८८ स्वर्णसहित आर्मी पदक तालिकाको शीर्षस्थान
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको कातिक १ गतेको खेल सकिँदासम्म त्रिभुवन आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाउँदै गएको छ ।
२ कात्तिक, २०७९
2 min read
Share
म्याराथनमा स्वर्ण जितेका अनिश भन्छन्- देशको लागि खेल्ने मन छ
‘देशले राष्ट्रका लागि खेल्नुपर्छ भन्छ भने म तयार छु । अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु ठूलो कुरा हो । त्यो अवसर पाए भने सबै मिलाएर आउनेछु ।’
१ कात्तिक, २०७९
4 min read
Share
पौडीमा तेस्रो दिन सात कीर्तिमान बन्दा कुन खेलाडीले कति स्वर्ण जिते ?
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा सोमबार तेस्रो दिन सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । त्यस्तै १३ कीर्तिमान भंग भएका छन्
३१ असोज, २०७९
5 min read
Share
पहिलाेपटक मैले ५२ रन बनाउँदा बुबाले सोना घडी दिनुभाे, आमाले पिट्नुभाे : जगत टमाटा
मेरो रगतमै क्रिकेट छ जस्तो लाग्छ । म सानैदेखि क्रिकेट खेल्थेँ । पहिलोपटक मैले स्कुलमा ५२ रन बनाउँदा बुबाले मलाई एचएमटी सोना घडी ल्याएर दिनुभएको थियो ।
३१ असोज, २०७९
9 min read
Share
भद्रगाेल व्यवस्थापनबीच नवौँ राष्ट्रिय खेलकुद : जर्सीदेखि मेडलसम्म अभाव
‘नवौँ नभई १०औँ हुँदैन । त्यो हुँदा हामीले १०औँ आयोजना गर्न पाउँदैनौँ । त्यही भएर नवौँ हुनु नै ठूलो कुरा हो ।'
३० असोज, २०७९
10 min read
Share
नासिरले आफ्नै कीर्तिमान तोडेर स्वर्ण जिते, लामाले पनि बनाइन् कीर्तिमान
२९ असोज, २०७९
2 min read
Share
स्वर्ण जितेका शिवराज भन्छन्– जागिरले डाइट खान पनि पुग्दैन
एपीएफका शिवराज पार्कीले स्वर्ण जितेका छन् । उनले आर्मीका युवराज विकलाई पछि पार्दै ३३ वर्षको उमेरमा स्वर्ण जिते । शिवराजले १०.५६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।
२९ असोज, २०७९
2 min read
Share
स्वर्ण जितेपछि सन्तोषीकाे प्रतिक्रिया, ‘जेका लागि दौडिएकी थिएँ, त्याे पाएँ'
सन्तोषीले अन्तिम राउण्डमा मात्रै राजपुरालाई उछिनेकी थिइन् । उनी २४ राउण्डसम्म राजपुराभन्दापछि दौडिएकी थिइन् । भन्छिन्, ‘मेरो मन र दिमागले अगाडि बढ्न दबाब दिइरहेको थियो । तर खुट्टाले साथ दिएन ।’
२९ असोज, २०७९
3 min read
Share
नवौँ राष्ट्रिय खेलकुदको पोखरामा भव्य उद्घाटन (फाेटाे फिचर)
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार कास्कीको पोखरामा भव्य उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उद्घाटन गरे ।
२८ असोज, २०७९
1 min read
Share
यी हुन् एकदेखि आठौँ राष्ट्रिय खेलकुदसम्म पदक जित्ने टिम
नवौँसम्म आइपुग्दा प्रत्येक संस्करणमा कतै न कतै खोट लाउने ठाउँ भने प्रशस्त भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कच्चा व्यवस्थापन, अपूर्ण भौतिक संरचना र खेल संघको गैरजिम्मेवारीले राष्ट्रिय खेलकुद प्रतियोगिता छायामा पर्दै आयो । यस्तो हविगत प्रत्येक संस्करणमा देखिँदै आएको छ ।
२५ असोज, २०७९
8 min read
Share
दसैँमा भनेजस्तो जुत्ता नपाएर रोएका मानबहादुर
एक जोर लुगा लगाउनका लागि भए पनि बाल्यकालमा दसैँ विशेष हुने गर्थ्यो । तीन/चार दिनअघि नै नयाँ लुगा लगाएर हिनिन्थ्यो । गरिब परिवारमा हुर्किएको मान्छे । कहिले दसैँ आउँछ र नयाँ लुगा लगाउने भन्ने नै थियो त्यो बेला ।
१९ असोज, २०७९
5 min read
Share
'दसैँमा नयाँ लुगा चाहियो भनेपछि हुनैपर्थ्यो'
नवौँकै कारण योपटक दसैँ परिवारसँग मनाउन नपाइने भएको हो । यही टिमसँगै दसैँ मनाउने हो । नवौँ सकिसकेपछि चाहिँ तिहारमा घर जाने ।
१८ असोज, २०७९
6 min read
Share
'जिम्मेवारीले थिचेपछि दसैँ दसैँजस्तो नहुँदो रहेछ'
गाउँमा सबैले आइज भन्दै बोलाइरहनुभएको छ । यसरी बोलाउँदाचाहिँ अभ्यास गर्न पनि मन लाग्दैन बेलाबेला । मामाहरूले नआएको धेरै भयो, योपटक त आउनैपर्छ है भन्नुहुँदै थियो । तर, खेलका कारण जान नपाउने भएँ । नरमाइलो छ योपटकको दसैँ ।
१८ असोज, २०७९
6 min read
Share
कप्तान एञ्जिला भन्छिन्– हाम्रा लागि खेल नै दसैँ
बाल्यकालमा चाहिँ कहिले दसैँ आउँछ । कहिले नयाँ लुगा लगाउन पाइन्छ भन्ने भइरहन्थ्यो । नयाँ लुगा, नयाँ नोट पाउँदाको खुसी नै छुट्टै हुन्थ्यो । तर, अहिले चाहिँ बाल्यकालको जस्तो उत्साह नहुँदो रहेछ । सायद जिम्मेवारीले थिचेर पो हो कि ! त्यो बेला दसैँमा मामाघर जान मन लाग्ने । टीका लगाएर पैसा दिँदा खुसी भइने हुन्थ्यो ।
१७ असोज, २०७९
5 min read
Share
उसुकी निमा भन्छिन्– दसैँमा थोरै खानुहोस्, स्वस्थ रहनुहोस्
निमा घर्तीमगर दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुईपटक स्वर्ण पदक जित्ने खेलाडी हुन् । उसुकी निमाले योपटकको बडादसैँ कसरी मनाउँदैछिन् ?
१६ असोज, २०७९
5 min read
Share