नेपाली नोट कसले, कसरी छाप्छ ? पछि अर्बौं रुपैयाँको नोट किन आगोमा हालिन्छ ?
कति नोट छाप्ने भन्ने तय गरिसकेपछि राष्ट्र बैंकले सरकारसँग नयाँ नोट छाप्न अनुमति माग्छ । नयाँ नोट छाप्न सरकारबाट अनुमति पाएसँगै राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने भन्ने तय गर्छ । जुन दरको नोट बजारमा बढी चलनचल्तीमा छ, त्यही नोट बढी मात्रामा छापिन्छ ।
२८ असोज, २०७८
6 min read
Share
ई–कमर्सक्षेत्रमा अनुगमन र नियमनको अभाव, गुणस्तरमा उपभोक्ताको बढ्दो असन्तुष्टि
प्रवक्ता कुँवर उपभोक्ताले कुनै सामान खरिद गर्नुपूर्व खरिद गर्न चाहेको संस्था वा अनलाइन स्टोर दर्ता भए नभएको, वेबसाइट आदिका बारेमा अध्ययन गर्न उपभोक्तालाई सुझाउँछन् ।
१८ असोज, २०७८
5 min read
Share
बदलिँदै किनमेलको शैली, बजारको साटो अनलाइनमा उपभोक्ताको भिड
दसैँमा व्यापारीहरूलाई पनि भ्याइनभ्याइ हुन्थ्याे । वर्षभरिमा सबैभन्दा धेरै व्यापार यही समय हुने हुँदा व्यापारी विभिन्न अफरसहित व्यापारमा उत्रिन्थे । यो वर्ष भने ग्राहकको अवस्था भने फेरिएको छ ।
१८ असोज, २०७८
7 min read
Share
चाडपर्व सुरु हुनासाथ मूल्य बढ्ने समस्या: स्वाभाविक हो कि मौका छोप्ने प्रवृत्ति ?
हरेक वर्ष चाडपर्व लागेसँगै सुरु हुन्छ उपभोक्तामाथिको लुट । यो वर्षको चाडपर्वमा मात्रै भएको लुटलाई नै हेर्दा पनि व्यापारीले एक महिनाको अन्तरमा खाद्यन्न देखि तरकारीसम्ममा करिब ३ सय प्रतिशतसम्मले मूल्य बढाएका छन् ।
१२ असोज, २०७८
9 min read
Share
फोहोरबाट मोहोर: मल, औषधि र ब्रिकेट बनाएर हुन्छ आम्दानी
आइडिया स्टुडियोले यसरी व्यावसायिक सोच बोकेर आउनेलाई प्रशिक्षण दिँदै प्रतिस्पर्धामा उतार्दै आएको छ भने लगानीका लागि पनि सहयोग पुर्याउँदै आएको छ । यी चारै जना युवाहरू आइडिया स्टुडियो सिजन–५ को डिल राउण्डअन्तर्गतको ग्रिनोभेसन विधाका प्रतिस्पर्धी हुन्
८ असोज, २०७८
8 min read
Share
नेप्सेको १९ दिने यात्रा: ५ सय अंकभन्दा बढीले घट्यो, 'टर्निङ प्वाइन्ट' बन्ला आजको कारोबार ?
गत वर्षपनि बजारमा ५ सय बिन्दुको करेक्सन आएपनि छोटो अवधिमा देखिएको अहिलेको घटाइले लगानीकर्ताको मनोविज्ञानलाई समेत असर पार्यो ।
५ असोज, २०७८
5 min read
Share
कृषिमा युवाहरूका मौलिक योजना : माटोबिनै साग फलाउनेदेखि झिँगाबाट औषधि बनाउनेसम्म
तर, यस्तो मनस्थितिलाई चिर्दै केही युवाहरू भने कृषिलाई नयाँ रूप दिन लागिपरिरहेका छन् ।
५ असोज, २०७८
9 min read
Share
‘द भिलेज क्याफे’ जहाँ चार सयथरीका नेवारी परिकार खान पाइन्छ (भिडियोसहित)
शिक्षा कम भए पनि चेतनास्तर भने अब्बल नै छ हरिदेवीमा । उनी अहिले लेखाको विवरण पनि फरर भन्न सक्छिन् । भन्छिन्, ‘सुरुमा आफैँ पकाएर आफैँ किन्ने हामी अहिले मासिक करिब ३० लाखको व्यापार गर्छौं ।’
४ असोज, २०७८
9 min read
Share
बुढीगण्डकी मुआब्जा वितरणमा लापर्बाहीको पराकाष्ठा : दिइसकेको रकम पनि स्थानीयबाट फिर्ता माग्दै
तत्काल आयोजनाको नाममा वाणिज्य बैंकमा रहेको खातामा रकम दाखिला गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दा पनि कसरी तिर्ने भन्ने दोधारमा छन् उनी ।
३० भदौ, २०७८
13 min read
Share
अव्यवस्थित मुआब्जा वितरणले सुकुम्बासी बन्दैछन् बुढीगण्डकी आयोजनाका डुबानपीडित
उमेरले ६० वर्ष पुगिसकेका कुमाल बुढीगण्डकी जलविद्युत् परियोजना आउने हल्लाले नै गाउँमा हर्षोल्लास छाएको सुनाउँछन् । तर, उनको त्यो खुसी धेरै समय टिक्न सकेन ।
२५ भदौ, २०७८
10 min read
Share
एकैदिनमा ५ खर्ब गुमाएका लगानीकर्तालाई प्रश्न- धैर्यता खोइ ?
