फेरि बल्झिन सक्छ तरलता संकट, उद्योगीदेखि सर्वसाधारणसम्मलाई यसरी पार्न सक्छ प्रभाव
पछिल्लो दुई महिना ८/१० लाख ऋण निकाल्न पनि बैंकमा विशेष पहुँच हुनुपर्ने अवस्था आयो । बैंकहरूले कर्जा लिन आएका ग्राहकलाई पनि रित्तो हात फर्काएपछि त्यसको असर तल्लो तहसम्मै देखिएको हो ।
२ माघ, २०७८
9 min read
Share
बागमती किनार : पहिले फोहोरको डंगुर, अहिले रेस्टुरेन्टको लहर
ठेलामा व्यापार गर्न कस्सिएकी पार्वती मात्रै होइन, नजिकै ठेलाघर नामक अर्को क्याफे पनि ठेलाकै नामबाट व्यापार गरिरहेको भेटिन्छ । चारचक्के ठेलासँगै क्याफेको रूपमा ठडिएको अर्को ठेलाघर हो यो ।
२७ पुस, २०७८
8 min read
Share
मेलम्चीको पुनर्निर्माण चैतभित्र सक्ने तयारी, पाँच महिनामा काम भने शून्य
पुनर्निर्माणको योजना बनाएकै पाँच महिना बितिसक्यो । चैत आउन तीन महिना बाँकी हुँदा पनि पुनर्निर्माणको काम भने शून्य अवस्थामा छ ।
२२ पुस, २०७८
4 min read
Share
शेयर काराेबारमा बालबालिकाको घातक लत
‘सानैमा पैसा खेलाउने, कमाउने गर्न थाले बच्चाको मनस्थिति पैसामुखी बन्छ । उनीहरूमा परिपक्वताको अभाव हुँदा नकारात्मक असर बढी देखिन्छ,’उनी भन्छिन् ।
२० पुस, २०७८
11 min read
Share
जसले शेयरबजारमा लाख गुमाएर करोड कमाइन्
१ करोडको लगानी ३० लाखमा झरेपछि खुलेको उनको चेतले १२ वर्षसम्म उनलाई नाफामा नै पुर्यायो । यसरी तिवारीले डेढ दशकमा देखेको शेयरबजारका रूपहरूलाई तलको भिडियोमा उनैबाट सुनौँ:
१३ पुस, २०७८
2 min read
Share
एक हजार अंकले घटेपछि नेप्सेको लय फेरिँदै, जानकार भन्छन्- बढ्ने आधार धेरै छ
२७ मंसिरमा आइपुग्दा नेप्सेले न्यूनतम विन्दु २२५८ सम्म छुन पुग्यो । त्यसै दिन २३५२ अंकमा पुगेर बन्द भएको नेप्से त्यसयता उतारचढावपूर्ण बन्दै भए पनि उकालो नै लागिरहेको छ
११ पुस, २०७८
6 min read
Share
सरकार र नेताका विवादास्पद बोली, जसले शेयरबजार धराशयी बनाए
लगानीकर्ता देशकै बागडोर सम्हालिसकेका उनै प्रचण्डको भनाइबाट प्यानिक बन्दै बजारबाट निस्कने दौडधुपमा लागिरहेका भेटिन्छन् आमलगानीकर्ता
२७ मंसिर, २०७८
9 min read
Share
भन्सार चुहावट नियन्त्रण गर्न ल्याइएको मेसिन १६ वर्षदेखि प्रयोगविहीन, ६ अर्बको सम्पत्ति कबाडी बन्दै
ठूलो परिमाणमा रकम खर्चेर मेसिन किन्ने गृहकार्य भइरहँदा १६ वर्षअगाडि नै नेपालमा आएको भेहिकल स्क्यानर मेसिनमा भने कसैले चासो दिएको पाइँदैन
२६ मंसिर, २०७८
7 min read
Share
अन्तर्राष्ट्रिय बजारमा लाेकप्रिय हुँदैछन्- वाइवाइ, गाेल्डस्टार र खुकुरी रम
नेपालबाटै सुरु भएर विश्वबजारमा लोकप्रिय बन्ने नेपाली ब्रान्डहरूमा सीजी ग्रुपको वाइवाइ चाउचाउदेखि विदुषी राणाको गोल्डस्टार जुत्तासम्म छ ।
