पत्रकारिता छाेडेर कृषिमा रमाइरहेका भुसाल भन्छन्- वार्षिक ७० लाख कमाउँछु
विगतमा कापी र कलम च्यापेर रिपोर्टिङमा हिँड्ने भुसाल ११ वर्षदेखि तरकारी टिप्न, रोप्न, स्याहार्न र उत्पादित तरकारी बजारमा बिक्री गर्न व्यस्त छन् ।
१६ भदौ, २०७९
6 min read
Share
संसदीय ‘काठघर’मा निलम्बित प्रधानन्यायाधीशको जवाफी प्रश्न
‘प्रतिनिधिसभा पुनर्स्थापना गर्नु गलत भए पाँचै जनामाथि महाअभियोग लाग्नु पर्छ । यो निर्णय सामूहिक हो । दण्डित हुनुपर्दैन ?’ राणाले प्रश्न गरे, ‘प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिइरहेको छ । यो कस्तो पुरस्कार हो ?’
१५ भदौ, २०७९
6 min read
Share
जब मुस्ताङी स्याउ बोकेर सिहंदरबार छिरेका भारतीय व्यापारी मन्त्रीका कुरा सुनेर तीनछक परे
सरकार निर्यातभन्दा आर्यातमा जोड गरिरहेको र आफनो उत्पादनभन्दा अरुको उत्पादन भित्राउन जोड गरेको जस्तो देखिएको छ ।
१५ भदौ, २०७९
6 min read
Share
भिजिट भिसाको विकृतिः सेटिङमा हाँसो नमिल्दा विमानस्थलबाट फर्काइन्छन् नेपाली
मापदण्डविपरीत भिजिट भिसामा विदेशिन लागेका ३९ जना पुरुषहरूलाई प्रहरीले ८ भदौमा विमानस्थलबाट फर्काएको थियो
१४ भदौ, २०७९
8 min read
Share
युरोपमा ५ सय वर्षयताकै खराब खडेरी, नेपाली श्रम बजारमा पनि धक्का
बेलायतलगायत युरोपका १४ वटा देशहरू अहिले खडेरीको चेपटामा फसेका छन् । खडेरीका कारण कतिपय देश विदेशी पर्यटक, श्रमिक र व्यवसायीलाई भित्रिन रोक लगाउने स्थितिमा पुगेका छन् । नेपालबाट रोजगारी, अध्ययन, घुम्नसँगै व्यवसायका लागि नेपाली युरोप र बेलायत जाने गरेका छन् ।
१३ भदौ, २०७९
8 min read
Share
मनमोहनकै शैलीमा ओलीको ‘भावी प्रधानमन्त्री कार्ड’: एमालेलाई फाइदा कि घाटा ?
१३ भदौ, २०७९
8 min read
Share
मौसमी रोजगारीमा नेपाली श्रमिक विदेशिन थालेको ७ दशकभन्दा बढी भइसक्यो, सरकारसँग कार्यविधि पनि छैन
१२ भदौ, २०७९
7 min read
Share
सुगौली सन्धिको उल्लङ्घनः अग्निपथ भर्तीमा भारतको अडान, दलहरू भन्छन्- यो अपमान हो
१० भदौ, २०७९
9 min read
Share
कतारी रंगशाला निर्माणमा खटिएका ६० नेपाली निकालिए, १ सय ५३ थुनामा
करिब ५०० जना विदेशी श्रमिकले ज्याला माग्दै आन्दोलनमा उत्रिए । जसमा ३ सयभन्दा बढी नेपाली श्रमिक थिए । तीमध्ये १ सय ५३ जना नेपालीलाई आन्दोलनका क्रममा पक्राउ गरी कतार प्रहरीले थुनामा राखेको छ ।
९ भदौ, २०७९
5 min read
Share
विदेशिने मोह छाडेर बारी पसेका प्रदीप, तरकारी बेचेरै वार्षिक १७ लाख कमाउँछन्
वैदेशिक रोजगारीको मोह त्यागेर घर फर्किएका खुलाल तरकारी खेतीमा लागेपछि उनलाई वैदेशिक रोजगारी नेपालमै पाएजस्तो लागेको छ ।
९ भदौ, २०७९
6 min read
Share
सिट बाँडफाँटको किचलोमा पाँच दलः प्रचण्ड माधवको विकल्प- तेस्रो गठबन्धन
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘कांग्रेस ७०/७५ सिटमा सहमतिमा आउँछ, त्यसरी सहमतिमा नआए र गठबन्धन भत्काउन खोजे कांग्रेस १०/१२ सिटमा थन्किन्छ ।’
८ भदौ, २०७९
8 min read
Share
बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न योग्य छन् नेपाली नर्स ?
