क्यानको ढर्राले चिप्लिएको क्रिकेट
नरेश क्यानडाको राष्ट्रिय टिममा बन्द प्रशिक्षणमा परेका छन् । नरेशले नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । चन्द्र–सूर्य झण्डामुनि खेल्ने नरेश किन क्यानडाबाट खेल्दैछन् ? उनीजस्तै नेपाली क्रिकेटबाटै पलायन भएका प्रतिभावान् खेलाडीको आँसुले क्यान पदाधिकारीलाई सायद पोल्दैन होला ।
६ असोज, २०७९
10 min read
Share
सधैं फाइनलमै किन हार्छ नेपाल ?
प्रशिक्षक भएर दोस्रो पटक नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउन असफल भएका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिइसकेका छन् ।
३ असोज, २०७९
7 min read
Share
उपाधि चुम्न आतुर नेपाल, तर बाधक बंगलादेश
मुख्य प्रशिक्षक कुमार थापाले भने, ‘हाम्रो अर्जुनदृष्टि भनेकै उपाधि हो । दर्शकले हामीलाई ऊर्जा दिनुहुन्छ । हामी उहाँहरूलाई ट्रफी दिनेछौँ ।’
२ असोज, २०७९
8 min read
Share
सन्दीपको बचाउ गर्न खोज्दा विवादमा परेको क्यान
आरोप लागिसकेपछि सन्दीपलाई तत्काल कप्तान र खेलाडीबाट निलम्बन गर्दै अनुसन्धानमा सघाउनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नियम कानुन मान्ने क्यान सन्दीपलाई तत्काल हटाउन हिचकिच्याइरहेको छ ।
२३ भदौ, २०७९
7 min read
Share
डेब्यु प्रतियोगितामा उपाधि लक्ष्य
विगतमा नराम्रो भए पनि अब राम्रो हुँदै जान्छजस्तो लाग्छ । दाइदिदीहरूले जे–जस्तो भोग्नुभयो, अब हाम्रो पालामा त्यो हुँदैनजस्तो लाग्छ । खेलेरै सुखका साथ बाँच्ने दिन पनि त आऊला नि ।’
२० भदौ, २०७९
11 min read
Share
कतारसँग सम्बन्ध बिग्रिने डरले बर्खास्त हुनबाट जोगिएका अल्मुताइरी
विभिन्न विवाद र समस्या सिर्जना गर्ने अल्मुताइरीलाई बर्खास्त गर्दै हटाउनुपर्ने कारणहरूको फेहरिस्त हटायौँ भनेर कारणसहित कतार फुटबल संघलाई पत्र काट्न एन्फा सक्दैन ।
१६ भदौ, २०७९
14 min read
Share
केन्यासँगको सिरिज जिते पनि पाँच खेलमा जम्मा एक अर्धशतक बनाउनुले के देखाउँछ ?
ज्ञानेन्द्र मल्लको ५९ रन र कप्तान सन्दीपको एकै खेलमा पाँच विकेटलाई बिर्सिने हो भने खेलाडीको प्रदर्शनमा चित्त बुझाउने ठाउँ छैन ।
१४ भदौ, २०७९
8 min read
Share
राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छ, पूर्वाधारमा समस्या छैनः सदस्यसचिव घिसिङ (अन्तर्वार्ता)
प्रतियोगिता सम्पन्न गर्न हामीलाई ६० करोड चाहिन्छ । त्यसमा १० करोड विनियोजन भइसकेको छ । दोस्रो चरणमा २३ करोडको अपेक्षा गरेका छौँ । बाँकी त्यसपछि हुनेछ ।
१२ भदौ, २०७९
15 min read
Share
सरकारलाई कुरिरहेको मूलपानी क्रिकेट मैदान
कतारले एउटै विश्वकपका लागि भनेर ७–८ वर्षभित्रमा ८ वटा अत्याधुनिक रंगशाला बनाउन सक्छ । तर, नेपाल सरकारले यही अवधिमा एउटा पनि रंगशाला बनाउन सक्दैन ।
१० भदौ, २०७९
9 min read
Share
नेतृत्वमा आएँ भने भलिबल खेलेर खुसीले नेपालमै बस्न सक्ने बनाउँछु: निरोज मास्के (अन्तर्वार्ता)
राम्रो लगानी र सेवासुविधा पुर्याउने हो भने अबको चार वर्षमै दक्षिण एसियामा नेपाली भलिबल शीर्ष स्थानमा हुन्छ । एसियामा पनि शीर्ष १० मा पुग्न सक्छौं ।
९ भदौ, २०७९
13 min read
Share
कमजोर ब्याटिङले निराश नेपालको केन्या भ्रमण, सुधार देखाउन नयाँ प्रशिक्षकलाई अवसर
६ भदौ, २०७९
10 min read
Share
भारतलाई हराएर महिला साफ च्याम्पियनसिप जित्ने नेपाली प्रशिक्षककाे चाहना, प्रतिबन्ध फुकुवा हाेला ?
कुमार थापा यतिबेला इतिहास रच्ने लक्ष्यमा छन् । दोस्रो पटक राष्ट्रिय महिला टिम सम्हालेका मुख्य प्रशिक्षक थापाको नजर छैटौ महिला साफ च्याम्पियनसिप बाहेक अन्त छैन ।
५ भदौ, २०७९
5 min read
Share
फुटबलकी पहिलो कप्तान रमा सिंह: एनटीभीमा समाचार पढेर वीरगञ्ज पुगिन्, गाेल गरेर फेरि समाचार पढ्न फर्किइन्
रमा सिंह, यो नाम धेरैलाई थाहा नहुन सक्छ तर, नेपाली महिला फुटबलको कुरा गर्ने हो भने उनी फुटबलकी पर्यायवाचीजस्तै हुन् ।
३ भदौ, २०७९
9 min read
Share