यी कृषिमन्त्री, जसले किसान र संसदलाई बारम्बार ढाँटेविश्व बजारमै मलको अभाव भएको कारण टेन्डरवाला कम्पनीले नै मल खरिद गर्न नपाएको गुनासो गरिरहेको दुवै कम्पनीहरूले बताउँदै आएका छन् ।३२ असार, २०७९6 min read Share
मलेसियासँग सोक्सो सम्झौता: सरकारी लापर्वाहीले नेपाली कामदार समेटिएनन्मलेसियाली रोजगारदाता कम्पनीले आप्रवासी कामदारलाई अनिवार्य सोक्सोमा सूचीकृत गराएको मागपत्रमै उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरे पनि नेपाली श्रमिकका हकमा भने कार्यान्वयन भएको छैन ।३१ असार, २०७९6 min read Share
कतारी श्रम कानुन देखावटी : सुरक्षा गार्डमा कार्यरत विदेशी कामदार १८ घण्टा ड्युटी गर्न बाध्य प्रतियोगिता आयोजनाको अधिकार जितेपछि कतारले आप्रवासी श्रमिकमाथि गर्दै आएको श्रम शोषणको आवाज चर्कोसँग उठ्न थालेको छ । ३० असार, २०७९8 min read Share
मलेसियाको भिसा किन्न म्यानपावरको होडबाजी, प्रतिभिसा १५ सय रिंगेटपछिल्लो समय मलेसियाबाट आएका ६० प्रतिशत मागपत्र बिचौलियासँग किनेर ल्याइएका कारण नेपालका म्यानपावर कम्पनीले नेपाली कामदारसँग चर्काे असुली गरिरहेका छन् ।२९ असार, २०७९6 min read Share
रासायनिक मल प्रतिस्थापन गर्न १५ लाख मेट्रिकटन प्राङ्गारिक मल आवश्यक, के सम्भव छ ?अहिले नेपालमा औसतमा ९ देखि १० लाख मेट्रिकटन प्राङ्गारिक मल उत्पादन भइरहेको छ । यसमा ५ लाख मेट्रिकटन मल उत्पादन थप्न सके रासायनिक मल प्रतिस्थापन गर्न सकिने सञ्चालक सिंहले जानकारी दिए । २९ असार, २०७९7 min read Share
प्राङ्गारिक मलमा सरकारकै उपेक्षा, अनुदानको ७८ करोड बजेट फ्रिजसमयमा निर्देशिका स्वीकृत नहुँदा कृषि मन्त्रालयले ५ आर्थिक वर्षमा ७८ करोड रुपैयाँ प्राङ्गारिक मल उत्पादनका लागि अनुदान रकम छुट्याए पनि किसानसम्म नपुग्दा बजेट नै फ्रिज हुने गरेकाे छ । २८ असार, २०७९6 min read Share
युराेपकाे सपना देखेर दिल्लीका काेठीमा पुग्दैछन् नेपाली युवती, सरकार रमितेकतिपय महिलाहरूले खर्च नभएपछि बाध्यताले कुबाटो रोजेका छन् । कतिपयलाई एजेन्टले नै ल्याएर शारीरिक शोषण गरिरहेका छन् ।२७ असार, २०७९7 min read Share
नेपालमा सिन्डिकेट खडा गरी प्रति–कामदार ३० हजार ठगी गर्ने मलेसियाली कम्पनी बेस्टिनेटकाे सेटिङ मलेसियाली कम्पनी बेस्टिनेटले नेपालमा स्वास्थ्य व्यवसायी महासंघमार्फत त्यहाँ रोजगारीमा जाने कामदारलाई स्वास्थ्य र बायोमेट्रिकका नाममा सिन्डिकेट सञ्चालन गर्दै ठगिरहेको छ । २६ असार, २०७९7 min read Share
मलेसियाली कम्पनी बेस्टिनेटमा छापा, यो कम्पनीले नेपालबाट प्रति–कामदार ५२ सय ठग्छमलेसिया जाने कामदारले मेडिकल गर्दा हाल स्वास्थ्यका लागि करिब ५६ सय रुपैयाँ बुझाउनुपर्छ ।२६ असार, २०७९5 min read Share
