कर्णाली
कर्णाली प्रदेशमा चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्र खर्च
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको चैत समान्तसम्म चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्रै खर्च गरेको छ । गत वर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्चिएको कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षमा पनि न्यून खर्च हुने देखिएको छ
२५ वैशाख, २०७७
Share
प्राचीन खस राज्यमा बौद्ध र हिन्दुहरूको सम्मिश्रण
बुद्ध जन्मस्थल चिनाउने ऐतिहासिक अशोक शिलास्तम्भको माथिल्लो भागमा कर्णाली प्रदेशका राजा रिपु मल्लले ‘हिद बुधे जात शाक्यमुनि’ वाक्य लेखेका कारण नै अहिले हामी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर दाबी गर्न सक्ने अवस्थामा छौँ
२५ वैशाख, २०७७
Share
गाउँपालिकाले ल्यायो गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम
जुम्लाको तिला गाउँपालिकामा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याएको छ
२४ वैशाख, २०७७
Share
सल्यानमा चट्याङ लागेर १ बालिकाको मृत्यु, ५ घाइते
सल्यानको कुमाख गाउँपालिका–३ चिनालीमा चट्याङ लागेर १ बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्
२३ वैशाख, २०७७
Share
कर्णालीमा २ महिना पुग्ने खाद्यान्न मौज्दात
कर्णाली प्रदेशमा २ महिनालाई पुग्ने खाद्यान्न बचत रहेको छ । कर्णाली प्रदेश सरकारले १ हप्ताका लागि खाद्यान्न आयातमा रोक लगाएको छ
२३ वैशाख, २०७७
Share
कर्णाली प्रवेश गर्ने सीमानाका एक साता सिल गर्ने निर्णय
कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका ७ दिनसम्म बन्द गर्ने निर्णय कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले गरेको छ । सोमबार बसेको परिषद्को बैठकले त्यस्ताे निर्णय गरेको हो
२२ वैशाख, २०७७
Share
जुम्लामा स्वास्थ्यकर्मीलाई दैनिक भत्ता
देशभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा १ दिनअगावै १० चैतमै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो ।
२२ वैशाख, २०७७
Share
लकडाउनका कारण कर्णालीमा भोकमरी हुनसक्छ : मुख्यमन्त्री शाही
स्थानीय प्रशासनका कारण लकडाउन कार्यान्वयनमा समस्या देखाएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्
२० वैशाख, २०७७
Share
सुर्खेतमा क्वारेन्टाइनबाट आज १३४ जना घर फर्कदै
वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि आज घर पठाउन लागिएको छ ।
२० वैशाख, २०७७
Share
चट्याङ लागेर कालिकोटमा एक जनाको मृत्यु, ६ घाइते
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा बिहीबार राति चट्याङ लागेर एक बालिकाकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्
२० वैशाख, २०७७
Share
चट्याङ लागेर कालिकोटमा एक जनाको मृत्यु, ६ घाइते
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रामा बिहीबार राति चट्याङ लागेर एक बालिकाकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्
२० वैशाख, २०७७
Share
१ किलो नुनको मूल्य ६० रुपैयाँ !
सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन ।
२० वैशाख, २०७७
Share
सुर्खेतमा १ पुरुष मृत फेला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ सिस्ने नाला नजिक १ जना मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ का ५० वर्षीया टेकबहादुर चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
१९ वैशाख, २०७७
Share
मुख्यमन्त्री शाहीले भने : मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ
कोरोना भाइरसका कारणले लकडाउनमा परेका मजदुरलाई राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फबाट सबै स्थानीय तहमा आवश्यक बजेट पठाएका जाकारी दिएका हुन्
१९ वैशाख, २०७७
Share
कुटपिटबाट घाइते वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं पठाइयाे
कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ
१८ वैशाख, २०७७
Share
सुर्खेतमा क्वारेन्टाइनमा रहेका ५५ जना आज घर जाँदै
वीरेन्द्रनगरकाे खुलामञ्चमा रहेको क्वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि बिहीबार घर पठाउन लागिएको छ
१८ वैशाख, २०७७
Share
गाउँपालिकाका अधिकृतले उपाध्यक्षलाई नक्कली भनेपछि...
जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायालाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पालिकाको बैठकमा नक्कलीलगायत अश्लील शब्दको प्रयोग गरेका छन्
१६ वैशाख, २०७७
Share
क्वारेन्टाइनमै एक महिलाले जन्माइन् बच्चा
सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक महिलाले क्वारेन्टाइनमा नै बच्चा जन्माएकी छन्
१६ वैशाख, २०७७
Share
भैँसी सार्ने क्रममा बाघको आक्रमण, १ जना घाइते
बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका–४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएका छन्।
१६ वैशाख, २०७७
Share
कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारकाे राम्रो पहलः नेता शर्मा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताएका छन्
१५ वैशाख, २०७७
Share
मलामी गएका नगर प्रमुख घर्तीमाथि कुटपिट
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।
१४ वैशाख, २०७७
Share
वनका राजा सोध्छन् : यो बन्द कहिले खुल्ने हो ?
सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित छिन्चु खोला किनारमा बस्दै आएका राउटे समुदायले बन्द (लकडाउन) कहिले खुल्ने हो भनेर सोध्ने गरेका छन् । लकडाउनका कारणले अहिले खोला किनारमा बस्दै आएका राउटे समुदायले लकडाउनलाई बन्द भन्ने गरेका छन्
१३ वैशाख, २०७७
Share
अलपत्र परेका बटुवालाई लायन्सकाे दही-चिउरा
सुर्खेतस्थित लायन्स क्लबले गन्तव्यतर्फ हिँडेका बटुवा र यात्रुलाई दही-चिउरा खुवाउने गरेकाे छ
१३ वैशाख, २०७७
Share
कर्णालीमा थपियो पीसीआर मेसिन
कर्णालीमा प्रदेशमा कोरोना भाइरस रोगको परीक्षण गर्ने पीसीआर मेसिन थपिएको छ । कोरोना भाइरसको परीक्षण तीब्र पार्नका लागि पीसीआर मेसिन थपिएको हो
१२ वैशाख, २०७७
Share
मुख्यमन्त्रीको सीडीओलाई निर्देशन : १ स्थानीय तहबाट अर्कोमा जान नदिनू
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै लकडाउनलाई कडाइ गर्न निर्देशन दिएका हुन्
११ वैशाख, २०७७
Share
कालिकोटमा २०१ जनालाई क्वारेन्टाइनमा राखियो
कालिकोटमा बाहिरबाट आएका २ सय १ जनालाई क्वारेन्टाइन राखिएको छ । जिल्ला बाहिर अलपत्र रहेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो ।
११ वैशाख, २०७७
Share
लकडाउनमा घरघरै तरकारी पुर्याउँदै जनप्रतिनिधि
सुर्खेतको वीरेन्द्रनगर-१ का जनप्रतिनिधिले बजारबाट तरकारी किनेर घरघरमा पुर्याउँदै आएका छन् । लकडाउनको समयमा आफ्ना नागरिक घरभन्दा बाहिर नस्किन दिनका लागि जनप्रतिनिधिले बजारबाट तरकारी किनेर वितरण गर्न थालेका हुन्
१० वैशाख, २०७७
Share
प्रदेश सरकारले गर्यो जिससका प्रमुखसँग भर्चअल बैठक
कर्णाली प्रदेश सरकारले कर्णाली १० वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखसँग भर्चुअल बैठक गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माननीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीका १० वटै जिल्लाका समन्वय प्रमुखसँग भर्चुअल बैठक गरेका हुन्
८ वैशाख, २०७७
Share
सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना नागरिक उद्धार गर्दै
सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न घोषणा गरिएको लकडाउनका कारणले घर फर्किन नपाएकाहरूको उद्धार गर्ने भएको छ
८ वैशाख, २०७७
Share