कर्णाली
कर्णालीका एमाले सांसद : कसैले विपक्षमा हात उठाए, कसैले कलम चलाए
नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षीको बेञ्चमा बसेका एमालेका कोही सांसदहरूले विपक्षमा हात उठाउँदै गर्दा दुई सांसदले भने कलम चलाइरहेका थिए ।
१ असार, २०७८
1 min read
Share
श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट सातामा एक दिन पुनः श्रम स्वीकृति वितरण
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा गत १४ वैशाखदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो ।
१ असार, २०७८
2 min read
Share
कर्णाली : एमालेका मन्त्री नीति तथा कार्यक्रममा पेश हुने बैठकमा नजाने
एमालेका ३ मन्त्री नीति तथा कार्यक्रमको मतदानमा उपस्थित नहुने भएका छन् । सर्वोच्च अदालतको आदेशबाट सांसदमा पुनर्वहाली भएका एमालेका मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नीति तथा कार्यक्रम मतदान हुने बैठकमा उपस्थित नहुने भएका हुन्
१ असार, २०७८
2 min read
Share
बजेटको पहिलो प्राथमिकता कोरोना महामारी : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाइँलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताएका छन् ।
१ असार, २०७८
2 min read
Share
कर्णाली : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ
१ असार, २०७८
1 min read
Share
एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु, प्रकाश ज्वाला पनि उपस्थित
सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको बैठकमा सर्वोच्च अदालतले पुनर्बहाली गरेका माधव नेपाल समूहका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला उपस्थित भएका छन् ।
१ असार, २०७८
1 min read
Share
नीति तथा कार्यक्रम पारित भएपछि मात्रै दलको बैठकमा उपस्थित हुने एमालेका चार सांसदको अडान
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित भएका छन् ।
१ असार, २०७८
2 min read
Share
कर्णाली : आज बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता, नीति तथा कार्यक्रममा मुख्यमन्त्रीले जवाफ दिनै बाँकी
१ असार, २०७८
2 min read
Share
जलविद्युत आयोजनाको नहरमा बालुवा थुप्रिएपछि डोल्पामा विद्युत सेवा अवरुद्ध
१ असार, २०७८
2 min read
Share
प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न सांसदको माग
कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् ।
३० जेठ, २०७८
1 min read
Share
कर्णाली प्रदेश सरकारलाई बजेटबारे एमालेले दियो १९बुँदे सुझाव
कर्णाली प्रदेश सरकारलाई एमालेले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा केन्द्रित रहेर १९ बुँदे सुझाव दिएको छ ।
३० जेठ, २०७८
4 min read
Share
कर्णालीको नीति कार्यक्रम : युद्ध पर्यटनदेखि केवुलकारसम्म, कर्मचारीलाई १२ दिन बिदा [पूर्णपाठसहित]
कर्णाली प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा प्रायः पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ
२९ जेठ, २०७८
7 min read
Share
यमलाल कँडेलले भने - कर्णाली प्रदेशसभामा एमाले दुइटा छैन र हुँदैन
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संसदमा एमाले दुइटा दल नभएको बताएका छन् । शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा एमाले संसदमा दुइटा नभएको बताएका हुन्
२८ जेठ, २०७८
2 min read
Share
कर्णाली प्रदेश: विधेयकमा हस्ताक्षर नभएको भन्दै एमालेद्वारा संसद अवरुद्ध
आर्थिक वर्ष २०७८-७९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
२८ जेठ, २०७८
1 min read
Share
आयुर्वेद अस्पतालका चिकित्सकमाथि हातपात गरेको आरोपमा तीन जना नाबालक पक्राउ
२८ जेठ, २०७८
2 min read
Share
कर्णाली सरकारमा अब एमाले पनि, बन्याे संयुक्त सरकार
'फ्लोर क्रस' गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका चार जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे
२८ जेठ, २०७८
2 min read
Share
हुम्लाको चाला गुम्बामा ढुङ्गा खस्यो, ८० लाखको क्षति
'ढुङ्गाले ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले ८० लाख बराबरको क्षति पुगेको हो,' वडाध्यक्ष तामाङले भने
२८ जेठ, २०७८
2 min read
Share
दैलेख : सिँचाइ योजनाको जाली भरिरहँदा एक्कासी आएको बाढीले बगाउँदा ४० वर्षीय थापा बेपत्ता
२८ जेठ, २०७८
2 min read
Share
कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेस, सबै नागरिकलाई खोपको व्यवस्था गरिने
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ का विनियोजन विधेयक संसदमा पेस गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०८९ का लागि कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले विधेयक संसदमा पेस गरेका हुन्
२७ जेठ, २०७८
2 min read
Share
जिल्ला आयुर्वेद औषधालय कालीकोटले थाल्यो उत्पादन, स्थानीय जडीबुटीलाई प्राथमिकता दिने
‘सरकारले जडीबुटी संकलन र प्रशोधनमा ध्यान नदिँदा यहाँको जडीबुटी विदेशमा कौडीको भाउमा जान्छ,’ उनले भने, ‘आफ्नै लगानीमा गरिएको संकलन र प्रशोधनले जति गुणस्तर कायम हुनुपर्ने, त्यो राख्न भने चुनौती हुन्छ ।’
२७ जेठ, २०७८
4 min read
Share
मन्त्री थापा मुद्दा टुङ्गो नलागेसम्म संसदमा नआउने, कर्णाली प्रदेशसभा बैठक सुरु
तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजबाट सुचारु हुने भएको छ । सर्वदलीय बैठकको सहमतिअनुसार प्रदेशसभाको बैठक सुचारु हुने भएको हो
२७ जेठ, २०७८
1 min read
Share
कर्णाली प्रदेशसभा : एमाले सांसद आफू बोल्छन्, अरूका कुरा सुन्दैनन्
‘नीति तथा कार्यक्रम संसदमा पेस गर्न खोजेका थियौं, ’ उनले भने, ‘एमालेका साथीहरू अरूलाई लोकतन्त्रको पाठ पढाउनु हुन्छ । तर, संसद सधैँ अवरुद्ध गर्नुहुन्छ ।’
२६ जेठ, २०७८
4 min read
Share
कर्णाली सरकारको प्राथमिकतामा गोठालो भत्ता, अरु योजना के-के छन् ?
कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ
२६ जेठ, २०७८
3 min read
Share
कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, थापालाई मन्त्रीबाट नहटाइएसम्म सदन चल्न नदिने एमालेको अडान
कर्णाली प्रदेशमा संसद अधिवेशन आह्वान गर्नुपर्ने माग गर्दै आएको नेकपा (एमाले) ले संसद बैठक चलेको पहिलो दिन नै संसद अवरुद्ध पार्यो
२६ जेठ, २०७८
3 min read
Share
कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध
मंगलबार रातिदेखि कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकाेट, कालिकाेट र रुकुमपश्चिममा बिजुली राेकिएकाे हाे
२६ जेठ, २०७८
1 min read
Share
कर्णाली प्रदेश : मन्त्री थापालाई बर्खास्त नगरे एमालेले संसद चल्न नदिने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
२४ जेठ, २०७८
2 min read
Share