कांग्रेसका सिटौला र राप्रपाका लिङ्देनबीच ‘बदला र अस्तित्व’को भिडन्त, दुवैको अन्तिम चुनाव सिटौलाले यो निर्वाचन क्षेत्रमा दुईपटक पराजय भोगेका छन् । लिङ्देनले पनि उनै सिटौलासँगै दुईपटक हारेका छन् । २४ असोज, २०७९5 min read Share
एमालेले दुर्गा प्रसाईंलाई किन दिएन टिकट ? उनी भन्छन्– मलाई घिन लागिसक्याे‘मलाई त अहिलेको राजनीतिदेखि नै घिन लाग्न थाल्यो । अहिले चुपचाप बस्ने हो । नेपालमा राजनीति कमाउन र पैसाका लागि भइरहेको छ ।’२४ असोज, २०७९3 min read Share
ओलीसँग सिङ्गो एमाले असन्तुष्ट छ, ढिलो-चाँडो विद्रोह हुन्छ : घनश्याम भुसाल२३ असोज, २०७९6 min read Share
भिडे खुर्सानी बेचेर महिनैपिच्छे एक लाख गन्छन् धनकुटाका मेघबहादुरपाँच रोपनी आफ्नै बारी र २२ रोपनी जमिन वार्षिक एक लाख रुपैयाँका दरले भाडामा लिएर खड्काले भिडे खुर्सानीको व्यावसायिक खेती गरिरहेका हुन् ।२० असोज, २०७९5 min read Share
मोरङ- ३ मा भानुभक्त र रेखा दुवैको दाबी, एमाले-राप्रपा गठबन्धन भए कसले पाउला टिकट ?मोरङ निर्वाचन क्षेत्र–३ मा यसपटक राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ । एमाले र राप्रपाकाे तालमेलका कारण याे क्षेत्र कसकाे भागमा पर्छ भन्ने चासाे पनि बढेकाे छ ।१४ असोज, २०७९4 min read Share
नेपाल टेकेँ है आमा, भोलि घर पुग्छु'दसैँ मनाउन फर्किएँ, भोलि घर आइपुग्छु’ भन्दै फोन गरेँ । उनी पाँच वर्षपछि मलेसियाबाट दसैँ मनाउन स्वदेश फर्किएका रहेछन् ।१४ असोज, २०७९6 min read Share
छोराछोरीको आँसु पुछ्दै दसैँको मुखमा विदेशिने भन्छन्– नानी, राम्ररी दसैँ मनाउनू है !१३ असोज, २०७९6 min read Share
किन जानु विदेश ? गाउँमा फूल बेचेरै महिनाकाे ६० हजार कमाउँछन् सल्यानका मोहन वलीयुवा जमात विदेशबाहेक रोजगारी र आम्दानीको अर्को स्रोत देखिरहेको छैन । तर सल्यानका मोहन वली आफूप्रति विश्वास, सीप र जाँगर भए नेपालमै रमाइरमाइ आम्दानी गर्न सकिने बताउँछन् ।१३ असोज, २०७९5 min read Share
सामाजिक सुरक्षा कोषको तेस्रो संशोधन : १० प्रकारका घातक रोगमा १० लाखसम्म उपचारको व्यवस्था योगदानकर्ता सरकारी अस्पताल अथवा कोषले निर्धारण गरेको अस्पतालमा उपचार गर्नुपर्ने संशाेधनमा उल्लेख छ ।१२ असोज, २०७९4 min read Share
झापामा गठबन्धनभित्र किचलोः ओलीसँग माओवादी भिडाएर अरु क्षेत्र नछाड्ने कांग्रेसको दाउकांग्रेसको दाबीकै कारण माओवादी केन्द्रले अपेक्षित सिट नपाए गठबन्धनमा नबस्ने चेतावनी दिन थालेको छ ।११ असोज, २०७९6 min read Share
अष्टमीमा पनि श्रमिकसँग अन्तर्वार्ता लिने म्यानपावरको सेड्युल, स्वीकृति दिएको विभागले बिदाको दिन गर्ला अनुगमन ?म्यानपावर व्यवसायीले दसैँ मात्र होइन । अन्य सरकारी बिदाका दिन पनि वैदेशिक रोजगारीमा जाने श्रमिकसँग अन्तर्वार्ता लिने गरेका छन्१० असोज, २०७९5 min read Share
डेंगी प्रकोप नियन्त्रणभन्दा टुकुचा उत्खननमा व्यस्त काठमाडौंका मेयर बालेनकाठमाडौं महानगरपालिकासँग महानगरभित्र कति डेंगी संक्रमित छन् भन्ने यकिन तथ्यांक नै छैन ।९ असोज, २०७९5 min read Share
सरकार युरोपको रोजगारी खोज्दै : रोमानियासँग श्रम सम्झौताको तयारीसरकारले युरोपका देशहरूसँग श्रम सम्झौता गर्दा जीटुजी मोडलबाटै कामदार पठाउने गरी गरिने मन्त्रालयको भनाइ छ । रोमानियासँगै पोल्यान्ड र पोर्चुगलसँग श्रम सम्झौताको पहल भइरहेको मन्त्रालयले जनाएको छ । ९ असोज, २०७९4 min read Share
विदेशमा बस्ने नेपालीले दसैँ मनाउन नेपाल फर्किंदा के-के ल्यउन पाउँछन् ?विदेशबाट कति सामान ल्याउँदा भन्सार छुट पाइन्छ र कति ल्याउँदा पाइँदैन भन्ने जानकारी धेरै नेपालीलाई छैन । जसका कारण उनीहरूलाई विमानस्थलमा समस्या पर्ने गरेको छ ।७ असोज, २०७९7 min read Share
जेद्दास्थित श्रमसहचारी उपाध्यायमाथि भिसा कारोबारको आरोप, नियतवश डिमाण्ड प्रमाणीकरण नगरेकाे गुनासाे७ असोज, २०७९4 min read Share
नागरिकता विधेयकमा एमालेको दोहोरो खेल, मुद्दा नचर्काएरै पहाड र मधेस रिझाउने रणनीतिअध्यादेश मात्र होइन, ०५८ सालमा राजा वीरेन्द्र शाहको प्रकरणसम्म हेर्दा अदालतले नागरिकतासम्बन्धी संशोधनमा प्रश्न उठाउने गरेको छ ।६ असोज, २०७९6 min read Share
२०६४ मा झापाबाट ओलीलाई हराएका लिङ्देन पुनः ओलीसँग भिड्ने, सिटौलालाई पराजित गर्ने राजवंशी परामर्शमा६ असोज, २०७९6 min read Share
विदेशमा पसिना बगाए मात्र पैसा पाइन्थ्यो, स्वदेशमा त तरकारी बेचेरै कमाउँछुकतारमा १२ घण्टा पसिना बगाउँदा ४५ हजार रुपैयाँ मात्र कमाउँथे। तर, नेपालमा दैनिक ७ घण्टाजति मात्र खटिँदा पनि ६० हजार बचत गर्छन्६ असोज, २०७९5 min read Share