कर्णाली
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । खानेकुरा पाउनासाथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ
२८ चैत, २०७६
Share
आवतजावत रोक्न झोलुङ्गे पुलमा काँडेतार
कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए
२७ चैत, २०७६
Share
अन्योलमा प्रदेशसभा अधिवेशन
लकडाउनका कारण प्रदेश राजधानी वीरेन्द्रनगर ठप्प भएपछि त्यसयता बैठक बस्न सकेको छैन । गत माघ २४ गतेदेखि सुरु प्रदेशसभाको पाँचौं अधिवेशनमा ६ बैठक सम्पन्न भएका थिए
२७ चैत, २०७६
Share
लकडाउनका बेला दाउरा र स्याउला लिन निकुञ्ज छिरेपछि
मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १ सय भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो
२७ चैत, २०७६
Share
कोरोना नियन्त्रण कोषमा ७० वर्षीय वृद्धद्वारा सहयोग
कालिकोटको रास्कोट नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ७० वर्षीय एक वृद्धले आर्थिक सहयोग गरेका छन्
२६ चैत, २०७६
Share
दुःख भुलेर दुर्गममा स्वास्थ्यकर्मी र प्रहरी
कल्पना रोकायको साथमा १ नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्लाअग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहेकी छिन् ।
२६ चैत, २०७६
Share
दैलेखमा च्याउले धान्यो तरकारीको अभाव
लकडाउनका कारण दैनिक उपभोग्य सामग्रीको रूपमा रहेका तरकारी उत्पादन र बिक्रीवितरणमा अन्यत्र समस्या देखिएको भए पनि सदरमुकाम दैलेख बजारमा युवा व्यवसायीले उत्पादन गरेको च्याउले ने दैलेख बजारको तरकारी अभावलाई धानेको छ
२६ चैत, २०७६
Share
कोरोनाविरुद्ध लड्न बजेट
कर्णाली सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न स्थानीय तहलाई बजेटको व्यवस्था गर्ने भएको छ ।
२५ चैत, २०७६
Share
सुदूरपश्चिममा २५ करोडको कुखुरा नोक्सान
त्यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ
२५ चैत, २०७६
Share
कर्णालीमा कोरोना आशंकित ७९ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन ९पिसिआर० मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो
२५ चैत, २०७६
Share
कोरोनाविरुद्ध खटिने कर्मचारीलाई १० लाख बीमा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरसको नियन्त्रणमा खटिने कर्मचारीलाई १० लाख बीमाबापतको रकम दिने भएको छ । नगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण विरुद्धको व्यवस्थापनमा खटिने कुनै पदाधिकारीलाई १० लाख बीमा रकम दिने भएको हो ।
२४ चैत, २०७६
Share
कर्णालीका ५७ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को आंशकामा थ्रोड स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।
२४ चैत, २०७६
Share
पीपीई लगाएर मोडलिङ गर्छन् जनप्रतिनिधि
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा स्वास्थ्यकर्मीले लगाउने पीपीई जनप्रतिनिधिले लगाएको तस्विर केही दिनयता सामाजिक सञ्जालमा निकै भाइरल भइरल भइरहेका छन् ।
२३ चैत, २०७६
Share
हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा
हुम्लाका ७ स्थानीय तहमा १ सय ४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन ७ गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन्
२३ चैत, २०७६
Share
कोरोना त्रासकाबीच गाउँगाउँमा उपाध्यक्ष बुढाः भन्छिन्, ‘जनता बाँचे पो म जनप्रतिनिधि’
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण नेपालमा पनि जनजीवन ठप्प छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आफ्नो गाउँलाई कसरी जोगाउने भन्ने चिन्तामा छिन्, जुम्लाका तिला गाँउपालिकाका उपाध्यक्ष बिष्णु बुढा ।
२३ चैत, २०७६
Share