'सगरमाथा र लुम्बिनीजस्तै र्याफ्टिङ पनि पर्यटक तान्ने व्यवसाय हाे, सरकारले चिन्नै सकेन' (अन्तर्वार्ता)नेपालका सयभन्दा धेरै नदी र्याफ्टिङ गर्न योग्य होलान् । यो विषयमा अध्ययन भने भएको छैन ।२५ असार, २०७९8 min read Share
वैदेशिक रोजगारी पुनः एकीकरण निर्देशिका ढिला गरी स्वीकृत, दुई वर्षसम्म राेकियाे स्वराेजगार कार्यक्रमवैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण निर्देशिकालाई २०७६ सालमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । श्रम मन्त्रालयले भने यो निर्देशका ७ महिना अगाडि परिषद् बैठकमा पठाए पनि बुधवार मात्र स्वीकृत गरेको हो । २३ असार, २०७९6 min read Share
इन्जिनियरिङ पेसा छाडेर कृषिमा रमेका गड्तौँला भन्छन्- पर्यटक लाेभ्याउने सपना छतेह्रथुम म्याङलुङ नगरपालिका– ५, पिप्लेका राजु गडतौँला कृषिलाई पर्यटन विकाससँग जोड्न लागिपरेका छन् ।२३ असार, २०७९5 min read Share
लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीलाई कारबाही (सूचीसहित)समयमा लेखापरीक्षण नबुझाउने २२ वटा बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ ।२२ असार, २०७९3 min read Share
...अनि हामी यूएईकाे जेल जान प्रहरी कुरेर बस्याैँकम्पनीले बस पार्कमा ल्याएर छाडेपछि त्यहाँ धेरै जना नेपाली अलपत्र परे । मलाई लाग्छ त्यो हयाट्समान बसपार्कमा करिब ३ सय नेपाली थिए ।२२ असार, २०७९6 min read Share
कतार प्रहरीले घाेषणा गरेर पनि नलैजाने भयाे ८ हजार नेपाली, अरुचिकाे मुख्य कारण आर्थिक चलखेलपछिल्लो समय कतार प्रहरीका लागि त्यहाँको सम्बन्धित मन्त्रालयले माग नगरेको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले शिलापत्रलाई जानकारी दिए२० असार, २०७९6 min read Share
मलमै अल्झिएर बाहिरिए यादव, नवनियुक्त मन्त्रीलाई पनि मलकै भारी नवनियुक्त कृषि मन्त्री सिंहमाथि पनि समयमै मल खरिद गरी आपूर्ति गर्नुपर्ने चुनौती छ । उनले पनि मलको आपूर्ति गर्न नसके यही आरोप किसानले लगाउने छन् ।२० असार, २०७९6 min read Share
मानव तस्करकाे जालाे : भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारहुँदै तेस्रो देश पुर्याइन्छ नेपालीभारतका विभिन्न शहरमा रोजगारीका लागि तेस्रो देश जाने प्रलोभनमा परी दलालमार्फत पुगको करिब ५ हजार महिला र सोही संख्यामा पुरुष रहेको अनुमान छ । २० असार, २०७९8 min read Share
मलेसियामा अवैध रूपमा बसेका विदेशी श्रमिकलाई पुनः प्रवेशमा प्रतिबन्ध लगाइँदै, ९० हजार नेपाली प्रभावितमलेसियाले अवैध रूपमा बसेका विदेशी कामदारलाई मलेसिया फर्किन आजीवन प्रतिबन्ध लगायो भने ९० हजारभन्दा बढी नेपाली उक्त कारबाहीमा पर्न सक्छन् ।१९ असार, २०७९5 min read Share