ताप्लेजुङबाटै चुनाव लड्ने योगेशकाे चाहना, कस्ताे छ भाेटकाे जाेडघटाउ ?
ताप्लेजुङमा एक नगरपालिका र ८ गाउँपालिका छन् । जसमा वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले १ नगरपालिका, ३ गाउँपालिका तथा माओवादी केन्द्रले १ गाउँपालिकामा जितेको थियो ।
१ भदौ, २०७९
4 min read
Share
चिया : उत्पादन नेपालको, प्रचार भारतको
नेपालमा उत्पादन भएको चियालाई केही भारतीय चिया कम्पनीले अगर्यानिक र गुणस्तरीयको ब्रान्ड बनाएर व्यापार गरिरहेका छन् ।
१ भदौ, २०७९
7 min read
Share
चियामा भारतको बर्सेनि पेलाइ : हुँदै नभएको बखेडा निकालेर कर बढाउने चलखेल
नेपाली चिया भन्नेबित्तिकै विदेशी बजारमा अर्ग्यानिक र गुणस्तरीय भनेर पहिचान बनाएको र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नभएको बोर्डकाे भनाइ छ
३१ साउन, २०७९
6 min read
Share
मन्त्रालयकाे दराजमै थन्कियाे प्रवासी श्रमिक कार्ड बनाउने याेजना
श्रमिक कार्ड बनाउन धेरै खर्च पनि नलाग्ने र श्रमिकको विवरण राख्नसमेत सजिलो हुने भएका कारण सरकारले यो योजना कार्यान्वयनमा ढिलो गर्न नहुने श्रमविज्ञहरूको सुझाव छ ।
३१ साउन, २०७९
6 min read
Share
झापा ५ मा ओली कति सुरक्षित ? यस्तो छ अंकगणित
०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर निर्वाचित भएका थिए ।
३० साउन, २०७९
6 min read
Share
‘विदेशमा रुँदै काम सिक्याैँ, स्वदेश फर्किएर हाँस्दै जागिर दिँदैछौँ’
उद्योग सञ्चालन गर्दा मालिक र कामदार भनेर व्यवहार गर्न नहुने भारती बताउँछन् । कोरियामा ६ वर्ष काम गर्दा मालिकले आफूलगायत विदेशी श्रमिकहरूलाई कामदारको जस्तो व्यवहार नगरेको उनले अनुभाव सुनाए ।
२९ साउन, २०७९
6 min read
Share
हेटौँडाकी संगीताको मेवा क्रान्ति- अढाई लाखको लगानी, १० लाखको आम्दानी
मेवा खेतीका लागि अहिलेसम्म करिब २ लाख ५० हजार रुपैयाँ र सयपत्री फूलका लागि १ लाख रुपैयाँ मात्र लगानी गरेको उनको भनाइ छ ।
२६ साउन, २०७९
6 min read
Share
झापा–३ काे चुनावी गणित : कृष्ण सिटौला लिङ्देनसँग लड्लान् कि समानुपातिकतिर जालान् ?
कतिपयले भने झापामा राप्रपा र एमालेकाे तालमेल हुनसक्ने भन्दै सिटौलाले समानुपातिकमा बसेर सुरक्षित हुन चाहेकाे चर्चा पनि गरिरहेका छन् ।
२५ साउन, २०७९
5 min read
Share
३७ वटा कम्पनीले दिएनन् बीमितलाई साढे २७ अर्ब भुक्तानी, बीमा समिति भन्छ– नदिए कारबाही हुन्छ
आर्थिक वर्ष २०७८/७९ मा बीमा गरेका बीमितिहरूले साढे २७ अर्ब रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छैनन् ।
२४ साउन, २०७९
5 min read
Share
मंसिरको निर्वाचनअघि प्रदेश १ को नामकरण हुने सम्भावना टर्दै गएको छ : मुख्यमन्त्री राई (अन्तर्वार्ता)
अहिले प्रदेश सरकारको नेतृत्वमा रहेको पार्टी मात्र होइन, सत्ताबाहिर रहेका पार्टीको पनि आ–आफ्नो स्वार्थका कारण प्रदेशको नाम राख्न सकिएन ।
२४ साउन, २०७९
7 min read
Share
गठबन्धनबाट झापा १ काे उम्मेदवार विश्वप्रकाश कि राम कार्की ?
झापामा युवानेता भएका कारण उनी जनताबीच लोकप्रिय छन् । तर, २०७० यता निर्वाचनको समयमा घेराबन्दीमा पर्दा उनले पराजय भोग्नुपरेको छ ।
२३ साउन, २०७९
4 min read
Share
भिजिट भिसाकाे चक्करले संगीतालाई जब यूएईकाे डान्सबारमा पुर्यायाे...
उनले यूएई जाँदा २ लाख ४० हजार रुपैयाँ एजेन्टलाई बुझाएकाे बताइन् । तर, ५ महिनापछि उल्टै २ लाख २० हजा। रुपैयाँ घरबाट खर्च मागेर फर्किएको संगीताले बताइन् ।
२२ साउन, २०७९
7 min read
Share
भिजिट भिसाको विकृति : आठ लाख ठगिएका ती भूपूआर्मी यूएईबाट रुँदै फर्किए
भूतपूर्व आर्मीहरूसँग ८ लाख रुपैयाँसम्म असुली गर्दै बिकका एजेन्टले उनीहरूलाई यूएई भिजिट भिसामा पठाएका थिए । पीडितहरूलाई यूएई पुर्याएर गिरोहले ९ महिनासम्म अलपत्र अवस्थामा राखेको विभागले जनाएको छ ।
२० साउन, २०७९
8 min read
Share
नेपाल–जापान रोजगार सम्बन्ध : दोस्रो विश्वयुद्धदेखि सुरु, श्रम सम्झौतामै सीमित
विश्वयुद्ध लड्ने क्रममा जापान पुगेका कतिपय नेपालीहरू युद्ध अन्त्य भएपछि जर्मनी र बेलायत नफर्की उत्तै बसेका थिए ।
२० साउन, २०७९
9 min read
Share
जापान २० वर्षदेखि कामदार पठाउन प्रयास, जापानको आँखा स्वास्थ्य श्रमिकमा
पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
१९ साउन, २०७९
7 min read
Share
फर्निचरबाट डुबेका ‘प्रेम’ कृषिबाट उक्सिए, वार्षिक १५ लाखसम्म कमाउँदै
सपरिवार नै कृषिमा लाग्दा परिवारका सबैजसो सदस्यले रोजगारी र ज्ञान लिइरहेको उनको भनाइ छ । ‘परिवारको साथ सहयोग पाए कृषिमा पनि सफलता पाइने रहेछ’, उनले भने ।
१९ साउन, २०७९
6 min read
Share
बाढी पसेकाे गाउँका कतिपय मानिसले घर छाेड्न मानेनन् (प्रदेश १ का आन्तरिक मामिलामन्त्रीकाे अन्तर्वार्ता)
१८ साउन, २०७९
4 min read
Share
काेसीपीडितकाे विषय तत्कालै मन्त्रिपरिषद्मा लैजाँदैछु (गृहमन्त्री खाँणकाे अन्तर्वार्ता)
१८ साउन, २०७९
4 min read
Share