विश्वकप फुटबलः मोरक्कोविरुद्ध जर्मनीको आधा दर्जन गोल, अर्को खेलमा इटालीसँग अर्जेन्टिनाको हारमहिला विश्वकप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार (आज) भएको समूह ‘ए’ को खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले पराजित गरेको हो ।८ साउन, २०८०2 min read Share
महिला विश्वकप फुटबलः डिफेन्डिङ च्याम्पियन अमेरिकाको विजयी सुरुवात, जापानको फराकिलो जितशनिबार न्यूजिल्यान्डको इडन पार्कमा भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोलले पराजित गरेको हो ।६ साउन, २०८०2 min read Share
महिला विश्वकपः स्पेनको प्रभावशाली जितन्युजिल्यान्डको विलिङटन रंगशालामा भएको खेलमा कोस्टारिकाविरुद्ध स्पेनले सहज जित निकालेको हो । स्पेनले तीनै गोलको अग्रता पहिलो हाफमा लिएको थियो ।५ साउन, २०८०3 min read Share
आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देशमहिला विश्वकप फुटबल आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदै छ ।४ साउन, २०८०3 min read Share
गुल्सन झा: लक्ष्य अलराउण्ड प्रदर्शनगुल्सन झा पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका उदाउँदा अलराउण्डर हुन् । नेपाली टिम धान्ने एक खम्बा पनि । उनको अलराउण्डर प्रदर्शनले यही भन्छ ।६ असार, २०८०5 min read Share
विश्वकप छनोटकाे पहिलाे खेलमा आज जिम्बाब्वेसँग भिड्दै नेपाल, सुध्रिएला ब्याटिङ ?नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।३ असार, २०८०6 min read Share
विश्वकप छनोटः ‘हिटरम्यान’ करणको प्रदर्शन कस्तो होला ?उनी बल र ब्याटबाट विपक्षी टिमलाई हायल कायल बनाउन सक्ने प्रतिभावान् खेलाडी हुन् ।३२ जेठ, २०८०4 min read Share
नेपालको आसः अब फेरि दीपेन्द्रको ब्याट र बल बोल्नेछजस्तो आक्रामक ब्याटिङ उस्तै किफायती बलिङ । यही परिचयले राष्ट्रिय टिममा निरन्तर स्थान बनाउँदै आएका खेलाडी हुन्- दीपेन्द्रसिंह ऐरी । तर, पछिल्लो समयमा उनको ब्याट चलेको छैन ।३१ जेठ, २०८०5 min read Share
विश्वकप छनोटः आसिफमाथि नेपालको आसविकेटकिपर आसिफ नेपाली टिमका खम्बा हुन् । उनै आसिफ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने संकल्पमा छन् ।३० जेठ, २०८०4 min read Share
विश्वकप छनोटः ज्ञानेन्द्रका लागि अन्तिम अवसरआफ्नो प्रदर्शन उत्कृष्ट नभए पनि ज्ञानेन्द्र टिमका अन्य सदस्यका लागि हिम्मतका पात्र हुन् । यही भएर पनि ज्ञानेन्द्रले निरन्तर टिममा स्थान बनाइरहेका छन् ।२९ जेठ, २०८०4 min read Share
विश्वकप छनाेट: विपक्षी टिमको नजरमा सन्दीपसन्दीप यस्ता नेपाली खेलाडी हुन्, जसको नाममा दुर्लभ विश्व कीर्तिमानसम्म छ । कीर्तिमानी खेलाडीमाथि विश्वकप छनोट खेल्ने विपक्षी टिमको नजर पुग्नु स्वाभाविक नै हो ।२८ जेठ, २०८०4 min read Share
एसिया कप हाइब्रिड मोडलमा हुने, भारतका सबै खेल श्रीलंकामाहाइब्रिड मोडल अनुसार भारतको खेल सबै श्रीलंकामा हुने भएको छ । भारतबाहेक अन्य देशका खेल भने पाकिस्तानमै हुनेछन् ।२८ जेठ, २०८०2 min read Share
प्रदर्शन सुधार्ने लक्ष्यमा कुशलकुशल भुर्तेल नेपाली क्रिकेट टिमका मुख्य खेलाडी हुन् । ओपनर ब्याटर कुशल उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा नेपाललाई जित दिलाउने लक्ष्यमा छन् ।२५ जेठ, २०८०3 min read Share