एसीसी प्रिमियर कपः च्याम्पियन बन्दै पाकिस्तान र भारतसँग खेल्ने नेपालको लक्ष्य (भिडियो)एसीसी प्रिमियर कपको प्रमुख उपाधि दाबेदार नेपालसँगै ओमान, यूएई र हङकङ हुन् । यी तीनै राष्ट्र नेपाललाई हराउन सक्ने क्षमता राख्छन् । यसकारण पनि नेपालका लागि ठूलो चुनौती छ ।४ वैशाख, २०८०8 min read Share
क्रिकेटमा कीर्तिमानी उत्सव, खेलाडी पलायनले स्तब्ध फुटबलविशेष गरी नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगत्मा कीर्तिमानी जितसहितको यात्रा गर्दा फुटबलले औसत नतिजा निकाल्यो ।३ वैशाख, २०८०15 min read Share
प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेका क्रिकेटर आशिफ शेख बने 'शिलापत्र वर्षखेलाडी २०७९'२७ चैत, २०७९4 min read Share
प्रधानमन्त्री प्रचण्डः खेलका बारेमा ठूला भाषण गर्छन्, मन्त्री बनाउँदैनन्कुनै पनि पार्टीले युवा तथा खेलकुद मन्त्रालय किन रोज्दैनन् भन्ने मुख्य प्रश्न हो । किन चाहँदैन त सांसदहरूले युवा तथा खेलकुद मन्त्रालय ? यसपछिका कारणसँग जोडिएर आउने प्रमुख पक्ष आर्थिक पाटो नै हो ।२१ चैत, २०७९7 min read Share
यस कारण खस्कियाे नेपाली फुटबलकाे स्तरनेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा शुक्रबार लाओससँग खेल्दैछ । पहिलो खेलमा लाओससँग २–० को जित र भुटानसँग १–१ गोलको बराबरी खेलेको नेपाल खुसी भने छैन ।१६ चैत, २०७९6 min read Share
विशाल राई, जसले फुटबल खेल्दाखेल्दै आफ्नै भविष्य अन्धकार देखे‘राष्ट्रिय टिममा खेलिरहेको याद त आइरहन्छ । यहाँ जिन्दगीमा कहिल्यै गर्नु नपरेको काम गर्नु परेको छ । यहाँ आएर काम गर्दा भविष्यको लागि त सेफ ल्यान्डिङ छ । तर मनमा भने सन्तुष्ट छैन’८ चैत, २०७९8 min read Share
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा सिधै प्रवेश घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।२ चैत, २०७९1 min read Share
विश्वकप छनोटमा सिधै प्रवेशः यूएईविरुद्ध जिते नेपाल, हारे नामिबियासमग्रमा यूएईविरुद्ध पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले चार खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ ।१ चैत, २०७९6 min read Share
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित, विश्वकप छनोट प्रतियोगितानजिकघरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।२९ फागुन, २०७९3 min read Share
विश्वकप छनोट खेल्न नेपाललाई दुई खुड्किलोलिग टुबाट स्कटल्यान्ड, ओमान, नामिबिया, नेपाल र अमेरिका गरी पाँच टिमले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाई सकेका छन् । अब प्लेअफबाट दुई टिमले ओडीआई मान्यता पाउने छन् ।२८ फागुन, २०७९4 min read Share
यूएईविरुद्ध सानदार जित निकाल्दै नेपालले जोगायो ओडीआई मान्यताआईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ ।२८ फागुन, २०७९2 min read Share
अब नेपालले तीन खेल जिते के हुन्छ ?बाँकी तीनै खेल नेपालले जिते ४० अंक हुनेछ । यस्तो समीकरण बने लिग टुबाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो बनेर विश्वकप छनोटमा पुग्नेछ ।२५ फागुन, २०७९6 min read Share
पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जितबिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेटको क्षतिमा २४५ रन मात्रै बनायो ।२५ फागुन, २०७९3 min read Share
लिग-२ त्रिदेशीय सिरिजमा चम्किएका आठ नेपाली खेलाडीआईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम नेपालसँगै नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशीय सिरिजमा नेपाली ब्याटरले चमत्कार नै गरे ।१० फागुन, २०७९9 min read Share
स्कटल्यान्डलाई हराएपछि कप्तान रोहित भन्छन्– हाम्रा लागि सबै खेल फाइनल हुन्तेस्रो स्थानमा को पर्ने भनेर अब तीन राष्ट्रको लडाईँ हुनेछन् । जसमा नेपाल, यूएई र नामिबिया छन् । ९ फागुन, २०७९6 min read Share
स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित, नेपालले जोड्यो चार खेलबाट आठ अंक आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।९ फागुन, २०७९1 min read Share