कर्णाली
सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान
रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।
४ असार, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २२४ पुग्यो, आज थपिए १२० जना
कर्णाली प्रदेशमा बिहीबार थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको १२० जनामा कोरोना संक्रमण भेटिएको हो
४ असार, २०७७
Share
कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ ।
४ असार, २०७७
Share
बाटोमा लडेर वडा सदस्यको मृत्यु
रुकुम पूर्वको भूमे गाउँपालिका-४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटोमा लडेर मृत्यु भएको छ ।
४ असार, २०७७
Share
आत्महत्या गरेकी सुर्खेतकी युवतीमा कोरोना पोजिटिभ
आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका-८ की एक युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।
३ असार, २०७७
Share
आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि, अब के हुन्छ ?
सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतकाे सिम्ता गाउँपालिका–१ की ती मृत युवतीमा कोरोना पोजिटिभ देखिएको हाे
३ असार, २०७७
Share
कोरोना संक्रमणबाट कर्णालीका कुन जिल्ला कति प्रभावित ?
कर्णालीमा प्रदेशमा पहिलो कोरोना संक्रमितका बिरामी दैलेखको आठबिस नगरपालिका गत ५ जेठमा फेला परेका थिए । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोनाको पुष्टि भएको थियो
३ असार, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
कर्णाली प्रदेशमा बुधबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण भेटिएको हो
३ असार, २०७७
Share
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण
जुम्लाको तिला गाउँपालिका-९ का अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । उनीहरूको आयआर्जनमा सुधार ल्याउनका लागि गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।
३ असार, २०७७
Share
दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२ असार, २०७७
Share
सोती घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समितिको टोली जाजरकोटमा
रूकुम (पश्चिम)को चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको अनुसन्धान गर्न संसदीय छानबिन टोली जाजरकोटमा पुगेको छ । देवेन्द्र पौडेल संयोजकत्वको ९ सदस्यीय छानबिन समितिको टोली घटनाको अनुसन्धान गर्नका लागि जाजरकोट पुगेको हो
२ असार, २०७७
Share
सोती घटना : २ जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश
गत १० जेठमा सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधार गृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ ।
१ असार, २०७७
Share
सुर्खेतको क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु, कोरोना परीक्षण हुँदै
सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारेन्टाइनमा रहेका १ जनाको मृत्यु भएको छ
१ असार, २०७७
Share
कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने
कर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो
१ असार, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । सोमबार कर्णालीमा थप ११० जना कोरोना संक्रमित फेला परेका छन्
१ असार, २०७७
Share
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको कर्णालीको बजेटको यस्तो छ पूर्णपाठ
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ७४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्
१ असार, २०७७
Share
‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा जलविद्युतमा जनताको लगानी गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन्
१ असार, २०७७
Share
कर्णालीमा १ स्थानीय तह १ अन्न भकारी कार्यक्रम सञ्चालन हुने
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमा भोकमरीबाट हटाउनका लागि १ स्थानीय तह १ अन्न भकारी कार्यक्रम सञ्चालन गरिने बताएका छन्
१ असार, २०७७
Share
रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि
रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ ।
३२ जेठ, २०७७
Share
कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन्
३२ जेठ, २०७७
Share
आज कर्णालीमा ५२ जनामा कोराना, संक्रमितको संख्या ९ सय ६७ पुग्यो
कर्णालीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कर्णालीमा थप ५२ जना कोरोना संक्रमित थपिएका हुन् ।
३२ जेठ, २०७७
Share
विष र करेन्टका कारण लोप हुँदै असला माछा
भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर लकडाउनमा यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ
३२ जेठ, २०७७
Share
कोरोना संक्रमितमाथि प्रहरीको लाठी
कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । संक्रमितह आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा ४ जना संक्रमित घाइते भएका छन् ।
३२ जेठ, २०७७
Share
कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ जना घाइते
दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।
३१ जेठ, २०७७
Share
घट्ट गएका किशोर नदीमा खसेर बेपत्ता
कालिकोटको खाँडाचक्र नगरपालिका–१ का १६ वर्षीय दमिर गेराल शनिबार बिहानै घट्टमा अन्न पिस्न जाँदै गर्दा तिला नदीमा खसेर बेपत्ता भएका छन्
३१ जेठ, २०७७
Share
क्वारेन्टाइनबाट घर फर्किंदै गर्दा बाटोमै मृत्यु
कालिकोटको नरहरीनाथ गाउँपालिका–१ ६० वर्षीय कालीबहादुर बिष्ट क्वारेन्टाइनबाट फर्किंदै गर्दा बाटोमा नै मृत्यु भएको छ
३० जेठ, २०७७
Share
कर्णालीका सांसद भन्छन् : मुख्यमन्त्री र मन्त्रीका पिएले योजना बाँडे
कर्णाली प्रदेशसभाका छटौँ अधिवेशनको ११औं बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य धर्मराज रेग्मीले मुख्यमन्त्री र मन्त्रीका पिएले योजना बाँड्ने गरेको बताएका छन्
३० जेठ, २०७७
Share
कर्णालीमा आज थपिए ८३ कोरोना संक्रमित, प्रदेशभर ८४६ जनामा संक्रमण
कर्णालीमा शुक्रबार ८३ जना कोरोना संक्रिमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोना ८३ जना कोरोना संक्रमित थपिएका हुन्
३० जेठ, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या साढे ७ सय नाघ्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ७ सय ६३ पुगेको हो ।
३० जेठ, २०७७
Share