१९ मंसिर, २०७८
8 min read
Share
धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा आईपीओ निष्कासनमा अलमल, २५ कम्पनीका ६ करोड कित्ता आईपीओ पाइपलाइनमा
१४ मंसिर, २०७८
3 min read
Share
बबई सिँचाइ आयोजना : ३२ वर्ष अध्ययनमा बित्यो, ३३ वर्ष अलमलमा
प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाक्षेत्रका सरोकारवाला र स्थानीयसँग समन्वयन नै नगरी आयोजनाको डिजाइन मनपरी तरिकाले गरिँदा स्थानीय लाभान्वितभन्दा बढी पीडित भएको अवस्था छ ।’
८ मंसिर, २०७८
10 min read
Share
यातायातमा सेटिङको जालो : नवीकरणको बाटोबाट नयाँ चालकलाई लाइसेन्स || Shilapatra Podcast ||
यातायातमा सेटिङको जालो : नवीकरणको बाटोबाट नयाँ चालकलाई लाइसेन्स || Shilapatra Podcast ||
६ मंसिर, २०७८
1 min read
Share
नेपाली शेयरबजारमा लगानीकर्ताको प्रवृति गाडीको सहचालक जस्तै हुन्छ || Guest Editor || Shilapatra ||
नेपाली शेयरबजारमा लगानीकर्ताको प्रवृति गाडीको सहचालक जस्तै हुन्छ || Guest Editor || Shilapatra ||
६ मंसिर, २०७८
1 min read
Share
प्रिन्टिङ व्यवसाय: दलका झण्डामा पनि फस्छ पैसा, जिते आयो हारे गयो
हाल उपत्यकामा मात्रै २ सय व्यवसायी छन् भने देशभर ५ हजारभन्दा धेरैको संख्यामा स्क्रिन प्रिन्टिङ व्यवसायी छन् । पछिल्लो समय राजनीतिक दलको झण्डामा पैसा फस्नु मुलुकभर रहेका करिब ५२ सय व्यवसायीको साझा समस्या बन्दै आएको छ ।
१ मंसिर, २०७८
4 min read
Share
अपाङ्गमैत्री नहुँदा नेपालका सडक बन्दैछन् दुर्घटनाको पासो, बर्सेनि १८ सयले ज्यान गुमाउँदा पनि सरकारलाई दुख्दैन
गाडीको ठक्करबाट दिदीले बस बिसौनीमै ज्यान गुमाइन् । जसको झड्का बहिनी सुनिता श्रेष्ठले आजपर्यन्त व्यहोरिरहेकी छन् ।
२२ कात्तिक, २०७८
12 min read
Share
लाे बिडिङ र मापदण्ड पालना नहुँदा बन्दा-नबन्दै भत्किन्छन् सडक
निर्माण व्यवसायीले कम दरमा (लाे बिडिङ) गरेर गुणस्तरहीन काम गर्ने र अनुगमन गर्ने निकायले कमिशन खाएर अनदेखा गरिदिने प्रवृत्तिले पनि सडक छिटाे भत्किने गरेकाे पाइएकाे छ ।
१२ कात्तिक, २०७८
9 min read
Share
यो हप्ता शेयर बजारमा छायो हरियाली, थपियो लगानीकर्तामा उत्साह
धेरै पछि शेयर बजारमा यो साता हरियाली छायो । कारोबारको पहिलो दिन आइतबार २७.५१ अंकले बढेको नेप्से त्यसयता दोहोरो अंकले बढेर कारोबारको अन्तिम दिनसम्मै बढ्यो ।
११ कात्तिक, २०७८
7 min read
Share
बजारलाई गाली गरेर तपाईको लगानी उठ्दैन, शेयरमन्त्र भनेको नै स्वअध्ययन हो || Bishnu Bashyal ||
बजारलाई गाली गरेर तपाईको लगानी उठ्दैन, शेयरमन्त्र भनेको नै स्वअध्ययन हो || Bishnu Bashyal ||
८ कात्तिक, २०७८
1 min read
Share