चोलेन्द्रविरुद्धको महाअभियोग प्रतिवेदन शनिबार संसदमा पठाउने तयारी, एमालेको असहमतिसर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आज पूरक बयान लिएको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भोलि संसदमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । ३१ भदौ, २०७९5 min read Share
मलेसियामा मृत्युदण्डको सजाय छुट पाएका नेपाली श्रमिकमलेसियाली जेलमा करिब २ सय २१ जना नेपाली श्रमिक विभिन्न घटनामा थुनामा परेको दूतावासको तथ्यांकमा छ । तर, उनीहरू के कारणले थुनामा परेका हुन् भन्ने प्रमाण भने दूतावाससँग छैन । ३१ भदौ, २०७९5 min read Share
धनकुटामा सूर्यबहादुरको साख फर्काउने दाउमा सुनिल, गठबन्धनलाई राेक्ने रणनीतिमा एमालेका राजेन्द्र४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धनकुटामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धाकाे संकेत देखिएको छ ।३० भदौ, २०७९5 min read Share
मागभन्दा धेरै हुन्छ नेपाली केराकाे उत्पादन : बजार भने भारतीय केराकाे कब्जामाभारतीय केरा आयातले स्वदेशी केराको बजार कब्जा गरेको र नेपालमा उत्पादन भएको केरा पनि भारतीय केरा भन्दै बेच्नुपर्ने बाध्यता भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ । ३० भदौ, २०७९6 min read Share
प्रतिनिधिसभाको कार्यकाल सकिएपछि चोलेन्द्रविरुद्धको महाभियोग के हुन्छ ?महाभियोग सिफारिस समितिका सभापति रामप्रसाद विष्ट यो मुद्दालाई कसरी किनारा लगाउने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । तर, यो विषय किनारा लगाउनुपर्छ भन्ने पक्षमा समिति रहेको उनले बताए ।२९ भदौ, २०७९5 min read Share
सुनसरीमा हेभिवेट नेताको भिडन्तः क्लिनस्वीप गर्ने गठबन्धनको दाउ, एमालेको जित्ने रणनीतिसुनसरीमा एमालेलाई क्लिनस्वीप गर्ने गठबन्धनको दाउ छ । एमालेले पनि गठबन्धनलाई हराउन प्रभावशाली र स्थानीयस्तरमा राम्रो प्रभाव भएका नेताहरूलाई उठाउने तयारी गरेको छ२८ भदौ, २०७९8 min read Share
निलम्बित प्रधानन्यायाधीशले बयानमा मुछेका को–को ‘काठघर’ तानिदैछन्बयानका क्रममा राणाले पूर्वन्यायाधीश, न्यायाधीश, राजनीतिक दलका केही उच्च नेता, वरिष्ठ अधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीहरू मुछेका छन् ।२८ भदौ, २०७९5 min read Share
श्रमिकको भरमा गौतम बुद्ध विमानस्थलको उडान, दैनिक अन्तर्राष्ट्रिय उडान यही सातादेखिगौतम बुद्ध विमानस्थलबाट कुवेतमा सातामा तीन उडान गरिरहेको जजिराले आगामी भदौ ३१ गतेदेखि दैनिक उडान गर्ने विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।२८ भदौ, २०७९4 min read Share
दुर्गा प्रसाईंकाे अस्पतालदेखि नरेश खरेलकाे घरसम्म ‘सतानु पैनी’मा, खाली गर्न बिर्तामाेड नगरपालिकाले जारी गर्यो सूचना२७ भदौ, २०७९7 min read Share
चुनावमा भिड्न धमाधम म्यानपावर व्यवसायीकाे नाम सिफारिस, कांग्रेसका धेरैमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब एक दर्जन म्यानपावर व्यवसायीहरूको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।२७ भदौ, २०७९4 min read Share
