कर्णाली
कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमितको यस्तो छ 'ट्राभल हिस्ट्री'
क्वारेन्टाइनमा रहेका उनी अहिले पनि सोही विद्यालयमा नै रहेको र वडालाई सिल गरिएको नगरप्रमुख खड्कप्रसाद उपाध्यायले बताए । ‘अहिले उनी क्वारेन्टाइनमा नै रहेका छन्,’ उनले भने, ‘जिल्ला अस्पताल दैलेखमा थप उपचारमा लैजाने तयारी भएको छ’
६ जेठ, २०७७
Share
कर्णालीमा कोरानाको जोखिम, भारतबाट आएका ५ सय नागरिक परीक्षणबिनै गाउँगाउँमा
भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षणविना नै गाउँगाउँमा जान थालेका छन्
५ जेठ, २०७७
Share
चिउराकै भरमा ९ दिन पैदल यात्रा गरेर रसुवाबाट बबई, घर पुग्ने अझै छैन टुंगो
'रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ', डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे
५ जेठ, २०७७
Share
कालिकोटमा १ हजार बेडको क्वारेन्टाइन निर्माण
कालिकोटमा ९ वटा स्थानीय तहले १ हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजगारीका लागि भारत गएका स्थानीयहरू स्वदेश फर्किन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन्
४ जेठ, २०७७
Share
कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता
‘लकडाउनका कारणले कर्णाली नदीका पुलबाट आवातजावत बन्द गरिएकापछि कैलालीबाटै डुङ्गा मगाएका थिए’ उनले भने, ‘डुङ्गा चालक भने पौडी खेलेर सकुशल रहेका छन् ।’ कर्णालीमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
३ जेठ, २०७७
Share
भारतबाट करिब छ सय नागरिक कर्णालीमा भित्रिदै
लकडाउनका कारण भारतको सीमा नाकामा रोकिएका कर्णालीका करिब ६ सय बढी आउने भएका छन्
२ जेठ, २०७७
Share
कर्णाली सरकारले जथाभावी खेती गर्यो : वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिकाले विगतदेखि नै एकीकृत गुरुयोजना तयार भएको त्यहीअनुसार काम गरिरहेकाले प्रदेश सरकारले गुरुयोजनाविपरीत काम गरेको भन्दै असन्तुष्टि जनाएको हो
२ जेठ, २०७७
Share
विपन्न परिवारलाई बाख्रा वितरण
मन्त्रालयको लक्षित वर्ग सहयोग कार्यक्रमअन्तर्गत अति गरिब विपन्न घरपरिवारलाई बाख्रा वितरण गरिएको हो
२ जेठ, २०७७
Share
कोरोना बीमा धमाधम गर्दै जनप्रतिनिधि
जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड–१९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।
२ जेठ, २०७७
Share
प्रहरी जवान मृत्यु प्रकरणमा छानविन समिति गठन
प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ
१ जेठ, २०७७
Share
हुम्लामा क्वारेन्टाइन बसेकाले विद्यालयको शौचालय बनाइदिए
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ को क्वारेन्टाइनमा बसेका नागरिकले शौचालयले निर्माण गरेका छन्
१ जेठ, २०७७
Share
अप्ठ्यारोमा परेका नेपालीलाई वैध मार्गबाट देश फर्किने प्रबन्ध मिलाऊ : कांग्रेस महामन्त्री खड्का
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सरकारले भारतमा अप्ठयारोमा परेका नेपालीलाई व्यवस्थित तरिकाले नेपाल ल्याउने प्रबन्ध नगर्नु नै कोरोना संक्रमणको डरलाग्दो विस्तारको मूल कारण भएको बताएका छन्
१ जेठ, २०७७
Share
हिरासतमा रहेका अध्यक्ष छुटाउन वडा कार्यालयमा ताला, लकडाउन उल्लंघन गर्दै नाराबाजी
कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्कोरूप लिएको छ । वैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पलाँता गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकायाबीच कुटाकुटको भएको घटनाले नयाँ रूप लिएको हो
१ जेठ, २०७७
Share
कर्णालीमा बाँझो जमिन राख्न नपाइने
खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्ने नीति लिएको छ । कर्णाली प्रदेश सरकारले बिहीबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति कर्णाली प्रदेश सरकारले अवलम्बन गरेको हो
१ जेठ, २०७७
Share
अब अनलाइन र रेडियो कर्णालीबाटै दर्ता, फ्रिक्वेन्सी संघबाट
केन्द्रको सूचना प्रविधि कार्यविधिअनुसार नै प्रदेशमा सूचना प्रविधि कार्यविधि ल्याएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याएको छ
१ जेठ, २०७७
Share
सुर्खेतमा अब हिँड्डुल गर्न नपाइने !
