स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
नेपालले ४७ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताए ।
५ फागुन, २०७९
5 min read
Share
कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित (भिडियो)
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको छ ।
२ फागुन, २०७९
4 min read
Share
विश्वकप लिग टु: ओडीआई मान्यता जोगाउने नेपालको लक्ष्य
लिग-२ को त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई अर्थात एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउने नेपालको लक्ष्य छ ।
१ फागुन, २०७९
9 min read
Share
'मालदार' मन्त्रालय तानातानमा, खेलकुदमा पर्दैन कसैकाे नजर
भन्ने बेला ठूलो कुरा गर्ने तर खेलकुदलाई कहिल्यै प्राथमिकतामा नराख्ने, यी नेताहरूसँग खेलकुदका लागि केही पनि छैन
२५ माघ, २०७९
9 min read
Share
नेपाल टी–२० लिग : पुरस्कारसहितको २ करोड ३३ लाख रकम दिन सेभेन थ्री स्पोर्ट्सकाे आनाकानी
सम्झौता तोडेको सेभेन थ्री स्पोर्ट्सले पुरस्कार र क्यानलाई दिनुपर्ने कुल २ करोड ३३ लाख २० हजार रुपैयाँ दिन्छ कि दिँदैन ?
२३ माघ, २०७९
8 min read
Share
नियुक्तिबिनै प्रशिक्षक मोन्टीले किन गराए प्रशिक्षण ?
आईसीसी क्रिकेट विश्वकप लिग-टुको शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको नामिबियाविरुद्ध नेपालले जित्नैपर्ने दबाब छ ।तर, विगतमा भएका क्यानको गल्ती नै नेपाली क्रिकेटको जितमा मुख्य बाधक बन्न सक्छ ।
१६ माघ, २०७९
7 min read
Share
चतुरबहादुर चन्दले नेपाली क्रिकेट सिध्याएकाे आराेप, के होला भविष्य ?
राजीनामा माग गर्नेहरूमा क्यानका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे र धर्मराज गिरी छन् ।
१५ माघ, २०७९
8 min read
Share
तीन वर्षमै विदेशिए ३० राष्ट्रिय फुटबलर, एन्फाले किन दिँदैन खेलाडी पलायनबारे चासो ?
खेल्दाखेल्दै मैदान छाड्नुको दुःख खेल्नेहरूलाई नै थाहा छ । तेज, गौतम र दिनेश मात्रै होइन, खेल्दाखेल्दै बाहिरिनेमा विदेशिएका सबै खेलाडी पर्छन् । यसपछि जोडिएर आउने भनेको आर्थिक पाटोसँगै आफ्नो उज्ज्वल भविष्य नै हो ।
४ माघ, २०७९
6 min read
Share
सन्दीपलाई अदालतले धरौटीमा छाड्न आदेश दिएपछि अब के हुन्छ ?
पीडित भनिएकी किशोरीसँग सम्पर्क गर्न पनि पाउने छैनन् । सन्दीपलाई किशोरीको परिवारसँग पनि सम्पर्क गर्न अदालतले रोक लगाएको छ ।
२८ पुस, २०७९
5 min read
Share
अन्जनदेखि अनन्तसम्म भित्र्याएको चर्च ब्वाइजको शीर्ष ६ मा पर्ने लक्ष्य
एन्फा पदाधिकारीको द्वन्द्वमा पिल्सिएका सन्तोष तामाङ, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, अभिषेक रिजाल, सुमन अर्याल, हेमन्त थापा मगर, विमल राना, राजेन्द्र रावल जस्ता राष्ट्रकै उत्कृष्ट खेलाडी देशै छोडेर विदेसीए ।
२६ पुस, २०७९
7 min read
Share
क्यानले सेभेन थ्री स्पोर्ट्सलाई लिग बेच्नु नै गलत
पटकपटक सारेर आयोजना भइरहेको लिगको रौनक नै छैन । दर्शक नै क्रिकेटको सम्पत्ति हो । पीपीएल हुँदा भरिभराउ हुने टीयू मैदान सुनसान छ । यसपछिको कारण के त ? न क्यानले खोजी गर्यो, न भारतीय कम्पनीले ।
१४ पुस, २०७९
12 min read
Share
किन एन्फाको विरोध गरिरहेका छन् खेलाडी ?
चेन्ज एन्फाको विगुल फुकेर आएका पदाधिकारीहरू आफ्नै दुनो सोझ्याउनमै व्यस्त बन्दा खेलमै भविष्य देखेका खेलाडीहरू बोल्न बाध्य बनेका छन् ।
१० पुस, २०७९
10 min read
Share
अनि ऐतिहासिक बन्यो कतार विश्वकप
चर्को कतारविरोधी स्वरहरू विश्वकप सुरु भएपछि भने मत्थर हुँदै गए । यसको कारण थियो कतारले विश्वकप फुटबलको तयारी हरेक हिसाबले राम्रो गरेको थियो । गर्नुपर्ने काम बाँकी राखेन ।
५ पुस, २०७९
6 min read
Share
गलत थियो मेस्सीको त्यो निर्णय
४ पुस, २०७९
7 min read
Share
विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्समा काे बलियाे ?
कतार विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ । तेस्रोपल्ट विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना र फ्रान्सकाे टिम आमनेसामने हुँदैछन् ।
२ पुस, २०७९
7 min read
Share
अभाव र विवादमै सकिएको नवौँ राष्ट्रिय खेलकुद
नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरामा असोज २८ गते उद्घाटन भएर कातिक ३ गते सकिएको छ । योपटक भने राखेपलाई ठूलो अवसर थियो, विगतको भन्दा नवौँ राष्ट्रिय खेलकुदलाई भब्य र ऐतिहासिक बनाउने ।
५ कात्तिक, २०७९
15 min read
Share
नवौँ राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा, तेस्रोपटक च्याम्पियन बन्यो आर्मी
विभागीय त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । गण्डकी प्रदेशमा बिहीबार साँझ सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्दै आर्मी च्याम्पियन बनेको हो ।
३ कात्तिक, २०७९
3 min read
Share