कर्णाली
ठूलीभेरी नदीमा डुबेर एक युवक बेपत्ता
डोल्पाको ठूलीभेरी नदीमा एक युवक बेपत्ता भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँगाउँका ३३ वर्षीया जनलाल बिक बेपत्ता भएका हुन्
१ माघ, २०७६
Share
कर्णालीमा छोरी चेलीलाई कोसेली दिएर मनाइँदै माघी
विभिन्न जात/जाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे संक्रान्ति कर्णालीमा भने छोरी चेलीलाई कोसेली दिएर मनाइने गरेको छ
१ माघ, २०७६
Share
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत १९ कात्तिकमा गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो
२९ पुस, २०७६
Share
मोबाइलबाटै विद्यालयका गतिविधिको अनुगमन !
गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी रिभोलुसन टेक्लोलोजीको उत्पादन ‘स्कुल डायरी’ मार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि सो प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए
२९ पुस, २०७६
Share
मोबाइलबाट विद्यालयको अनुगमन
‘स्कुल डायरी’मार्फत् सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए
२८ पुस, २०७६
Share
शिक्षक दरबन्दी माग्दै ज्ञापन
२०३७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७१ सालदेखि कक्षा ११–१२ विज्ञान विषयसमेत अध्यापन हुँदै आइरहेको भए पनि शिक्षक नहुँदा पठनपाठनमा बाधा उत्पन्न भएको भन्दै मानवअधिकार समूहको नेतृत्वमा नगरपालिकामा मागपत्र बुझाइएको हो
२८ पुस, २०७६
Share
रिङरोड बनाउन अनुमतिविनै काटियो रूख
सुर्खेतको वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले रिङरोडका नाममा जंगल फडानी गरेको छ । वीरेन्द्रनगर नगरपालिकाभित्र बन्न लागेको रिङरोड नाममा रुख फडानी गरेको हो
२८ पुस, २०७६
Share
सुर्खेतमा पत्थर प्रशोधन केन्द्र बनाइँदै
संघीय सरकारले कर्णालीमा रहेका मूल्यवान् तथा अर्धमूल्यवान् पत्थरको उत्खनन्, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो
२८ पुस, २०७६
Share
जाजरकोट–डोल्पा सडकमा पाँचवटा बेलिब्रिज बन्दै
जाजरकोट–डोल्पा सडक खण्डमा पाँचवटा बेलिब्रिज पुल बन्ने भएका छन् । यस सडक खण्डअन्तर्गत पर्ने ठूलो भेरी नदीमा दुई र अन्य साना खोलाहरूमा तीन गरेर पाँचवटा बेलिब्रिज बन्ने भएका हुन्
२७ पुस, २०७६
Share
प्रहरी हवल्दारले आफैंलाई हाने गोली
नलगाड नगरपालिका वडा–७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैंलाई गोली हानेका हुन्
२७ पुस, २०७६
Share
पृथ्वी जयन्तीमा कर्णालीको एक स्थानीय तहमा सार्वजनिक बिदा
कर्णालीका ७९ स्थानीय तहमध्ये सल्यानको नगरपालिकाले मात्र पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको हो
२७ पुस, २०७६
Share
फुर्सदिला जिसस पदाधिकारी
यस्तै जिससमा सात देखि १३ जनासम्मको कर्मचारी दरबन्दी छ । तर ती कर्मचारीलाई पनि कार्यालयमा दिन विताउन मुस्किल छ । काम नै नहुँदा समय कटाउन मुस्किल परेको जिससमा कार्यरत कर्मचारीहरु बताउँछन्
२७ पुस, २०७६
Share
माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट
विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोटबारे स्वीकार गर्दै केही समयभित्र विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिए
२६ पुस, २०७६
Share
सञ्चालन नहुँदै सिटी बसपार्कमा विवाद, अदालत पुगे व्यवसायी
नगरपालिकाले बसपार्क सञ्चालन गर्ने तयारी गरिरहेकै बेला व्यवसायी र नगरपालिकाबीच विवाद चुलिएको छ । बसपार्क सञ्चालनमा नगरपालिकाले बोलपत्र आह्वान गरेपछि व्यवसायी अदालत पुगेका छन्
२४ पुस, २०७६
Share
सल्यानमा फोर्स गाडी दुर्घटना
गम्भीर घाइते हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चुु घर भएका चालक प्रकाश शर्मा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत होम पंगाली, भेरीगंगा नगरपालिकाका शान्तकुमार तिरुवालगायत छन्
२४ पुस, २०७६
Share
रारा आइपुगे विदेशी चरा
रारामा सबैभन्दा बढी भारतको हिमाली क्षेत्र, तिब्बत र युरोपका विभिन्न तालबाट बसाइँ सरेर चराहरू रारामा आउने गरेको अधिकृत भण्डारीले बताए
२४ पुस, २०७६
Share
रुकुममा जीप दुर्घटना, तीन जना गम्भीर
गम्भीर घाइते हुनेमा डोल्पा मुड्केचुला–७ का २३ वर्षीय राजबहादुर बुढा, १८ वर्षीय आर्यन बुढा र ठूलीभेरी नगरपालिका–५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाया रहेका छन्
२३ पुस, २०७६
Share
दैलेखमा भत्काइयो ९३ छाउगोठ
प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सोमबारबाट गोठ भत्काउने अभियान थालेको थियो
२३ पुस, २०७६
Share
व्यापारी श्रेष्ठ हत्यामा संलग्नलाई जन्मकैद
युवतीको प्रयोग गरी व्यापारी श्रेष्ठको हत्या गरिएको थियो
२३ पुस, २०७६
Share
मुगु सञ्चारविहीन हुँदा रारा पुगेका पर्यटक मर्कामा
नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ
२२ पुस, २०७६
Share
कर्णालीका पाँच हजार युवाले यसवर्ष रोजगारी पाउने
सिटीइभिटीका आंगिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ
२२ पुस, २०७६
Share
कर्णालीमा छाउगोठ भत्काउने अभियान
कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालिएको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छाउगोठ भत्काउने अभियान थालिएको हो
२१ पुस, २०७६
Share
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २० घाइते
रुकुम पश्चिममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन्
२० पुस, २०७६
Share
चिसोले दुई राउटे बालकको मृत्यु
पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्
१९ पुस, २०७६
Share
चामल वितरणमा नेताको चिट प्रतिबन्ध
नेताको चिटले चामल वितरणमा समस्या देखिएपछि प्रशासनले हालै सर्वदलीय बैठक बसालेर चिट निरुत्साहित गर्ने वातावरण सिर्जना गरेको हो
१९ पुस, २०७६
Share
कर्णालीका हिमाली जिल्लाको तापक्रम माइनस १० डिग्री
कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षा र हिमपातका कारण तापक्रम माइनसमा झरेको छ
१८ पुस, २०७६
Share
सुर्खेतमा बमकाे त्रास
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको छ । चोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले जनाएको छ
१६ पुस, २०७६
Share
रुघाखोकीले सिंगो गाउँ प्रभावित, एक जनाको मृत्यु
हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ
१६ पुस, २०७६
Share
कालीकोटको आगलागी बस्ती एक वर्षपछि पुनःनिर्माण
कालिकोटको पलाँता गाउँपालिका–१, खाडा गाउँको न्यौपाने बस्तीको एक वर्षपछि पुनःनिर्माण भएको छ ।
१४ पुस, २०७६
Share