कर्णाली
दसैंको बेला हुम्लामा चामल अभाव
‘खाने चामलको कुरै छाडौं,’ उनले भने, ‘खानको त कुरै छोडौं, टीका लगाउने चामलसमेत छैन’
१७ असोज, २०७६
Share
उत्पादन वृद्धि नै कर्णालीे विकासको आधार : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन् । कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. ८ मा रहेकाे जनप्रभात माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
१६ असोज, २०७६
Share
गाउँ भरिए, शहर रित्तिए
दशैं तिहार नजिकिदैँ गर्दा प्रायः कर्णालीका शहरहरु रित्तिदै गएका छन् । शहरहरु रित्तिदै जादाँ गाउँहरुमा भने भरिदैँ गएका छन् । कर्णालीका प्रदेशको राजधानी वीरेन्द्रनगर र जिल्लाका सदरमुकाम तथा बजारहरु अहिले सुनसान हुन थालेका छन् । गाउँमा मानिसको चहलपहल बढ्न थालेको छ
१६ असोज, २०७६
Share
वीरेन्द्रनगरका मिठाई पसलमा सिलबन्दी
दशैं तिहारलाई लक्षित गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित उपभोक्ता स्वास्थ्यमा असर पर्ने गरि मिठाई बनाएको पाइएपछि केही मिठाई पसल सिल गरिएको छ ।
१५ असोज, २०७६
Share
कर्णालीकाे ७७.५ प्रतिशत जनसंख्या खाद्यमा परिनिर्भर
‘हामी बढी निर्यातमुखीभन्दा पनि आयतमुखी बनेकाले यस्तो अवस्था आएको हो ।’
१५ असोज, २०७६
Share
कालिकोटमा चाडपर्वलाई लक्षित बजार अनुगमन
बजार अनुगमनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली बताए
१५ असोज, २०७६
Share
बाँदर हेरालुलाई मासिक ५ हजार तलब
‘बादरले बाली सखाप पारेको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहितको निवेदन वडा कार्यालयमा पेश गरेकाले हेरालुका लागि रकम छुट्याइएको हो’
१४ असोज, २०७६
Share
कर्णाली प्रदेशमा लाग्यो दसैं, बढ्यो बजारमा चहलपहल
दसैंका लागि सुर्खेत बजारमा खसीबोकासहित व्यापारीहरू घुम्न थालेका छन्
१४ असोज, २०७६
Share
टिपर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दुर्ङटनामा परी शारदा नगरपालिका– ८, मार्केकी ४५ वर्षीया रामकली बिकको मृत्यु भएको हो ।
१४ असोज, २०७६
Share
दसैं मनाउन विपन्नलाई नगरपालिकाको सहयोग
गरिब परिवारहरूलाई दसैंतिहारका लागि खाद्यान्न वितरण गरेको हो
१४ असोज, २०७६
Share
डोजर पल्टिदा एक जनाको मृत्यु
सुर्खेतको खाडाँचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ
१४ असोज, २०७६
Share
प्रमुख प्रशासकीय अधिकृतमाथि विप्लव समूहको आक्रमण : प्रहरी
मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि निर्घात कुटपिट गर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको निष्कर्षमा प्रहरी पुगेको छ
१३ असोज, २०७६
Share
कर्णालीमा ३५ सय बालबालिका अटिजमपीडित
‘हामीले यति नै संख्या छ भनेर ठोकुवा मात्र गरेर हुँदैन । यसका लागि तथ्यांकको आवश्यता पर्छ । यो रोग नभई फरक क्षमता हो’
१३ असोज, २०७६
Share
'विमान कुर्दाकुर्दै दसैं जाला भन्ने पीर'
नेपालगञ्ज र सुर्खेतका विमानस्थलमा अहिले भिडभाड छ । दसैंमा घर जाने हिमाली जिल्लाका सर्वसाधरण विमानस्थलमा कुरिरहेका भेटिन्छन् । तर, मौसम नखुल्दा विमान उड्न सकेका छैनन्
१३ असोज, २०७६
Share
मुगुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि सांघातिक आक्रमण
मुगुकाे सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट उपाध्याय गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ
१३ असोज, २०७६
Share
झोलामा योजना : अधुरै उज्यालो सपना
विद्युत् विकास विभागको २०७६ साल साउन महिनासम्मको तथ्यांकअनुसार कालिकोट, मुगु, दैलेख, जुम्ला, हुम्ला र रुकुम पश्चिमलगायत जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी भएको छ
१३ असोज, २०७६
Share
सनराइजको सहयोग बेसहारा तथा टुहुरालाई
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बेसहारा तथा टुहुरा बालबालिकाको संरक्षण गर्दै आएको साझा घर नेपाललाई सहयोग गरिएको बताएको छ
१२ असोज, २०७६
Share
मुख्य मन्त्रीको नक्कली फेसबुक आईडी !
