पहिचान र भूगोलकाे तानातानले प्रदेश–१ को नामकरण टुंगिन मुस्किल, अर्काे प्रदेशसभामा जाने सम्भावना बढ्याे१७ साउन, २०७९8 min read Share
जब सुनिता कुवेतबाट तलबबिनै लखेटिइन्सुनिताले काम गरेबापत मासिक १ सय ५० रुपैयाँ कुवेती दिनार तलब पाउँथिन् । साहुसँग साढे २ वर्ष काम गरेको करिब ९ लाख रुपैयाँ लिन बाँकी थियो ।१६ साउन, २०७९6 min read Share
विभागमा देखिएका दुई फरक दृश्य: न्याय खोज्दै पीडित, कारबाही फिर्ताकाे माग राखी आन्दाेलन गर्दै म्यानपावर सञ्चालक१५ साउन, २०७९4 min read Share
श्रमिक झुक्याउँदै जिफन्टः फेरि उही आश्वासन- सुरक्षा कोषमा लैजानेदेखि पेन्सनसम्म१५ साउन, २०७९6 min read Share
चुनावको चिन्ता बोकेर झापा झरेका ओली कहिले ब्याडमिन्टन खेल्छन्, कहिले चिया पसलमा गफिन्छन्स्थानीय चुनावमा उनकै गृहनगर दमकमा एमाले पराजित भएको थियो । जसको कारण आगामी चुनावमा उनीमाथि चुनौति रहेको विश्लेषण भइरहेको छ१२ साउन, २०७९3 min read Share
भारतसँग पटक–पटक मल खरिदको सम्झौता, मल भित्र्याउन कहाँ चुक्छ सरकार ? मल खरिद प्रक्रिया नै गलत र टेन्डरवाला कम्पनीको ढिलासुस्तीकै कारण मल समयमा ल्याउन नसकिएको भन्दै कृषिमन्त्रीहरू पन्छिने गरेका छन् । १२ साउन, २०७९6 min read Share
२ लाख लगानीबाट बाख्रापालन थालेका मीनबहादुर बने डेढ करोडका मालिक२ लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेका उनले हाल पुँजीगत रूपमा १ करोड ५० लाख रुपैयाँसम्म लगानी पुर्याएका छन् । १२ साउन, २०७९6 min read Share
विदेशिने कामदारलाई सामाजिक सुरक्षा कोषमा ल्याउन नीतिगत समस्या, तत्काल सम्भव होला ?नेपाली कामदारहरूको प्रमुख गन्तव्य देश खाडीमा समेत सामाजिक सुरक्षा कोषको कार्यक्रम सञ्चालनमा छैन । जसका कारण ती देशमा कार्यरत श्रमिकलाई कोषको कार्यक्रममा समेट्न सहज हुँदैन ।११ साउन, २०७९6 min read Share
श्रमिक बीमा नै गराउँदैनन् रोजगारदाता, ८ लाखको अनिवार्य बीमा योजना अलपत्रऐनको दफा ५४ मा रोजगारदाता कम्पनीले औषधि उपचार बीमा गराउनुपर्ने प्रस्ट व्यवस्था भए पनि हालसम्म रोजगारदाता कम्पनीले कुनै पनि क्षेत्रका श्रमिकको बीमा गराएको तथ्यांक नभएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । ९ साउन, २०७९5 min read Share
करिनाका बुबा पञ्चम गणेशको पछुतो- पढ्छु भन्दा पनि पढाउन सकिनँ, त्यही पिरले पो झुण्डिई कि !‘किन आत्महत्या गरी थाहा भएन,’ उनले भने, ‘गरिबीका कारण उसको इच्छा पूरा गर्न नसकेका कारण पो आत्महत्या गरेकी हो कि ? पढ्ने इच्छा गर्दै थिई । आर्थिक अवस्था कमजोर भएकाले पढाउन सकेको थिइनँ ।’८ साउन, २०७९4 min read Share
श्रम सम्झौता मिचेर कतार विश्वकपमा १२ हजार मौसमी श्रमिक पठाइँदै नेपालबाट कतार जाने मौसमी कामदारको श्रमअवधि ६ महिनाको मात्र हुनेछ । २००५ मा कतारसँग भएको श्रम सम्झौतामा मौसमी कामदार पठाउने विषय कतै उल्लेख गरिएको छैन । ८ साउन, २०७९5 min read Share
वाम गठबन्धनका लागि एमालेले प्रचण्डलाई प्रधानमन्त्री अफर गर्न सक्छ ?पाँच वर्ष सत्ताबाहिर रहनुभन्दा प्रचण्डलाई दुई वर्ष प्रधानमन्त्री बनाएर भए पनि वाम गठबन्धन गर्नुपर्ने कोणबाट नेताहरूले पार्टी अध्यक्षलाई दबाब दिन थालेको एक केन्द्रीय सदस्यले बताए ।६ साउन, २०७९5 min read Share
युरोप, अमेरिका भन्दै भारतमा लगेर छोडिँदैछन् नेपाली, तीनवटा शहरमा ५ हजार जना अलपत्र६ साउन, २०७९6 min read Share
रातो केराखेतीमा जम्दै गरेका टेकेन्द्र भन्छन्- कृषिमा पैसा टिप्न परिश्रम पुगेकै छैनमुटु सम्बन्धी रोगीका लागि यो निकै लाभदायी हुने भएका कारण पछिल्लो समय बजारमा समेत माग राम्रो छ ।५ साउन, २०७९6 min read Share
वैदेशिक रोजगारीका नाममा पाँच वर्षमा ६ अर्ब ७० करोड ठगी विगत ८ वर्षको अवधिमा वैदेशिक रोजगारीको खोजीमा रहेका ११ हजारभन्दा धेरै श्रमिकसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ६ अर्बभन्दा बढी आर्थिक ठगी गरेको बिगो दाबीसहितको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ ।४ साउन, २०७९8 min read Share
तीन दशकयता खाडीमै निर्भर वैदेशिक रोजगारी, विकसित देश बहसमै सीमितगत आवमा १ लाख ६६ हजार ६ सय ९८ युवाले विदेशीन श्रम स्वीकृति लिएका थिए । यस्तै ३ लाख ६५ हजार ४ सय ३३ जना विदेशीएको विभागको तथ्यांक छ ।३ साउन, २०७९6 min read Share
केपी ओली र माधव नेपालको आत्मालोचनामा अड्कियो एमाले-नेकपा एसको एकता बहसएमाले स्रोतका अनुसार, पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन पार्टीका लागि घातक भएको भन्दै सार्वजनिक रूपमै आत्मालोचना गर्नुपर्ने अडानलाई नेकपा एसले आफ्नो बटमलाइनका रूपमा प्रस्तुत गरिरहेको छ ।२ साउन, २०७९6 min read Share
सामाजिक सुरक्षा कोषमा बर्सेनि नयाँ योजना थपिन्छन्, योगदानकर्ताको आकर्षण किन बढ्दैन ?सरकारले ११ मंसिर २०७५ मा योगदानमा आधारित सामाजिक सुरक्षा कोषकाे कार्यक्रम घोषणा गरेको थियो ।२ साउन, २०७९7 min read Share