कर्णाली
सुर्खेतमा ६ महिनामै ७ सय ४८ मुद्दा दर्ता, सबैभन्दा बढी सम्बन्धविच्छेदका
जिल्ला अदालत सुर्खेतका अनुसार चालू आवको साउनदेखि पुस महिनासम्ममा कुल ७ सय ४८ मुद्दा दर्ता भएकोमा सोमध्ये सम्बन्धविच्छेदका मुद्दा मात्र २ सय २१ वटा दर्ता भएको पाइएको हो
१० माघ, २०७६
Share
सुर्खेतका बाढीपीडितको दोस्रो किस्ता रोकियो
कर्णाली प्रदेशको आर्थिक योजना मन्त्रालयले निकासा नदिएपछि बाढी र पहिरोबाट घरबारविहीन भएका पीडितले पाउनुपर्ने दोस्रो किस्ताबापतको रकम वितरण रोकिएको छ
१० माघ, २०७६
Share
८ लाख घूससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ
जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित अख्तियारले पक्राउ गरेको छ । घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले दुवै जनालाई रंगेहात पक्राउ गरिएको बताएको हो
१० माघ, २०७६
Share
कालीकाेटकी सुत्केरी महिलाकाे हेलिकाेप्टरबाट उद्धार
बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी उनको स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नकसेपछि प्रदेश अस्पताल सुर्खेत लगिएकोे हो
१० माघ, २०७६
Share
कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी बढे
तुलनात्मकरूपमा कर्णालीका जाजरकोट, कालिकोट, सुर्खेत र सल्यान जिल्लामा नयाँ बिरामीको सङ्ख्या बढी छ
१० माघ, २०७६
Share
घूस खाएर शिक्षक नियुक्ति गर्ने वडा सदस्यसहित तीन जना पक्राउ
तीनै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ
१० माघ, २०७६
Share
कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठकः दश मस्यौदामाथि छलफल
बैठकको सुरूमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले आवधिक योजना तर्जुमा, निर्माण प्रक्रिया र मस्यौदासम्बन्धी आधारपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ
१० माघ, २०७६
Share
चिट चोराएको आरोपमा तीनजना अख्तियारको नियन्त्रणमा
दैलेखको ढुंगेश्वर गाउँपालिका–५ पिपलचौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले नियन्त्रणमा लिएको छ
९ माघ, २०७६
Share
कर्णालीका दुवै पदमा नेकपा विजयी
राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिस्ट (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य (पारसमणि) र सुमित्रा बिसी विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेकपा उम्मेदवारहरू विजयी भएका हुन्
९ माघ, २०७६
Share
फोहाेर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर
नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहाेर कुनै समय टाउको दुखाइ भएको थियो । तर, अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ
९ माघ, २०७६
Share
नवजात शिशु र आमा जोगाउन विशेष तालिम
नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालिम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पूरा गरेका हुन
९ माघ, २०७६
Share
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे सुरु
दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम सुरु भएको छ
९ माघ, २०७६
Share
कर्णालीका पाँच जिल्ला सञ्चारविहीन
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साविकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए
८ माघ, २०७६
Share
बढ्यो चुनावी चहलपहल, आचारसंहिताविपरीत नेकपाको भेला
बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको समय सकिएर मौन अवधि सुरु भइसके पनि दलहरूले मतदातालाई आफूतिर तान्न अझै प्रयास जारी राखेका छन्
८ माघ, २०७६
Share
सांसदको दबाबमा कार्यविधि संशोधन
कार्यविधिमा सांसदहरूले यसरी ठूला पूर्वाधारका योजनामा बजेट विनियोजन गरि बाँकी हुन आएको रकममध्ये २० लाख वा सो भन्दा बढी लागत अनुमान भएका योजना छनोट गर्नुपर्नेछ
८ माघ, २०७६
Share
चार महिनादेखि नगरपालिका उपप्रमुख सम्पर्कविहीन
नगरपालिकाको उप–प्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए
७ माघ, २०७६
Share
खेतको आलीमा बेवारिसे भेटियो चन्दननाथको मुख्य मूर्ति
प्रहरी र चन्दननाथ भैरवनाथ गुठीले तौल गर्दा हुबहु मिलेको र यो मूर्ति चोरीकै भएकै मूर्ति भनेर एकिन गरिएको गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए
७ माघ, २०७६
Share
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन्
७ माघ, २०७६
Share
पुलमुनि बेवारिसे अवस्थामा भेटियो चन्दननाथको मुख्य मूर्ति
प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ
६ माघ, २०७६
Share
हुम्लामा २७ छाउगोठ मात्र !
हुम्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय तहले गरेको तथ्यांक संकलनमा २७ वटा छाउगोठ भेटिएका छन्
६ माघ, २०७६
Share
अनुदानमा गाउँपालिकाद्वारा सोलार वितरण
सुर्खेतको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ
५ माघ, २०७६
Share
वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने
सुर्खेतको वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो
५ माघ, २०७६
Share
देउतीबज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा
मन्दिर क्षेत्रमा माग्दै आएका व्यक्ति वीरेन्द्रनगरमा घर भएका व्यक्तिहरू रहेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले बताइन्
४ माघ, २०७६
Share
मुगुमा जीप दुर्घटना, सात घाइते
सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिकाको सिपतर्फ आउँदै गरेको लु१ज ३९५३ नम्बरको जीप आज दिउँसो १ बजे दुर्घटना भएको हो
३ माघ, २०७६
Share
दैनिक पाँच अटो रिक्सा ट्राफिक कारबाहीमा, ३ लाख राजस्व संकलन
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएका करिब १७ सय अटो रिक्सामध्ये दैनिक पाँचवटा ट्राफिक कारबाहीमा पर्ने गरेका छन्
३ माघ, २०७६
Share
कर्णाली प्रदेश परिषद्को बैठक १० माघमा बस्दै
‘कर्णाली प्रदेश विकास परिषद्’को बैठकले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्रथम अद्यावधि योजना र पञ्चवर्षीय कर्णालीको विकास योजनाका विषयमा छलफल हुनेछ
२ माघ, २०७६
Share
कालिकोटको बिजुलीः एक दिन बल्छ, चार दिन बल्दैन
सदमुकाम मान्मामा समेत एक दिन बत्ती आयो भने अर्को दिन आउँदैन । पावर नपुगेपछि आयोजनाले एक दिन बिराएर बिजुली वितरण गर्दै आएको छ
२ माघ, २०७६
Share
के गर्दै छन् सुरुङ खनेर जेलब्रेक गर्नेहरू ?
२ माघ २०५८ का दिन सुर्खेत कारागारबाट ३० जना सुरुङ खनेर भाग्न सफल भएका थिए । जेलबाट सुरुङ खनेर जेल ब्रेक गर्नेमा १५ जना तत्कालीन माओवादी पार्टीप्रति आस्था राख्ने विद्यार्थी नेताहरू थिए । १५ जना अन्य सर्वसाधारण थिए
२ माघ, २०७६
Share