्रशासनमा पास बनाउन आउनेमा बढी जसो बिरामी तथा बीच बाटोमै अलपत्र पर्नेहरु रहेका छन् । प्रशासनमा भिड भए पनि सबैले पास पाइरहेका छैनन् ।
१६ चैत, २०७६
Share
कोरोना नआओस् भनेर वडाध्यक्षहरूकाे अगुवाइमा पशुबलि
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रास भगाउन कालिकोटमा स्थानीयहरूले मन्दिरमा पशुबलि दिन थालेका छन्
१४ चैत, २०७६
Share
स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पठायो मेडिकल सामग्री
कोरोना भाइरस सङ्क्रमणमा पूर्व सावधानी, स्वास्थ्य परीक्षण, परीक्षणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मन्त्रालयले सर्जिकल मास्क, स्यानिटाइजर, हेन्ड मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ
१४ चैत, २०७६
Share
सुर्खेतमै उत्पादन गर्न थालियो पीपीई
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को उत्पादन सुर्खेतमै सुरु गरिएको छ
१४ चैत, २०७६
Share
सल्यानमा बस दुर्घटना, १ जनाको मृत्यु
सल्यानको मार्केबजार नजिकै बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएको छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेका छन् । प्रहरीका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
१४ चैत, २०७६
Share
भारतबाट आएकालाई होम क्वारेन्टाइनमा
शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए
१३ चैत, २०७६
Share
सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।
१३ चैत, २०७६
Share
‘वनका राजा’ वनमै लकडाउन
भ्रमण गरिरहनुपर्ने राउटेलाई यो निर्णय निकै सकसपूर्ण बनेको छ । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिकाका नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले बताए
१२ चैत, २०७६
Share
कोरोना संक्रमित युवतीसँगै आएका युवक सुर्खेतमा भेटिए
कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका एक युवक सुर्खेतमा भेटिएका छन् । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक किशोरी चढेको विमानमा नै सुर्खेतका ती युवा आएका थिए
१२ चैत, २०७६
Share
'लकडाउन'को दोस्रो दिन : वीरेन्द्रनगर सुनसान, मजदुर काममा व्यस्त (फोटो फिचर)
मंगलबारदेखि भएको ‘लकडाउन’ कारण वीरेन्द्रनगर बजार पूर्णरूपमा बन्द रहेको छ । ‘लकडाउन'का कारण वीरेन्द्रनगर बजारमा सुनसान बनेको छ ।
१२ चैत, २०७६
Share
कर्णाली प्रदेश सरकारद्धारा रुपैडियामा अलपत्र ५७ नेपालीको उद्दार
कर्णाली प्रदेश सरकारले नेपाल–भारतको सीमा क्षेत्र रुपैडियाबाट ५७ जनाको उद्दार गरेको छ
१२ चैत, २०७६
Share
देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा !
कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर ‘लकडाउन’ गरिएको छ । यस्तो अवस्थामा कुनै पनि स्थानमा मानिसहरु आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ ।
१२ चैत, २०७६
Share
अलपत्र यात्रुका लागि निःशुल्क हटलाइन शुरु
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसंगै वाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाईन सेवा शुरु गरेको छ
११ चैत, २०७६
Share
लकडाउनका उल्लंघन गर्ने २ जना पक्राउ, सुर्खेत बजार ठप्प
प्रहरीले लकडाउनलाई अटेर गर्ने २ जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
११ चैत, २०७६
Share