महाभियोग समितिमा चोलेन्द्रले भवन ठेक्कामा ओली र पौडेललाई मुछे, सांसदको प्रश्नमा झोक्किएबयानका क्रममा सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा सोधिएको प्रश्नमा राणाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नामसमेत मुछे ।२६ भदौ, २०७९4 min read Share
खेर जान्थ्याे सुपारीकाे पात, दुना-टपरी बन्न थालेपछि किसानलाई भयाे राहतनेपालमा स्थापित सुपारीको पातबाट दुना–टपरी बनाउने उद्योगमा करिब २० करोडभन्दा बढी लगानी भएको तथ्यांक छ ।२३ भदौ, २०७९6 min read Share
ओलीकाे गृहजिल्लामै उम्मेदवार चयन पेचिलाे : अध्यक्ष कार्की सिफारिस भएनन्, दुर्गा प्रसाईं फन्किएर हिँडे२१ भदौ, २०७९6 min read Share
झापामा ओलीकै दुई गुट, गुटभित्र उपगुट बनाउँदै खरेल ४ मंसिरको निर्वाचनमा नजिकिदै गर्दा अहिले झापा जिल्लामा एमाले अध्यक्ष ओलीनिटक नेताहरुभित्र चरण गुटबन्धीमा देखिन समेत थालेका छन् । २० भदौ, २०७९5 min read Share
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणः अग्निपथ योजनाबारे आफ्नाे चासाे राख्ने नेपाललाई अवसरभारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भयो । त्यसबेला नेपाली युवा कार्यरत १० वटा गोर्खा रेजिमेन्टमध्ये बेलायतमा चार र भारतमा छवटा राख्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।२० भदौ, २०७९7 min read Share
प्रमुख पार्टीको ‘घोषणापत्र’मा किन समेटिँदैनन् मानव बेचबिखनका मुद्दापछिल्लो समय भारत हुँदै तेस्रो देश रोजगारीमा पठाउन धेरै महिला तस्करी भइरहेका छन् । भारतबाट उद्धार गरिएका करिब ७० प्रतिशत महिला तेस्रो देश हिडेका परेको माइती नेपालको तथ्यांकमा छ । १९ भदौ, २०७९7 min read Share
चोलेन्द्रले गम्भीर आरोप लगाएका न्यायाधीश र वकिलमाथि छानबिन होला ?बयानका क्रममा उनले सर्वोच्चकै न्यायाधीश, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू तथा नेताहरूमाथि पनि गम्भीर प्रकृतिका प्रश्न उठाएका छन् । राणाले उठाएका सवालहरू कसरी अगाडि बढ्छन् ? वा त्यत्तिकै सामसुम हुन्छ भन्ने विषयमा धेरैको चासो छ ।१९ भदौ, २०७९7 min read Share
कस्ता रहे बालेनका सय दिन ?मेट्रो रेल अनुसन्धान, घरभाडा निजी कम्पनीबाट, स्वास्थ्य बीमालगायतका मुख्य विषय ११औँ नगरसभाको बैठकमा योजनाभित्र राखे पनि बालेन्द्रले नगरकै कर्मचारी र वडाध्यक्षसँग छलफल चलाउन सकेका छैनन् । १९ भदौ, २०७९7 min read Share
बेचिएकी बालिकाले जब मञ्चबाटै प्रधानमन्त्रीसँग सुरक्षा मागिन् ...'प्रधानमन्त्रीज्यू, समस्यामा परेपछि कतिपटक प्रहरीमा उजुरी गर्न गएँ । डान्सबारमा काम गर्ने भन्दै प्रहरीले उजुरी लिन मानेन,' मुलुकको कार्यकारी प्रमुखलाई उनले प्रश्न गरिन्, 'हामीजस्ता गरिबीका कारण रोजगारी खोज्दा लुटिएका बालिकाको उजुरी प्रहरीले किन लिन मान्दैन ?'१६ भदौ, २०७९5 min read Share