कर्णाली
लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द
कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् ।
८ वैशाख, २०७७
Share
रास्कोट नगरपालिकाले अलपत्र परेका नगरवासीको उद्धार गर्ने
कालिकोटको रास्कोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न घोषणा गरिएको लकडाउनका कारणले घर फर्किन नपाएकाहरूको उद्धार गर्ने भएको छ
७ वैशाख, २०७७
Share
बाेक्सी धपाउन भन्दै बाख्रा काट्न लगाएका धामीकाे घाँटीमा मासु अड्किएर मृत्यु
घाँटीमा मासु अड्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-१३ का ६९ वर्षीय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो
७ वैशाख, २०७७
Share
थुनुवा र प्रहरीको र्यापिड टेस्ट, रिपोर्ट नेगेटिभ
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवासहित प्रहरीको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको चिकित्सक टोलीले सो जाँच गरेको हो
६ वैशाख, २०७७
Share
कर्णालीमा पहिलो पटक बन्यो, स्यानिटाइजर गेट
युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका हुन्
६ वैशाख, २०७७
Share
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओईआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ
५ वैशाख, २०७७
Share
कर्णाली प्रदेशसभाको ५औं अधिवेशन अन्त्य
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२)बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ
५ वैशाख, २०७७
Share
हुम्लामा ६८ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ
हुम्लाका ४ गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यपिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
५ वैशाख, २०७७
Share
र्यापिड टेस्ट गर्दा मुगुमा १ जनामा कोरोना पोजिटिभ
मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएको छ
४ वैशाख, २०७७
Share
बन्दाबन्दी अवज्ञा गर्नेलाई २ घण्टा सडकमा उभ्याइने
नोवेल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना दिने नीति लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
४ वैशाख, २०७७
Share
लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।
४ वैशाख, २०७७
Share
कोरोना नियन्त्रण कोषमा कैदीबन्दीको सहयोग
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार खातामा जम्मा गरिएको जिल्ला कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिए
४ वैशाख, २०७७
Share
वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले बताए
४ वैशाख, २०७७
Share
रुकुम पश्चिममा र्यापिड टेस्ट गर्दा २ जनाको रिपोर्ट शंकास्पद
रुकुम पश्चिमवाट कोरोना भाइरस (कोभिड-१९) र्यापिड टेस्टका क्रममा २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । रुकुम पश्चिममा ३९ जनामा र्यापिड टेस्ट गर्दा दुईजनाको शंकास्पद आएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए
३ वैशाख, २०७७
Share
गाउँका पसल खुला, तास र मदिरामा मस्त
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको ३ साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् ।
३ वैशाख, २०७७
Share
जुम्लामा अब अनलाइनबाटै सवारी सञ्चालन अनुमतिपत्र
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र (पास) वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउन अनलाइनको व्यवस्था गरिएको हो
३ वैशाख, २०७७
Share
कोरोना रोकथामका लागि नेकपा कार्यकर्ता परिचालन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।
३ वैशाख, २०७७
Share
घर फर्कन चाहन्छन् विदेशमा रहेका ७७ प्रतिशत नेपाली
विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतबारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको बताएका हुन्
२ वैशाख, २०७७
Share
बाढी पहिरोले लाखौँको अन्नबाली क्षति
मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो
२ वैशाख, २०७७
Share
पालिकाको राहत कोषमा ४ करोड रुपैयाँ जम्मा
विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध जुध्नका लागि पालिकाहरुले धमाधम विपत् कोष खडा गरेर सुरक्षाका लागि आवश्यक सामग्री, औषधि खरिदसँगै क्वारेन्टाइन निर्माणमा जुटेका छन्
२ वैशाख, २०७७
Share
‘चामल कहिले आउँछ बाबु ?’
खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ
२ वैशाख, २०७७
Share
म्यानमारमा १२ नेपाली महिला अलपत्र, उद्धारका लागि पहल नगरेको आफन्तको गुनासो
रोजगारीका लागि दुबई, कतार, ओमान पुर्याउने भन्दै मानव तस्करले अबैध बाटो हुँदै भारत हुँदै लगिएका १२ नेपाली महिला ओमानमा अलपत्र परेका छन् ।
१ वैशाख, २०७७
Share
‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरे
१ वैशाख, २०७७
Share
प्रदेशसभा सदस्य विष्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचारको लागि सुरक्षा सामग्री वितरण गरेका छन् ।
३० चैत, २०७६
Share
हुम्लामा आरडीटी सुरु
हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८ सय ७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न सुरु गरिएको हो
३० चैत, २०७६
Share
जाजरकोटका दलितको घरमा रित्तियो भकारी
शान्तिलाई जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ । दैनिक मजदुरी गरेर छाक टार्ने र वर्षेनी भारत गएर कमाइ गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने त्यहाँका दलित समुदायको वाध्यता हो
३० चैत, २०७६
Share
भारतमा रहेका नेपालीको पुकार : भोकले मर्नै लाग्यौँ, सरकार बचाइदेऊ !
रोजगारीको सिलसिलामा भारतका रहेका नेपाली भोकभोकै बस्न बाध्य भएका छन् । कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण उपभोग्य सामग्री अभाव भएपछि उनीहरू भोकै बस्न बाध्य भएका हुन्
२९ चैत, २०७६
Share
बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु
बाँकेमा कोभिड–१९ को र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।
२९ चैत, २०७६
Share
कर्णालीमा आरडिटी प्रविधिबाट कोरोना परीक्षण सुरु
संघीय सरकारले कर्णाली प्रदेशलाई ५ हजार वटा आरडिटी किट बिहीबार पठाएपछि कोरोना संक्रमणको द्रुत प्रविधिबाट परीक्षण सुरु भएको हो ।
२८ चैत, २०७६
Share