कर्णाली
कर्णालीका ७ सार्वजनिक बिदा राजपत्रमा प्रकाशन गरिने
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र दिइने ७ वटा सार्वजनिक बिदाको सूचनाका लागि राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
१५ जेठ, २०७७
Share
रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ
१४ जेठ, २०७७
Share
कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८ पुग्यो
कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ
१४ जेठ, २०७७
Share
सुर्खेतमा मृत्यु भएका युवामा कोरोना संक्रमण देखिएन
भारतको गुजरातबाट आएर सुर्खेत प्रादेशिक अस्पतालमा मंगलबार राति मृत्यु युवामा कोरोना भाइरस संक्रमण नभएको पाइएको छ
१४ जेठ, २०७७
Share
कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे, व्यवस्थापन सकस
प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ
१४ जेठ, २०७७
Share
बालुवा निकाल्ने बेला पुरिएर दम्पतीको मृत्यु
स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा पुरिएर जिल्लाको नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
१४ जेठ, २०७७
Share
सुर्खेतमा भारतबाट आएका १ युवकको मृत्यु
सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
१४ जेठ, २०७७
Share
रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने
घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरी काम अगाडि बढाइसकेको र प्रदेश सरकारको तर्फबाट छानबिन, दोषीमाथि कारबाहीका लागि निर्देशन दिइसकिएको बताए
१३ जेठ, २०७७
Share
सुर्खेतमै थपिए १२ जना कोरोना संक्रमित, कर्णालीमा २३ जनामा संक्रमण पुष्टि
कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिए
१३ जेठ, २०७७
Share
मध्यपश्चिम विश्वविद्यालयलाई क्वारेन्टाइन बनाइने
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मध्यपश्चिम विश्व विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ
१३ जेठ, २०७७
Share
नवराजका बुबा भन्छन्, ‘छोराको हत्या गरेर भेरी नदीमा फालेका हुन्’
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा प्रेमिका भगाउन पुगेका नवराज बिकको परिवारले छोरालाई ढुंगाले थिचेर हत्या गरेको बताएको छ । नवराजका बुबा मोहन बिकले छोराको टाउँकोमा ढुंगाले हानेर हत्या गरी नदीमा फालेको आरोप लगाए ।
१३ जेठ, २०७७
Share
जातभातले निम्ताएको एक असमान्य चौरजहारी घटना
जाजरकोटकाे भेरी नगरपालिका-५ का नवराज बिक ३ बर्षदेखि चौरजहारी नगरपालिका–८ रुकुम पश्चिमकी १ मल्ल थरकी युवतीसँग प्रेममा थिए । यी २ बीचको सम्बन्ध दुवै परिवारलाई पहिल्यै थाहा थियो । मल्ल थरकी युवतीकी आमा यो प्रेम जसरी पनि असफल पार्न खोजेरहेकी थिइन् । तर, सफल भएकी थिइनन् ।
१३ जेठ, २०७७
Share
उपाध्यक्षको मौखिक आदेश : मेरो अनुपस्थितिमा कुनै कामकाज नगर्नू
मुगुको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले आफ्नो उपस्थितिविना कुनै कामकाज नगर्न मौखिक आदेश दिएकी छन्
१२ जेठ, २०७७
Share
कर्णालीका नेकपा सांसदले आधा महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाका सदस्यले आधा महिनाको तलब कर्णाली विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन्
१२ जेठ, २०७७
Share
स्थानीय मागका आधारमा बजेट विनियोजन गर : स्थानीय तह
नगरपालिका महासंघका कर्णाली संयोजक तथा नारायण नगरपालिका प्रमुख रतनबहादुर खड्का प्रदेश सरकारले स्थानीय मागको आधारमा योजनाहरूको छनोट गरी बजेट विनियोजन गर्नु पर्ने सुझाव दिन्छन्
१२ जेठ, २०७७
Share
कर्णालीमा कोरोना संक्रमित बढ्दै, संक्रमितको संख्या ११ पुग्यो
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ११ पुगेको छ । प्रदेश अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका मध्ये सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
१२ जेठ, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजिटिभ देखिएका ५ जनाको थप परीक्षणका लागि नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि नतिजा पोजिटिभ देखिएको छ ।
१२ जेठ, २०७७
Share
कांग्रेस कार्यकर्ताद्वारा कुटिएका ३ घाइतेकाे हेलिकोप्टरबाट उद्धार
गत शुक्रबार नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट घाइते भएका हुम्लाका ३ जनालाई आज थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको छ ।
११ जेठ, २०७७
Share
‘मुख्यमन्त्री र मन्त्रीले खल्तीको पैसा हालेर उद्धार गरेजस्तो प्रचार गरे’
नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले उद्धारका नाममा राज्यको सम्पत्ति सकेर आफूले आफ्नै निजी सम्पत्ति खर्च गरेर उद्धार गरेजस्तो प्रचार कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीले गरेको आरोप लगाएका छन्
११ जेठ, २०७७
Share
सांसदको गुनासो : मलाई त यति हेप्नुहुन्छ, जनतालाई कति हेप्नुहुँदो हो ?
