कर्णाली
सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
घरमा उनीहरूसँगै ससुरा बस्दै आएका थिए । बिहानै पूजाआजाका लागि मन्दिर गएर अपरान्ह ४ बजे फर्किँदा कोही पनि उठेको नदेखेपछि प्रहरीलाई खबर गरेको मृतक कल्पनाका ससुराले बताए ।
१ माघ, २०७८
2 min read
Share
जिल्ला प्रशासन सुर्खेतले जारी गर्यो स्वास्थ्य मापदण्ड सम्बन्धी आदेश
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा पनि कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको छ । आइतबार बिहान १२ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो ।
१ माघ, २०७८
2 min read
Share
कर्णालीका दुई नाकामा होल्डिङ सेन्टर
कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले शुक्रबार एक सन्देश जारी गर्दै पश्चिम सुर्खेतको कुइनेमा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा निर्माण प्रक्रिया सुरु गरेको जानकारी दिए ।
३० पुस, २०७८
2 min read
Share
एमालेको टिप्पणी- कर्णाली सरकार अभिलेखमै सीमित भयो
प्रदेशसभा बैठकमा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले सरकार अभिलेखमा मात्रै सीमित भएको टिप्पणी गरेका हुन् ।
२८ पुस, २०७८
3 min read
Share
एमाले सुर्खेतको नेतृत्वमा जुटेन सहमति, अध्यक्षमा शर्मा र बिसीले प्रतिस्पर्धा गर्ने
२५ पुस, २०७८
2 min read
Share
जुम्लाका तिला र तातोपानी गाउँपालिकामा तीन महिनादेखि विद्युत छैन, दियालो बाल्छन् स्थानीय
स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।
२२ पुस, २०७८
4 min read
Share
काम गरेको ज्याला नपाएपछि सान्नीत्रिवेणी गाउँपालिकाको वडा कार्यालयमा मजदूरले लगाए ताला
२१ पुस, २०७८
1 min read
Share
जाजरकोट-जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने, सम्भाव्यता अध्ययन सुरु
जाजरकोटको कुशे गाउँपालिका-८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।
२० पुस, २०७८
2 min read
Share
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप
उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।
१८ पुस, २०७८
2 min read
Share
राष्ट्रियसभा निर्वाचनः एकीकृत समाजवादी कर्णालीले गर्यो १६ जनाको नाम सिफारिस
१७ पुस, २०७८
2 min read
Share
राष्ट्रियसभा निर्वाचनः एमाले कर्णाली प्रदेशले गर्यो ९ जनाको नाम सिफारिस
नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
१६ पुस, २०७८
2 min read
Share
पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई २५ वर्ष जेल, ६ लाख जरिवाना
जिल्ला अदालत दैलेखले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक जनालाई २५ वर्ष जेल सजाय सुनाएको छ ।
१ पुस, २०७८
2 min read
Share
कांग्रेस महाधिवेशनः भुपेन्द्रजंग शाही कर्णालीको प्रदेश सभापतिमा पौडेल समूहका उम्मेदवार
१६ मंसिर, २०७८
1 min read
Share
कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । मंगलबार विश्वासकाे मत लिने प्रयाेजनका प्रदेशसभा बैठक बोलाइएको थियो ।
१४ मंसिर, २०७८
1 min read
Share
एमाले हुम्ला अध्यक्ष दल रावल पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य उठ्ने
११ मंसिर, २०७८
2 min read
Share
जुम्लाको बालुवाखानीमा पुरिएर दुई महिलाको मृत्यु
जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवाखानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडानिवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।
१० मंसिर, २०७८
1 min read
Share
जाजरकोटमा प्रधानाध्यापकलाई विप्लवका कार्यकर्ताले दले कालो मोसो
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका विद्यार्थीले जाजरकोटको एक विद्यालयका प्रधानाध्यापकलाई कालो मोसो दलेका छन् ।
९ मंसिर, २०७८
2 min read
Share
सुर्खेत विमानस्थलमा २५ दिन उडान अवरुद्ध हुने
‘विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएकाले नियमित उडान बन्द गर्दैछौँ,’ जोशीले भने, ‘एउटा मात्र धावन मार्ग भएकाले उडान नै बन्द गरेर मर्मत गर्नुपरेको हो ।’
५ मंसिर, २०७८
2 min read
Share
जुम्लामा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते
जुम्लाको पातारासी गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
४ मंसिर, २०७८
1 min read
Share
कर्णाली प्रदेश : सांसद संख्याका आधारमा मन्त्रालय पाउनुपर्ने माओवादीको माग
२ मंसिर, २०७८
2 min read
Share
अमेरिकासहित तीन देशका राजदूतले रारामा बिताए तीन रात
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, अष्ट्रेलियन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिगले रारामा तीन दिन बिताएका छन् ।
२ मंसिर, २०७८
3 min read
Share
कांग्रेस महाधिवेशनः सुर्खेतका ६ पालिकामा देउवा समूह विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुर्खेतमा भएको पालिका अधिवेशनमा संस्थापन पक्ष हाबी भएको छ ।
२ मंसिर, २०७८
2 min read
Share
कर्णालीमा साइबर अपराधका उजुरी बढेकोबढ्यै, पीडितलाई न्याय पाउनै मुस्किल
आफूसँग भएका सबै प्रमाण लिएर उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । प्रहरीले उजुरी त लियो तर अनुसन्धान अगाडि बढाएन । एक महिनासम्म प्रहरी कार्यालय धाएपछि काठमाडौंस्थित साइबर ब्युरोमा जानुस् भन्यो ।
३० कात्तिक, २०७८
7 min read
Share
दसैं-तिहारमा कर्णालीमा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु
दसैं-तिहारको समयमा कर्णाली प्रदेशमा सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु भएको छ ।
२६ कात्तिक, २०७८
2 min read
Share