कर्णाली
सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो
२९ जेठ, २०७७
Share
कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय नाघ्यो
कर्णालीमा बुधबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका ३७ जना संक्रमित फेला परेका हुन्
२८ जेठ, २०७७
Share
सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ संक्रमण देखिएपछि...
बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ
२८ जेठ, २०७७
Share
क्वारेन्टाइनमा राख्न मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ४० जना बेपत्ता
२८ जेठ, २०७७
Share
कोरोनाको इपिसेन्टर दैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान हुने
दैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान हुने भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान गर्ने भएको हो
२७ जेठ, २०७७
Share
कर्णालीमा थपिए २० नयाँ संक्रमित, संक्रमितको संख्या ६७१ पुग्यो
कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा साे संख्यामा कोरोना संक्रमित फेला परेका हुन्
२७ जेठ, २०७७
Share
माओवादीले बस्ती बसाएको गाउँका दुखैदु:ख
वसन्तपुर गाउँमा मानिसहरू अहिले पनि भेरी नदीपारिबाट पाइपमा ल्याएको पानी खाइरहेका छन् । गाउँभर खानेपानीको एउटा मात्र त्यही धारो छ । न सिँचाइको व्यवस्था छ, न त खानेपानीको
२७ जेठ, २०७७
Share
कर्णाली प्रदेशमा कोरोना संक्रमितको विवरणमा त्रुटि
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले कर्णालीमा कोरोना संक्रमितको संख्या संसोधन गरेको छ ।
२६ जेठ, २०७७
Share
जागिरबाट निकालिएपछि आत्मदाहको प्रयास गरेका आउजीको उपचारका क्रममा मृत्यु
अछाम बयलपाटा अस्पतालमा आत्मदाहको प्रयास गरेका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्यु भएको छ
२६ जेठ, २०७७
Share
आत्मदाहको प्रयास गरेका आउजीलाई थप उपचारका लागि कोहलपुर लगियो
अछाम जिल्लाको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट निकालिएपछि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमध्येका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएका हुन्
२६ जेठ, २०७७
Share
क्वारेन्टाइनमा बसेकाले बनाए विद्यालय पुग्ने बाटो र फोहोर फाल्ने खाल्डो
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–४ ज्ञानोदय माध्यमिक विद्यालयको राम्नाकोटको क्वारेन्टाइनमा बसेकाले श्रमदान गरेर विद्यालय बाटो र फोहोर फाल्ने खाल्डो निर्माण गरेका छन्
२६ जेठ, २०७७
Share
कर्णालीमा कोरोनाका १६ संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ५७ पुग्यो
कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप १६ जना भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएका हुन्
२६ जेठ, २०७७
Share
जागिरबाट निकालिएपछि कर्मचारीले लगाए आफ्नै शरीरमा आगो
अछामको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट निकालिएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्
२६ जेठ, २०७७
Share
कोरोनाबाट रूकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्ला प्रभावित
कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशका ९ जिल्ला प्रभावित भएका छन् । कर्णालीमा रुकुमपश्चिमबाहेकका सबै जिल्ला कोरोना प्रभावित भएका छन् ।
२६ जेठ, २०७७
Share
कर्णालीमा ५४ संक्रमित थपिए, संक्रमितको संख्या ६४१ पुग्यो
कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५४ जना संक्रमित भेटिएका हुन्
२५ जेठ, २०७७
Share
कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै
दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।
२५ जेठ, २०७७
Share
रुकुम पश्चिमका डेढ सय विपन्नले नयाँ घर पाउँदै
रुकुम-पश्चिमका झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १ सय २९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन् ।
२५ जेठ, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या ५ सय ८७
कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार १ सय थपिएपछि कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको थियो ।
२४ जेठ, २०७७
Share
ढिलो संक्रमण फैलिएको कर्णालीमा सातामै कोरोनाबाट ३ जनाको मृत्यु
कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरूमा दैलेख, सुर्खेत र डोल्पाका १/१ जना ३५ र २० वर्षीय २ युवा रहेका छन् भने १ जना ५८ वर्षीय पुरुष रहेका छन्
२४ जेठ, २०७७
Share
कर्णालीका ६ जनाले पनि जिते कोरोना
कर्णालीबाट कोरोना भाइरस संक्रमणलाई जितेर ६ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकाहरू सुर्खेतका १ जना र दैलेखका ५ जना रहेका छन्
२३ जेठ, २०७७
Share
कोरोना नियन्त्रणका लागि जुम्लामा युवा परिचालन
कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् ।
२३ जेठ, २०७७
Share
जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु
जुम्लामा क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार मृतक गत बुधबार बाहिरबाट आएको भन्ने खबर आएको छ ।
२३ जेठ, २०७७
Share
कर्णालीमा १ सय १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३८९ पुग्यो
कर्णालीमा कोरोना संक्रमित थप १ सय १४ जना भेटिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १०६ जना संक्रमित भेटिएका हुन्
२२ जेठ, २०७७
Share
दैलेखमा आज मात्रै १ सय ५ जना संक्रमित थपिए, कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक
दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
२२ जेठ, २०७७
Share
२ साता क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका १ युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।
२२ जेठ, २०७७
Share
प्रहरी चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ
रुकुम पश्चिममा अस्थायी प्रहरी चौकी तोडफोड गरेर फरार रहेका वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
२२ जेठ, २०७७
Share
क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट
दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टानमा बसेकाहरूले बुधबार हातपात गरेका छन् ।
२२ जेठ, २०७७
Share
काेभिड-१९ सँग जुध्न दाता गुहार्दै मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गरेका छन्
२१ जेठ, २०७७
Share