‘बजार घट्न थाल्नेबित्तिकै आत्तिएर शेयर बेच्ने लगानीकर्ताको जमात निकै ठूलो रहेछ भन्ने हिजोको बजारले नै देखाएको छ,’ लगानीकर्ता तथा इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बजारको विश्लेषण गर्दै प्रश्न गरे, 'लगानीकर्तामा धैर्यता खोइ ?'
२१ भदौ, २०७८
5 min read
Share
उपत्यकाका ४५ अपार्टमेन्ट अलपत्र, बनिसकेका पनि धमाधम होटलमा परिणत
उपभोक्ताहरू हाउजिङतर्फ मोडिएपछि पछिल्लो समय आवासीय प्रयोजनका लागि बनेका अपार्टमेन्टहरू धमाधम होटलमा परिणत हुन थालेका छन्
१८ भदौ, २०७८
10 min read
Share
राजनीतिले थुनिएको बुढीगण्डकी, वार्षिक १ प्रतिशत पनि छैन प्रगति
६० वर्षअघि आरोनले जे कारण बताएका थिए, त्यो प्रवृत्ति आजसम्म रत्तिभर फेरिएको छैन । त्यसको गतिलो उदाहरण त बुढीगण्डकी आयोजना नै हो ।
१६ भदौ, २०७८
22 min read
Share
स्मार्ट सिटी अझै डीपीआरको चरणमा, जमिन फुकुवा नहुँदा स्थानीय मर्कामा
२०७४ सालबाट पाँच वर्षभित्र सक्ने लक्ष्य साथ अगाडि बढेको सो पञ्चवर्षीय योजनाको अवधि पूरा हुन केही महिना मात्रै बाँकी छ । तर हालसम्म योजनाको डीपीआर समेत स्वीकृत भएको छैन ।
१० भदौ, २०७८
10 min read
Share
जुठा भाँडा बोकेर मन्त्रालय चहार्ने राजु, १७ वर्षको उमेरमा बन्दैछन् सफल व्यवसायी
राजु अहिले बानेश्वर नजिकै पञ्चमार्गमा ग्राहकलाई सन्तुष्टि दिन तल्लिन भेटिन्छन् । जो कोहिले देख्दा राजुलाई आश्चर्यसहित एउटै प्रश्न सोध्ने गर्छन् ? बाबु क्याफेको मालिक खैत ? ‘म आफैँ मालिक म आफैँ कामदार,’ उनी हातमा फ्राइपिन नचाउँदै भन्छन्, ‘सानो भनेर कसैले पत्याउदैनन् मेरै क्याफे हो भनेर ।’
७ भदौ, २०७८
9 min read
Share
'रिसाएका' शेयर लगानीकर्ताबाट अर्बौंको कारोबार, नयाँ लगानीकर्ता फस्ने सम्भावना कति ?
ठूला लगानीकर्ताले शेयर धितोकर्जामा गरिएको कडाइको खुलेरै विरोध पनि गरे । तर, बजारले भने यसको विपरीत व्यवहार देखाइरहेको छ ।
२ भदौ, २०७८
7 min read
Share
सुस्ताएको जलविद्युत्क्षेत्रको शेयरमूल्य साउनमा आकाशियो, अधिकांश कम्पनीको शेयरमूल्य शतप्रतिशतले वृद्धि
२७ साउन, २०७८
5 min read
Share
धिताेपत्र ब्रोकरकहाँ थुप्रियाे स्रोत नखुलेको पैसा, लगानीकर्ताको करिब ३५ करोड बेवारिसे बन्दै
शेयर बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै ब्रोकरकहाँ लगानीकर्ताको स्रोत नखुलेको पैसा थुप्रिन थालेको छ । शेयर खरिद गर्ने लगानीकर्ताले विभिन्न अनलाइन पेमेन्टको माध्यमबाट भुक्तानी गरे पनि आवश्यक विवरण नपठाउँदा लगानीकर्ताको पैसा हरेक ब्रोकरमा अलपत्र बन्न पुगेको हो
२६ साउन, २०७८
8 min read
Share