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक आईडी बनाएर मुख्य मन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै सचिवालयले आपत्ति जनाएको छ
१२ असोज, २०७६
Share
दोहोरो करको मारमा सुर्खेतका अटो रिक्सा व्यवसायी
यातायात व्यवस्था कार्यालयले दर्ता र नवीकरणका नाममा लिने गरेको छ भने नगरपालिकाले सवारी कर र सिफारिस दस्तुरका नाममा कर लिने गरेको छ
१२ असोज, २०७६
Share
दुर्गमका अस्पताल : न एम्बुलेन्स, न एक्सरे मेसिन
गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए।
११ असोज, २०७६
Share
कर्णाली नदीमा बगेर महिला बेपत्ता
नुहाउन गएको बेला स्थानीय २४ वर्षीया नम्रदा दमाईंलाई नदीले बगाएर बेपत्ता भएकी हुन् ।
१० असोज, २०७६
Share
कर्णालीका बहुमूल्य खानी कम्पनी र व्यक्तिका नाममा
'खानीबाट कसले कसरी कति लगे र कति राजस्व कसलाई बुझाएको छ । त्यो विषयमा गाउँपालिकालाई कुनै जानकारी हुँदैन’
१० असोज, २०७६
Share
दशैंमा यात्रुलाई दुःख दिए सार्वजनिक मुद्दा
दशैं तिहारलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ
९ असोज, २०७६
Share
कर्णालीमा ५ दिन विद्युत् सेवा अवरुद्ध हुने
फरक–फरक दिन सुर्खेत, जाजरकोट र दैलेखमा विद्युत् सेवा अवरुद्ध हुने ।
७ असोज, २०७६
Share
कर्णालीकाे बजेट कार्यान्वयनबारे छानबिन गर्न समिति गठन
बजेट खर्च तथा कार्यान्वयनसम्बन्धमा विभिन्न क्षेत्रबाट गुनासाहरू आइरहेको हुँदा छानबिन गरी एक महिनाभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने गरी उक्त समिति गठन गरिएको हाे
७ असोज, २०७६
Share
सुपथ मूल्य पसलः सुर्खेतमा सिमी, डोल्पामा चामल बढी बिक्री
नेपाल खाद्य संस्थानको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुर्खेत र डोल्पाले सञ्चालन गरेका सुपथ मूल्य पसलमा डोल्पामा चामल र सुर्खेतमा सिमी बढी बिक्री भएको छ
६ असोज, २०७६
Share
बारीमा २० रुपैयाँ केजी, बजारमा २ सय ५० !
नरी बोहोराले भने, ‘मैले उत्पादन गरेको स्याउ २० रुपैयाँ केजीमा लिने व्यापारी आउँछन् । हामी कुहिएर खेर जानुभन्दा सस्तो मूल्यमा बेच्न बाध्य छौं’
६ असोज, २०७६
Share
बेसहाराको सहारा साझा घर
सडकमा रहेका बेसहाराहरूको आश्रमको व्यवस्था गर्दै आएको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीमा रहेको साझा घर नेपाल सहारा बनेको छ
६ असोज, २०७६
Share