सांसद बिष्टद्वारा स्थलगत निरीक्षण
कोरोना भाइरस (कोभिड–१९) ले देश ‘लकडाउन’ भएका बेला कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर बिष्टले आफ्नो निर्वाचन क्षेत्रको तयारीको अवस्था निरीक्षण गरेका छन् । सांसद बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुर्खेतको गुर्वाकोट नगरपालिकाको अस्पताल र स्वास्थ्य शाखाका कोभिड–१९ को तयारीका बिषयमा स्थलगत निरीक्षण गरेका हुन् ।
२३ चैत, २०७६
Share
कालीकोटमा कोरोना भगाउन भन्दै पशु बलि
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास भगाउन कालिकोटबासीले पशुबली दिन थालेका छन् । कोरोनाको महामारी जिल्लामा नआओस् भन्दै भाकल गर्दै यहाँका स्थानीयले कुलदेवताका मन्दिरमा पशुबली दिन थालेका हुन् ।
२२ चैत, २०७६
Share
मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी
प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपिन र बसोबास अवस्था बुझ्न शुक्रबार कानूनमन्त्री भण्डारीले स्थलगत अनुगमन गरेका हुन्
२२ चैत, २०७६
Share
ज्वरोका बिरामी बोक्न नमान्ने सरकारी एम्बुलेन्स चर्को भाडामा यात्रु ओसार्दै
सामान्य ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमान्ने कालिकोट जिल्ला स्वास्थ्य सेवा कार्यालयको सरकारी एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको पाइएको छ ।
२२ चैत, २०७६
Share
शुक्रबार कर्णालीमा ७ जनाको परीक्षण रिर्पोट नेगेटिभ
कर्णाली प्रदेशमा कोराना भाइरस (कोभिड–१९) को आशंका गरिएका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ
२१ चैत, २०७६
Share
लकडाउनमा पनि हुम्लामा खाद्यान्न ढुवानी
हुम्लामा लकडाउनका बेला खाद्य संकट हुन नदिन हवाई जहाजबाट खाद्यान्न ढुवानी गरिएको छ । तारा एयरलगायतका अन्य एयर लाइन्सले खाद्यान्न ढुवानी गरेका हुन्
२१ चैत, २०७६
Share
जनप्रतिनिधिको सबै सुविधा कोषमा
जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले हालसम्म पाउन बाँकी तलव र भत्तासहित गाउँपालिकाका जनप्रतिनिधिले कोषमा सहयोग गरेको जानकारी दिए
२१ चैत, २०७६
Share
कर्णालीमा कोरोना परीक्षण गरिएका ४ जनाको रिपोर्ट 'नेगेटिभ'
कोरोना भाइरस (कोभिड १९) को सुर्खेतमा पहिलो दिन ४ जनाको थ्रोड स्वाव परीक्षण गरिएको छ । थ्रोड स्वाब परीक्षण गरिएका ४ जनाको कोरोना नेगेटिभ देखाएको छ ।
२० चैत, २०७६
Share
बिरामीको बहानामा एम्बुलेन्स चढेर सुर्खेतबाट मुगु पुगे १२ यात्रु
बिरामी बोक्ने बहानामा एउटा एम्बुलेन्सले यात्रु ओसारपसार गरेको भेटिएको छ । सुर्खेतस्थित नेपाल अर्बुद निवारण संस्थाको एम्बुलेन्सले बिरामीको बहानामा सुर्खेतबाट मुगुसम्म खचाखच मान्छे बोकेको भेटिएको छ
२० चैत, २०७६
Share
कोभिड—१९ः दैलेखमा गुर्जो सेवन गर्ने बढे
केही दिन पहिले भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट बच्न गुर्जोको रस पीउँदा बढी फाइदा हुने बताएपछि अहिले गुर्जो सेवनकर्ताको सङ्ख्या ह्वातै बढेको हो
२० चैत, २०७६
Share
स्वास्थ्यकर्मीलाई भत्तासँगै ५ लाखको बीमा
कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई पाँच लाख रुपैयाँको बीमा गर्ने भएको छ ।
२० चैत, २०७६
Share
प्रहरी हिरासतको झ्याल फोडेर ३ कैदी फरार
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका ३ जना कैदी फरार भएका छन् । उनीहर बुधबार राति झ्याल फोडेर फरार भएका हुन् ।
२० चैत, २०७६
Share
सल्यानका ३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
वनगाड कुपिण्डे नगरपालिका–१२, निगाल्चुलाका २ र छत्रेश्वरी गाउँपालिका–१, दमाचौरका १ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो
२० चैत, २०७६
Share