हेर्नुस्, हालसालै मनाङको तिलिचो ताल पुगेर खिचिएका तस्वीरहरूतिलिचो ताल संसारकै उच्च स्थानमा रहेको र पर्यटकहरूले रमाउँदै हिउँ खेल्ने ताल भनेर चिनिन्छ । पछिल्लो समय यो ताल विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यस्थलमा पर्न थालेको छ ।१४ कात्तिक, २०७९5 min read Share
मनाङका उम्मेदवारकाे घरदैलाे काठमाडौंमा, जित्न 'दीपक मनाङे'कै भर मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमा बसोबास गर्ने भएका कारण पनि मतदाताको मन जित्न काठमाडौंमै भोट मागेर हिँड्नुपरेको उम्मेदवारहरू बताउँछन् ।१३ कात्तिक, २०७९5 min read Share
राजनीतिक छायामा कृषि आधुनिकीकरण, २०१५ सालयता एजेन्डा मात्र बन्योनेपालमा कृषिक्षेत्रको विकास हुन नसक्नुको पछाडि राजनीतिक दलहरू नै प्रमुख कारण रहेको उनको आरोप छ । १० कात्तिक, २०७९7 min read Share
योगेशलाई आफ्नैको डर, माओवादी उम्मेदवारलाई गठबन्धनको भर२०७४ को निर्वाचनमा ताप्लेजुङबाट ‘डेब्यु’ जित हासिल गरेका भट्टराईलाई दोहोरिन यसपटक त्यति सजिलो भने देखिँदैन४ कात्तिक, २०७९9 min read Share
एमाले अध्यक्ष ओलीलाई सर्वसाधारणले फाेन संवादमा के प्रश्न साेधे ?‘बेरोजगारी अन्त्य गर्ने एमालेको विषेश योजना कहिले आँउछ । रेमिट्यान्समा मात्र कहिलेसम्म देशभर पर्ने र रोजगारीमैत्री शिक्षा चाहियो ? भन्दै दक्षिण कोरियामा रहेका पुरनमान तामाङले एमाले अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए ।४ कात्तिक, २०७९5 min read Share
चुनावी नारा बनेको ‘फ्रि भिसा–फ्रि टिकट’का नाममा वार्षिक ९ अर्ब ठगीफ्रि भिसा र टिकट लागू भएयता करिब ३० लाख युवायुवती रोजगारीका लागि विदेशिएको विभागको तथ्यांक छ ।४ कात्तिक, २०७९10 min read Share
बाहिर हल्ला भएजस्तो झापामा एमालेभित्र कुनै विवाद छैन : खरेल (अन्तर्वार्ता)जनताले हल्ला गर्नेभन्दा जनतासँग बसेर योजनासहित काम गर्ने नेता खोजिरहेको उनले जानकारी दिए । खरेल वरिष्ठ अधिवक्तासँगै २०६४ र २०७० सालमा संविधानसभा सदस्य पनि भएका थिए ।३ कात्तिक, २०७९7 min read Share
३२ वर्षदेखि एउटै चुनावी नारा : कृषि पेन्सन र किसान सुरक्षाभत्ता२०४७ सालयता दुई दर्जन कृषिमन्त्री फेरिइसकेका छन् । कृषि पेन्सन र किसान सुरक्षा भत्ताको आश्वासन मात्र बाँडेर उनीहरू कृषि मन्त्रालयबाट बाहिरिने गरेका छन् । ३ कात्तिक, २०७९8 min read Share
झापामा एमालेकाे गुटबन्दीले अप्ठेराेमा पर्न सक्छन् ओली र लिङ्देनअध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेभित्रै चर्को गुटबन्दी देखिएको छ । जसको असर ४ मंसिरको चुनावमा देखिने र त्यसले निर्वाचन परिणामलाई प्रभाव पार्ने एमालेकै नेताहरूले औँल्याइरहेका छन् ।१ कात्तिक, २०७९8 min read Share
म एमालेकाे हली हैन : दुर्गा प्रसाईं (अन्तर्वार्ता)मैले राप्रपासँगको गठबन्धन नरुचाएपछि जसलाई नि भोट माग्न सक्छु । यो लोकतन्त्रमा व्यक्तिकाे स्वतन्त्र अधिकार हो । बागी उम्मेदवारका विषममा धेरै नबोलौँ ।१ कात्तिक, २०७९4 min read Share
युग पाठकलाई प्रश्न- किन ओलीसँग भिड्न जानुभयाे ?यो निर्वाचन क्षेत्रमा एमालेका अध्यक्ष केपी ओली मात्र होइन, कांग्रेसका खगेन्द्र अधिकारीसमेत मैदानमा छन् ।१ कात्तिक, २०७९6 min read Share
झापा–३ : बागी उम्मेदवार गिरीलाई एमाले नेताको साथ, सिटौला–लिङ्देन प्रतिस्पर्धा रोचक मोडमा३१ असोज, २०७९6 min read Share
मोरङ- ४ः तेस्रोपटक संसद छिर्ने प्रयासमा माओवादीका मोदी, रोक्ने दाउमा एमालेका ढकालसंविधानसभा तथा प्रतिनिधिसभामा पुगीसकेको अनुभव, गठबन्धनको बल, निर्वाचन क्षेत्रमा गरेका कामको आधारमा पुनः चुनाव जित्ने मोदीको लक्ष्य देखिन्छ । ढकाल पनि कमजोर उम्मेदवार भने होइनन् ।२८ असोज, २०७९3 min read Share
झापा २ मा एमालेका दुई पूर्वसहकर्मीकाे भिडन्त, कसले मार्ला बाजी ?यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी ।२८ असोज, २०७९5 min read Share
ब्रिटिस वेलफेयरको जागिर छाडेर कृषि राजेका घर्ती, तलबभन्दा दोब्बर कमाउँछन्उत्पादन राम्रो भए आउँदो दुई वर्षभित्र सबै लगानी उठाउने उनको योजना छ । 'दुई–तीन वर्षभित्रमा लगानी पूरै उठ्छ,' उनी भन्छन् । पहिलो र दोस्रो पटक खासै राम्रो नफले पनि तेस्रो लटदेखि उत्पादन दोब्बर बढेको उनले बताए ।२७ असोज, २०७९6 min read Share
'चुनावका बेला म्यानपावर र एजेन्टलाई मान्छे बेच्न छुट दिएर चन्दा उठाइन्छ'२७ असोज, २०७९17 min read Share
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन किन डराइरहेका छन् दलहरू ?६५ वर्षसम्म आईपुग्दा नेपालीहरू संसारको हरेक कुनामा पुगेका छन् । र, गैरआवासीय नेपालीहरूको संगठन नै ५५ भन्दा बढी देशमा बनिसकेको छ ।२७ असोज, २०७९8 min read Share
गगन थापालाई सहज छैन राजनविरूद्ध जित, लाेकप्रिय मतकाे भरएमाले उम्मेदवार राजन भट्टराई यसपटक गगनविरुद्ध जसरी पनि जित निकाल्ने रणनीतिमा देखिएका छन् ।२५ असोज, २०७९6 min read Share