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबारदेखि हिँड्डुल गर्न रोक लगाएको छ । नेपाल सरकारले लकडाउनको प्रभावकारी कार्यान्वन गर्न हिँड्डुल गर्नसमेत जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो
३१ वैशाख, २०७७
Share
कोरोना रोक्ने कर्णालीको रणनीति : वडा-वडा डाक्टर
कर्णाली प्रदेशले कोरोना फैलावट रोक्नका लागि थप प्रभावकारी कार्यक्रम गराएर अघि बढ्ने जनाएको छ । हालसम्म ७ प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना संक्रमित देखिएकाे छैन
३१ वैशाख, २०७७
Share
काेराेना परीक्षण किट खरिद गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश अस्पतालले कोरोना (कोभिड–१९) को प्रयोगशाला टेस्ट किट खरिदका लागि बोलपत्र आह्वान गरेको छ
३१ वैशाख, २०७७
Share
वीरेन्द्रनगर नगरपालिकामा कार्यरत सबैको कोरोना परीक्षण गरिने
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १ जेठमा कार्यपालिका सदस्य, पत्रकार, व्यवस्थापनमा संलग्न नगरपालिकाका कर्मचारी, सबै वडाका १/१ जना कर्मचारी, नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र विदेशबाट आएका नागरिकको कोरोना परीक्षण गर्ने भएको छ
३१ वैशाख, २०७७
Share
कर्णालीमा संसदको रिपाेर्टिङ गर्ने पत्रकारको पनि कोरोना परीक्षण हुने
कर्णाली प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७७/०७८ का प्रदेश अधिवेशनको रिपाेर्टिङ गर्ने पत्रकारको कोरोना परीक्षण गरिने भएको छ
३१ वैशाख, २०७७
Share
कर्णाली प्रदेशसभाका सदस्यको कोराना परीक्षण गरिने
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि वैशाख ११ गते हुने अधिवेशनमा सहभागी हुने प्रदेशसभाको कोरोना परीक्षण गर्ने भएको हो
३० वैशाख, २०७७
Share
लकडाउनको धज्जी उडाउँदै मुख्यमन्त्री नै हेलिकोप्टरमा सरर
सोमबार हेलिकाेप्टरमार्फत जुम्लाहुँदै हुम्लाको सर्केगाड गाउँपालिकामा पुगेका सामाजिक विकासमन्त्री रावलले स्थानीयले स्वागत गर्दा मास्कसमेत निकालेर भीडभाडमा बसे
२९ वैशाख, २०७७
Share
कर्णालीमा ३३ अर्बकाे बजेट : स्वास्थ्य, शिक्षा र राेजगारी प्राथमिकतामा
महत्वाकांक्षी बजेट ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको कर्णाली प्रदेश सरकारले आगामी वर्ष कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउन लागेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए
२८ वैशाख, २०७७
Share
कर्णाली र सुदूरपश्चिममा हावाहुरी र चट्याङसहित वर्षा हुने
भारतको उत्तराखण्डतर्फबाट ठूलो मौसमी प्रणाली पूर्वतर्फ सरिरहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा उच्च सर्तकता उपनाउन जल–मौसम कार्यालय कोहलपुर–सुर्खेतले आग्रह गरेको छ
२८ वैशाख, २०७७
Share
संघ र प्रदेश सरकारलाई कांग्रेस महामन्त्री खड्काका ६ प्रश्न
सरकारले कर्णाली प्रदेशलाई कोरोनाको ग्रीन जोनमा राखेपछि नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले केन्द्र सरकार र प्रदेश सरकारलाई ६ प्रश्न गरेका छन्
२८ वैशाख, २०७७
Share
कर्णाली प्रदेशमा लकडाउनका बेला ३१ जनाले गरे आत्महत्या
कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन्
२८ वैशाख, २०७७
Share
गाउँपालिका अध्यक्षले डोजर चलाउन खोजेपछि झडप
कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण योजनामा डोजर चलाउन खोजेपछि झडप भएको स्थानीयले बताएका छन्
२७ वैशाख, २०७७
Share
कोरोना कहर : कर्णालीका आकर्षक पर्यटकीयस्थल हेरिदिने कसले ?
कर्णालीका प्रमुख पर्यटकीय स्थल लकडाउनका कारणले सुनसान बनेका छन् । कोरोना भाइरस (कोभिड–१९) कारणले कर्णालीका प्रमुख पर्यटकीय स्थल रारा, से–फोसण्डो, बुलबुले, कुपिण्डेदह लगाएतका पर्यटकीय स्थलहरू सुनसान बनेका हुन्
२७ वैशाख, २०७७
Share
स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री शाहीको आग्रहः उच्च मनोबलका साथ काम गर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विरुद्धको लडाइँमा उच्च मनोबलका साथ सहभागी हुन चिकित्सकलाई आग्रह गरेका छन् ।
२६ वैशाख, २०७७
Share