कर्णाली
फुकोट कर्णाली जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा मूल्य कायम, चार प्रकारको दररेट
१९ असार, २०७८
3 min read
Share
होटल सञ्चालकमाथि हातपात र महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
बुधबार राति पञ्चदेवल विनायक नगरपालिका– ६ को विनायक बजारस्थित एक होटल सञ्चालकसँग खनालले विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
१७ असार, २०७८
1 min read
Share
निषेधाज्ञामा कर्णालीका यातायात व्यवसायीद्वारा चर्को भाडा असुली, सुर्खेतदेखि कालीकोटसम्म ५ हजार
जुम्लादेखि सुर्खेतसम्म मात्र ७ हजार रुपैयाँ भाडा तिरेर आएको जुम्ला कनका सुन्दरी गाउँपालिका– ६ का रामबहादुर बुढाले बताए । ‘जथाभावी भाडा लिन थालेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासनले कुनै पनि कारबाही गर्दैन ।’
१७ असार, २०७८
3 min read
Share
मुख्यमन्त्री शाहीले ऊर्जामन्त्री हुँदा लगेको प्राडो सत्ता जोगाइदिने जीवनबहादुरलाई उपहार
मुख्यमन्त्री शाहीले मन्त्री हुँदा पाएको सेवा सुविधा मन्त्रीबाट पदमुक्त भएपछि फिर्ता गर्नुपर्नेमा त्यसो नगरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेकाे देखिएकाे छ
१६ असार, २०७८
4 min read
Share
सत्तासंघर्षको मारमा कर्णालीको बजेट, आर्थिक मामिलामन्त्री भन्छन्– एमालेको भूमिकामा भर पर्छ
एमालेले प्रदेशसभाको बैठक अवरुद्ध गर्न थालेपछि अर्को बैठक आगामी १८ असार दिउँसो २ बजेका लागि बोलाइएको छ । त्यो बैठकमा पनि बजेटबारे छलफल हुने शंका नै छ ।
१५ असार, २०७८
5 min read
Share
धान दिवसमा कर्णालीमा सार्वजनिक बिदा, ५० प्रतिशत रोपाइँ सकियो
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले धान दिवस (असार १५) को अवसरमा सार्वजनिक बिदा दिएको हो ।
१५ असार, २०७८
1 min read
Share
कर्णालीमा भोलि सार्वजनिक बिदा
कर्णाली प्रदेशमा १५ असार सार्वजनिक बिदा हुने भएको छ
१४ असार, २०७८
1 min read
Share
कार्यकक्षमै कुटिए सब-इन्जिनियर, वडाध्यक्ष भन्छन् कुटेकै होइन, गाउँपालिकाका कर्मचारीले गरे 'पेनडाउन'
१४ असार, २०७८
2 min read
Share
सल्यानको कपुरकोटमा गएको पहिरोले राप्ती राजमार्ग अवरूद्ध, पहिरो आइरहेकाले बाटो खुलाउन समस्या
१३ असार, २०७८
1 min read
Share
कर्णाली प्रदेशसभामा निलम्बित तीन सांसद प्रवेश गरेको भन्दै एमालेले गर्यो संसद् अवरुद्ध
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेह्रौं बैठकमा एमालेले कर्णाली संसद् सचिवालयले निलम्बन गरेका तीन सांसद प्रवेश गरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको छ ।
१३ असार, २०७८
2 min read
Share
डोल्पामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु
डोल्पामा एक सुत्केरी महिलाको अत्यधिक रक्तश्रावका कारणले मृत्यु भएको छ
१२ असार, २०७८
1 min read
Share
कर्णाली : निलम्बनमा परेपछि कृषिमन्त्री शाहीले भने- प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्यो
१२ असार, २०७८
1 min read
Share
बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनमा लाग्नू, असार कुर्नु पर्दैन : मन्त्री श्रेष्ठ
कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जामन्त्री दीनबन्धु श्रेष्ठले कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको बताएका छन्
११ असार, २०७८
2 min read
Share
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ लाख ५२ करोड बजेट
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९को लागि बजेट पेस गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको हो
१० असार, २०७८
2 min read
Share
कर्णालीमा राउटेलक्षित नीति बन्दै : सांस्कृतिक संरक्षणसहित सामाजिकीकरण गरिने
७ असार, २०७८
3 min read
Share
कर्णाली राजमार्ग : पहिरो पन्छाउँदै रकम असुल्दै, बिरामी बोकेको एम्बुलेन्ससँग पनि उठाइयो पैसा
६ असार, २०७८
3 min read
Share
समयमै अक्सिजन प्लान्ट नल्याउने सप्लायर्सलाई स्वास्थ्य कार्यालय जाजरकोटले गर्यो कारबाही
६ असार, २०७८
4 min read
Share
जाजरकोटमा गोठालो गएका ७ जना मंगलबारदेखि सम्पर्कविहीन, खोजीमा गएको टोलीलाई लेक लाग्यो
जाजरकोटमा भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुन सकेको छैन
४ असार, २०७८
2 min read
Share
कर्णालीले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाईलाई निःशुल्क पढाउने भएको छ
१ असार, २०७८
1 min read
Share