कर्णाली
कोरोना संक्रमित अखिलका नेता भन्छन्, ‘म कसरी संक्रमित भएँ थाहा नै भएन’
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट (अनेरास्ववियु) सुर्खेतका सह–संयोजक जगत ढकालले आफू कसरी कोरोना संक्रमित हुन पुगे भन्ने विषय जानकारी नभएको बताएका छन् । कर्णाली प्रदेश अस्पतालको आइसोलेशनमा रहेको ढकालले आफू कसरी कोरोना संक्रमित भए भन्ने कुरा पत्तो नपाएको बताएका छन् ।
२१ जेठ, २०७७
Share
रुकुम-पश्चिममा भीटीएम अभाव
कोरोना भए/नभएका बारेमा पत्ता लगाउन गरिने पीसीआर टेस्टका लागि व्यक्तिको स्वाब संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम (पश्चिम) मा स्वाब संकलनमा समस्या भएको छ ।
२१ जेठ, २०७७
Share
कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि खुवाइँदै
कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।
२१ जेठ, २०७७
Share
डोल्पामा भेरीमा बगेर ३ बालबालिकाको मृत्य
डोल्पामा ठूलीभेरी नदीमा बगेर ३ बालबालिकाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका–९ मोतिपुरस्थित भेरी नदीमा ३ जना बेपत्ता बगाएको थियो
२० जेठ, २०७७
Share
कालिकोटमा जीप दुर्घटना हुँदा घटनास्थलमै जीपमालिक मृत्यु
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ लालिघाट बजार नजिकै जीप दुर्घटनामा भएको छ । खाद्यान्न बोकेको जीप दुर्घटना हुँदा घटनास्थलमा नै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ
२० जेठ, २०७७
Share
कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६२ पुग्यो
कर्णालीमा थप २९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जना संक्रमित भेटिएका हुन् ।
२० जेठ, २०७७
Share
रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता
रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।
२० जेठ, २०७७
Share
फौजी किरा नियन्त्रणमा युवा परिचालन, दैनिक ६ सय पारिश्रमिक
दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत् युवा परिचालन गरेको हो ।
२० जेठ, २०७७
Share
कर्णालीमा थप ३५ संक्रमित, संक्रमित संख्या २३३ पुग्योे
कर्णालीमा थप ३५ जना कोरोना संक्रमित भेटिएका छन्
१९ जेठ, २०७७
Share
कोरोनाबाट कर्णालीका कुन जिल्ला कति प्रभावित ?
कर्णालीको प्रदेशमा आज सोमबारसम्म १९८ जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीका ६ जिल्लामा अहिलेसम्म कोरोना संक्रमणको पुष्टि भएको हो
१९ जेठ, २०७७
Share
कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन्
१९ जेठ, २०७७
Share
कर्णाली प्रदेशका ५ जिल्लामा विद्यालय खुलाउने निर्णय
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ
१९ जेठ, २०७७
Share
कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ जेठ, २०७७
Share
क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ
२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् ।
१९ जेठ, २०७७
Share
बिओपी स्थापना गर्न हिल्सा पुग्यो सशस्त्रको टोली
नेपाल-चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चौकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि ४ हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो ।
१९ जेठ, २०७७
Share
कालिकोटका कोरोना संक्रमितलाई एकीकृत भवनमा राखियो
कालिकोटका १७ जना, बाजुरा र दैलेखका १/१ जना गरी १९ जना कोरोना संक्रमितलाई तिलागुफा नगरपालिकामा रहेको सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट सदरमुकाम रहेको एकीकृत भवन राखिएको हो
१८ जेठ, २०७७
Share
कर्णाली : सातामै शून्यबाट १२३ पुगे कोरोना संक्रमित
कर्णालीमा अहिलेसम्म फेला परेको कोरोना संक्रमितमध्ये कालिकोटका १८, सल्यानका २५, मुगुका १, सुर्खेत ३०, दैलेख ४८, बाजुरा र बझाङ्गका १/१ जनामा संक्रमण देखिएको छ
१८ जेठ, २०७७
Share
जिल्ला अस्पताल दैलेखको इमर्जेन्सी वार्ड सिल
दैलेख अस्पतालको इमरजेन्सी वार्ड शनिबार रातिदेखि सिल गरिएको छ । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा उपचार गराएपछि वार्ड सिल गरिएको हो
१८ जेठ, २०७७
Share
३ सय ९३ जनासँगै क्वारेन्टाइनमा सल्यानका २५ संक्रमित
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका २५ जना कोरोना संक्रमित अहिले बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा रहेका छन्
१८ जेठ, २०७७
Share
दैलेखमा आरडीटी पोजेटिभ देखिएका ४ जनालाई भैँसी गोठमा राखियो
दैलेखको भैरवी गाउँपालिका–३ को देउती आधाभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ४ जनामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखाएपछि उनीहरूलाई भैँसी गोठमा लगेर राखिएको छ
१८ जेठ, २०७७
Share
कर्णाली प्रदेशमा थपिए १८ कोरोना संक्रमित
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आज बिहान १८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
१८ जेठ, २०७७
Share
कर्णालीमा एकै दिन ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय नाघ्यो
कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र जुम्ला प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१८ जेठ, २०७७
Share
कोरोनाबाट मृत्यु भएका दैलेखका युवकको शव व्यवस्थापन
कोरोना संक्रमणबाट मृत्यु भएका दैलेखका युवकको शव शनिबार राती नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले युवकको शव व्यवस्थापन गरेको हो ।
१८ जेठ, २०७७
Share
समयमै परीक्षण र उपचार नपाउँदा क्वारेन्टाइनमै युवकको मृत्यु
कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो । समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ ।
१८ जेठ, २०७७
Share
क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ
दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकको कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो
१७ जेठ, २०७७
Share
दैलेखमा क्वारेन्टाइनमै युवकको मृत्यु
दैलेखको दुल्लु नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ ।
१७ जेठ, २०७७
Share
कर्णालीमा ४६ कोरोना संक्रमित पुग्दा कुन-कुन क्षेत्र भए बढी प्रभावति ?
कर्णालीको प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ
१५ जेठ, २०७७
Share
कर्णालीमा १ वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ पुग्यो
कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार थप ८ संक्रमित फेला परेका हुन्
१५ जेठ, २०७७
Share