कर्णाली
नेपाल-चीन सिमानामा सीमा स्तभ खोज्दै सशस्त्र प्रहरी
नेपाल र चीनको सीमाक्षेत्रमा नेपाल सशस्त्र प्रहरीले सीमा स्तम्भको खोजी गर्न थालेका छ । उत्तरी सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मले सीमा स्तम्भको खोजी गर्न थालेको हो
३० साउन, २०७८
2 min read
Share
बाढीले बगाउँदा जुम्लाका एकै परिवारका तीन जनाको मृत्यु
जुम्लामा बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका– ७, का ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देश छन् ।
३० साउन, २०७८
1 min read
Share
चौरजहारी नगरपालिकामा द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा
चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित वर्गहरूसँग बस र एम्बुलेन्समा भाडा नलिने भएको हो ।
३० साउन, २०७८
2 min read
Share
कर्णाली प्रदेश : बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति
कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ ।
३० साउन, २०७८
4 min read
Share
मुख्यमन्त्री शाहीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको प्रभावकारी कार्यन्वयनकाका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्
२९ साउन, २०७८
2 min read
Share
कर्णालीमा यात्रुसँग मनपरी भाडा असुल्दै यातायात व्यवसायी
कोरोनाको जोखिम रहेको भन्दै कर्णालीका यातायात व्यवसायीहरूले यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन् ।
२९ साउन, २०७८
3 min read
Share
मान्छेलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारियो
जुम्लाको चन्दननाथ नगरपालिकामा मान्छेलाई आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानी मारिएको छ
२८ साउन, २०७८
2 min read
Share
तीन जनाको मृत्युपछि राउटेहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्यकर्मी भन्छन्- घाउचोट लागेका धेरै छन्
२६ साउन, २०७८
2 min read
Share
हुम्लाका वडाध्यक्षले ३५ वर्षपछि पास गरे एसईई, भन्छन्- अझै पढ्छु
परीक्षामा लेखेरै पास गर्ने धोको भने अधुरै रहेको रोकायाले बताए । ‘एसएलसी दिएको ३५ वर्षपछि एसईई परीक्षा दिएको हुँ,’ उनले भने, ‘लेखेर नै पास हुने इच्छा थियो । त्यो धोको पूरा हुन पाएन ।’
२६ साउन, २०७८
1 min read
Share
दैलेखका सात वर्षीय सुवास बने नयाँ ‘देउकेटा’
प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्न्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने यही मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन ।
२४ साउन, २०७८
4 min read
Share
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले भने– म जिउँदै छु, आपराधिक गिरोहलाई छाड्दिनँ
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएको उनले बताए ।
२४ साउन, २०७८
2 min read
Share
'एसईईको परीक्षाफल हेर्न पाएनौँ, हाम्रो सिम्बोल नम्बर कति हो ?'
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन्
२४ साउन, २०७८
3 min read
Share
दुल्लुको ऐतिहासिक कीर्तिस्तभ गाई, गोरु र बाख्रा बाँध्ने थलो बन्यो
दैलेखको दुल्लु नगरपालिकामा रहेको नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्बा (कीर्तिस्तम्भ) गाई-गोरु बाध्ने काममा प्रयोग हुँदै आएको छ । नेपाली भाषीको ऐतिहासिक शिलालेख रहेको कीर्तिस्तभ गाई-गोरु बाध्ने थलो बन्न थालेको हो
२३ साउन, २०७८
2 min read
Share
बबईबाट १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद
जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजार बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।
२३ साउन, २०७८
1 min read
Share
जाजरकोटमा युवकलाई डोरीले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ
स्थानीय युवा सर्पे दमाईंलाई कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।
२१ साउन, २०७८
1 min read
Share
हुम्लाको तुम्कोट गाउँमा पहिरो : होटेल बगायो, सिँचाइ र खानेपानीमा क्षति
२१ साउन, २०७८
2 min read
Share
जाजरकोटमा वडाध्यक्षद्वारा युवकमाथि भएको कुटपिटको प्रहरी रोहवरमा मिलापत्र
सर्पे दमाईं (नवीन) ले आफ्नो छोराले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा वडाध्यक्ष नेपालीसहितका केही व्यक्तिले उनीमाथि डोरीले बाँधेर कुटपिट गरेका थिए
२० साउन, २०७८
2 min read
Share
जाजरकोट जुनीचाँदेका वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटे [भिडियो]
जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका छन् । वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेका हुन्
१९ साउन, २०७८
1 min read
Share
कर्णाली नदीमा डुंगा दुर्घटना : मृत्युलाई जितेर चार महिने छोरोलाई खोप लगाएरै फर्किइन् हसना
कर्णाली नदीको बीचमा डुबेको डुंगाबाट पौडिएर आफू र आफ्नो बच्चालाई बचाएकी हसना खोप लगाएर घर फर्किएकी छिन् ।
१७ साउन, २०७८
2 min read
Share
परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा युवती गरिन् आत्महत्या
‘कँडेलले परीक्षा बिग्रिएपछि आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
१७ साउन, २०७८
1 min read
Share
जुम्लामा पहिलोपटक पुग्यो विद्युतको राष्ट्रिय प्रसारण लाइन
जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पहिलोपटक पुगेको हो ।
१७ साउन, २०७८
1 min read
Share