कर्णाली
उत्तरी सीमानाका नखोली कर्णालीको समृद्धि आउँदैनः मुख्य मन्त्री शाही
‘हामीले तिब्बतमा कर्णालीमा लगानीका विषयमा कुरा राखेका छौं,’ उनले भने, ‘चिनियाँ पक्षले पनि लगानीमा चासो देखाएका छन्’
७ कात्तिक, २०७६
Share
उपराष्ट्रपति पुन सुर्खेतमा
उपराष्ट्रपति पुनले बिहीबार सुर्खेतको धार्मिक पर्यटकीय स्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन भ्रमणसमेत गरेका छन्
७ कात्तिक, २०७६
Share
दुवै हात नभए पनि दुई गुणा हिम्मत
अपांगताका कारण केही गर्न सकिँदैन भनेर मनोबल कमजोर बनाउनेका लागि रूपा प्रेरणाको स्राेत बनेकी छिन् ।
७ कात्तिक, २०७६
Share
स्वास्थ्य संस्थामा सुत्केरी : भत्तासँगै आयोडिनयुक्त नुन र खाने तेल प्रदान
नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप १ हजार रूपैयाँ भत्ता दिने गरेको छ
७ कात्तिक, २०७६
Share
नेकपाका केन्द्रीय सदस्यमाथि अज्ञात समूहको आक्रमण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नीरज आचार्यलगायतको टोलीमाथि बुधबार बिहान अज्ञात समूहले आक्रमण गरेको छ । जाजरकोटको बारेकोट गाउँ कमिटीको शपथग्रहण तथा प्रथम बैठकमा सहभागी हुन गएको आचार्यसहितको टोलीलाई लैखम भीरमा आक्रमण गरिएको हो ।
६ कात्तिक, २०७६
Share
उप निर्वाचनका लागि सुरक्षाकर्मी माग
हुम्लाको खार्पनाथ गाउँपालिकामा हुने उपनिर्वाचनका लागि थप सुरक्षाकर्मीको माग गरिने भएको छ । सुरक्षा समितिको बैठकले खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुने निर्वाचनका लागि थप सुरक्षाकर्मी माग गर्ने निर्णय गरेको हो
५ कात्तिक, २०७६
Share
बजार पाउँदै जुम्लाको स्याउ, ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात
जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।
५ कात्तिक, २०७६
Share
वीरेन्द्रनगर नगरपालिकामा १५ सय जनामा अपाङ्गता
तथ्यांकका अनुसार वडागत रूपमा हेर्दा नगरपालिकाको २ नम्बर वडामा सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्ति रहेका छन्
४ कात्तिक, २०७६
Share
मंगलगढी–काँक्रेबिहार–शिव मन्दिर पर्यटकीय सडक निर्माण शुरू
‘हामीले सरकारी मापदण्डअनुसार नै सडक निर्माण गर्न पहल थालेका छौं,’ उनले भने, ‘सडक निर्माण भएका काँक्रेबिहार र शिव मन्दिर जान सहज हुनेछ’
४ कात्तिक, २०७६
Share
जंगली जनवारसँग मानिसको द्वन्द्व बढ्दो
गत शुक्रबार हुम्लामा जंगली भालुको आक्रमणबाट खार्पुनाथ–४ स्थित नल्ला गाउँकी ३५ वर्षीय भगवती शाही गम्भीर घाइते भइन् । वनमा घाँस काट्न गएको शाहीलाई भालुले आक्रमण गरेको थियो
४ कात्तिक, २०७६
Share
भालुकाे आक्रमणबाट एक घाइते
शुक्रबार जंलगमा घाँस काट्न गएको बेला जंगली भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ
३ कात्तिक, २०७६
Share
नमूना स्थानीय तह जसले गाउँमै दिए युवालाई रोजगारी
रोजगारीका लागि विदेशिनै पर्छ वा शहरतिरै लाग्नुपर्छ भन्ने सोचलाई कर्णाली प्रदेशका केही गाउँपालिकाले गलत सावित गर्दै गाउँमै रोजगारी दिएर नमूना गाउँपालिका बन्न सफल भएका छन्
३ कात्तिक, २०७६
Share
जुवा खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ
कालिकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजारबाट १२ जना जुवाडे पक्राउ परेका छन्
३ कात्तिक, २०७६
Share
मार्सी धान जोगाउनै मुस्किल
करिब १२ सय वर्ष लामो इतिहास बाेकेकाे जुम्ली मार्सी धान लोप हुने अवस्थामा पुगेको छ । खेतीयोग्य जमिन खण्डित गरिनु तथा लगाइएको बालीमा पनि विभिन्न रोगका कारण मार्सी धान लोप हुने स्थितिमा पुगेको हो
२ कात्तिक, २०७६
Share
विमानस्थल स्थापना भएको ४२ वर्षपछि ‘फायर भेहिकल’
हुम्लाको सिमीकोट विमानस्थल संचालनमा आएको ४२ वर्षपछि ‘फायर भेहिकल’ राखिएको छ
१ कात्तिक, २०७६
Share
सामूहिक बलात्कारको आरोपमा सात जना पक्राउ
पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।
१ कात्तिक, २०७६
Share
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ
ती बालिका असोज १५, १६ र २३ गते उनीहरूबाट पटक पटक बलात्कारमा परेकी थिइन्
३० असोज, २०७६
Share
कर्णालीकाे एक स्थानीय तहमा अझै बैंक पुगेनन्
अब यो आर्थिक वर्षभित्रमा यस प्रदेशका सबै स्थानीय तहमा बैंकका शाखा पुगिसक्ने नेपाल राष्ट्र बैंकको भनाइ छ
३० असोज, २०७६
Share
कर्णालीमा ५२ प्रतिशतले गर्छन् बालविवाह
‘२० वर्ष उमेर पुगेपछि विवाह गरेमा उनीहरूले पैसा पाउँछन् । उमेर नपुगी विवाह गरे, त्यो खाताको पैसा पाउँदैनन् ।’
२९ असोज, २०७६
Share
उद्योग वाणिज्य संघद्वारा दैलेख बजार बन्द
‘हामीलाई कुनै जानकारी नै नदिई कसरी महोत्सव सञ्चालन गर्न पाउँछन् ? जथाभावी कसैले मेला तथा महोत्सव आयोजना गर्न पाइँदैन ।’
२९ असोज, २०७६
Share
बालविवाह गर्ने–गराउने सात जना पक्राउ
‘बेहुला कक्षा–७ मा अध्ययनरत थिए भने बेहुली कक्षा–८ मा अध्यनरत थिइन्
२८ असोज, २०७६
Share
प्रेमिकाले आत्महत्या गरेपछि प्रेमीविरुद्ध दुरुत्साहन मुद्दा
राजुले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग प्रेम गरेका राजेश विकले विवाह गर्न नमानेका कारण आफूले आत्महत्या गर्ने निर्णयमा पुगेको भनी स्टाटस लेखेकी थिइन्
२८ असोज, २०७६
Share
कर्णाली राजमार्गका दर्जनाैं पक्की पुल अधुरै, ठेकेदार फरार
‘बरु पहिले नै राम्रो थियो । भइराखेको पुललाई बिगारेर झन् सास्ती दिने काम गरेको छ’
२८ असोज, २०७६
Share
१० वर्ष बितिसक्दा पनि कालिकोटको खुलालुमा बनेन पक्की पुल
सरकारी कार्यालयको तालमेल नमिल्दा पुलको योजना अलपत्र परेको हाे
२७ असोज, २०७६
Share
चीन र नेपालकाे प्राथमिकतामा कर्णाली आर्थिक काेरिडोर
संयुक्त वक्तव्यमा नेपाललाई रेल, राजमार्ग, सुरुङमार्गका माध्यमबाट हिमालय वारपारका नाका सञ्चालन गर्न जोड दिएकाले निकट भविष्यमै कर्णाली आर्थिक काेरिडोरले सार्थकता पाउने कर्णाली सरकारको विश्वास छ
२७ असोज, २०७६
Share
कर्णाली कोरिडोर बन्ने भएपछि कर्णालीवासी उत्साहित
सांसद कुर्मराज शाहीले भने, ‘कोरिडोर त्रिदेशीय व्यापारिक केन्द्र बन्नेमा धेरैको विश्वास छ । यो कर्णालीवासीका लागि लाइफलाइन हो ।’
२६ असोज, २०७६
Share
फूलपातीका दिन जुम्लामा घोडा दौड हुँदै
‘अबका दिनबाट हामीले यसको नियमित घोडा दौड प्रतियोगिताको आयोजना गर्नेछौं’
१७ असोज, २०७६
Share