श्रम मन्त्रालयले भने नर्सिङ शिक्षा उस्तै भए पनि प्रयोगात्मक अभ्यासमा समस्या हुने हो, त्यो पनि तालिम लिएका नर्स जाने भएका कारण समस्या नहुने जानकारी दिएको छ ।
७ भदौ, २०७९
7 min read
Share
नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुल्याे, दुई देशबीच श्रम सम्झाैतामा हस्ताक्षर
नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ ।
६ भदौ, २०७९
3 min read
Share
सार्वजनिक कार्यक्रममा किन बाेल्न मान्दैनन् बालेन ?
सामाजिक सञ्जालमा हो–हल्ला र स्टाटसमार्फत घोचपेच गर्दै बस्ने काडमाडौंका मेयर बालेन्द्र सार्वजनिक कार्यक्रममा भने भाषण गर्न डराउँछन् ।
६ भदौ, २०७९
6 min read
Share
डेन्जर जोनमा परेपछि एक-अर्काको साथ खोज्दै खनाल र नेम्बाङ, कार्यकर्ताको ग्रिन सिग्नल
खनाल र नेम्बाङ दुवैका लागि यसपटक इलामबाट चुनाव जित्न सहज छैन । जसका कारण उनीहरू निर्वाचित हुने वातावरण बनाउन कार्यकर्ता तहमा छलफल सुरु भएको छ । तर, त्यसले मूर्त रूप पाइसकेको भने छैन ।
५ भदौ, २०७९
8 min read
Share
बागमतीमा डुंगा कुदे, बालेन बाेलेनन् (तस्वीरहरू)
वालेन्द्रलाई भने आयोजकले दुई शब्द बोल्न आग्रह गरिरहेको थिए । तर, म बोल्दैन भन्दै उनी वाग्मती नदीको दृश्य हेर्दै थिए ।
४ भदौ, २०७९
3 min read
Share
भित्रभित्रै एमाले-माओवादी तालमेलको तयारी, झापामा चुनावी गठबन्धन गर्न दुवै दल सकारात्मक
शिलापत्रसँग कुरा गर्दै नेतृ धर्मशिला चापागाईंले झापाको सन्दर्भमा एमाले र माओवादीबीच चुनावी तालमेल आवश्यक देखिएको बताइन् । उनले भनिन्, ‘ठोस परिस्थिति त बनिसकेको छैन । तर, झापाको हकमा एमालेसँग चुनावी तालमेल आवश्यक देखिएको छ ।’
३ भदौ, २०७९
4 min read
Share
तीन दशकपछि बेलायत कामदार पठाउन श्रम सम्झौता हुँदै, पहिलो चरणमा नर्स
बेलायत सरकारले नेपालबाट २०४९ सालदेखि श्रम सम्झौता गरी कामदार लैजान प्रस्ताव गर्दै आएको थियो । तर, नेपालमा दक्ष कामदार उत्पादन गर्ने तालिम केन्द्र नहुँदा बेलायतले खोजेजस्तो श्रमिक पठाउन नसकिएको श्रम मन्त्रालयले जनाएको छ ।
३ भदौ, २०७९
4 min read
Share