कर्णाली प्रदेशसभाको छैटाैँ अधिवेशनमा सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता सुशीला शाहीले प्रदेशसभामा आफूलाई हेपेको गुनासो गरेकी छन्
११ जेठ, २०७७
Share
कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थप ३ जनामा कोरोना संक्रमण फेला परेको हो ।
१० जेठ, २०७७
Share
कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका, थप परीक्षणका लागि नेपालगञ्ज पठाइयो
कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
१० जेठ, २०७७
Share
कोरोना पुष्टि भएको ४ दिनपछि दैलेखका संक्रमित बल्ल अस्पतालमा
कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित दैलेखका बिरामीलाई सुर्खेत ल्याइएको छ । शुक्रबार साँझ यहाँ ल्याएर उनलाई कालागाउँस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ ।
९ जेठ, २०७७
Share
कोरोना उपचारको नाममा अस्पताललाई रकम, संक्रमित भने स्कुलको कोठामा
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा कोरोना विषेश अस्पताल निर्माण गरेको छन्
९ जेठ, २०७७
Share
कोरोना परीक्षणका लागि कर्णाली प्रदेशसभा सदस्यको स्वाव संकलन
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि वैशाख ११ गते हुने अधिवेशनमा सहभागी हुने प्रदेशसभाका सदस्यको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ
८ जेठ, २०७७
Share
बुधबार राति मात्र भारतबाट कर्णालीमा भित्रिए १२ सय जना
बुधबार राति मात्र भारतका विभिन्न ठाउँबाट १ हजार २ सय ७ जना नागरिक कर्णाली प्रदेशमा प्रवेश गरेका छन् । भारतका विभिन्न ठाउँबाट बुधबार राति उनीहरू बबई आइपुगेका हुन्
८ जेठ, २०७७
Share
१ करोड ७५ लाखको गाडी चढ्दै कर्णाली प्रदेशका सभामुख
कोरोना संक्रमणको त्रासका कारण अत्यावश्यकबाहेक सबै सेवा प्रवाह ठप्प छ । कर्णालीका हजाराै नागरिक स्वदेश र विदेशमा अलपत्र छन् । विपन्न नागरिकलाई राहत र कोरोना रोकथामको लागि स्वास्थ्य सामग्रीको चरम अभाव छ ।
७ जेठ, २०७७
Share
बाढीको पूर्वसूचना अब मोबाइलमा
सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको हो ।
७ जेठ, २०७७
Share
कालीकोटमा ६ सय ५३ जनाको स्वाब सङ्कलन
कालीकोटका ९ स्थानीय तहमा आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नका लागि ६ सय ६३ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका ९ वटा स्थानीयका तहका ८२ वटा वडामा नै पीसीआर बिधिबाट परीक्षण गर्नका लागि स्वाव सङ्कलन गरिएको हो
६ जेठ, २०७७
Share