महामारीमा मरेको मानवता : घाटसम्म शव पुर्याउन कोही मान्दैन, सेना पनि पन्छियो
पीपीई लगाएर उनी आफैँ शववाहनको चालक सिटमा बसे । शव उठाएर नेपाली सेनाले गाडीभित्र हालिदियो । र, एक्लै लागे घाटतर्फ । अनि अर्को गाडीमा पछाडि लागे नेपाली सेनाका जवान
६ जेठ, २०७८
6 min read
Share
जहाँ डोजरले घाटसम्म पुर्याउँछन् संक्रमितको शव
एक त मृतक कोरोना संक्रमित भएकाले शव छुन कसैले मान्दैनन्, अर्कोतिर जसरी पनि त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । त्यसैले गाउँलेले नै ट्रयाक्टर गुहारेर लासलाई घाटसम्म पुर्याउने सोच बनाए । तर, ट्रयाक्टरवालाले शव बोक्न नमानेपछि जसाेतसाे डाेजर खाेजे
५ जेठ, २०७८
4 min read
Share
गाउँघरका विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित, शिक्षाविद् भन्छन्- खुला सिकाइको अवधारणा लागू गर्नुपर्छ
३ जेठ, २०७८
6 min read
Share
पीसीआर रिपोर्ट समयमै नआउँदा समुदायमा संक्रमण फैलिने जोखिम
स्वाब दिएर पनि धेरै मानिस गाउँघरतिर घुमिरहेका हुन्छन्, जसका कारण कारण समुदायस्तरमा थप संक्रमणको जोखिम बढ्ने उनी बताउँछन्
३० वैशाख, २०७८
5 min read
Share
दम्भको स्मारक : ओलीको धरहरा, मोदीको एकता
नेपालमा मोदीको धार्मिक पदचाप पच्छ्याउँदै ओली ‘ठोरीवाले राम’को मूर्ति स्थापना गर्न लागे । त्यत्तिले उद्घाटन मोह पूरा नभएपछि उनी अधुरै धरहरा उद्घाटनमा दौडिए ।
२८ वैशाख, २०७८
5 min read
Share
कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीका बा-आमा भन्छन्, ‘तिमीहरू बिरामी हेर, हामीलाई भगवानले हेर्छन्’
२८ वैशाख, २०७८
6 min read
Share
जोखिममा गर्भवती : अत्यावश्यकबाहेक अस्पताल नजान चिकित्सकको सुझाव
‘घरभित्रै तलमाथि हिड्ने, व्यायाम गर्ने । बेलाबेलामा तातोपानी खाने, बाफ लिने गर्नु नै उत्तम हुन्छ,’ उनी भन्छन्, ‘यो अवस्था साम्य नहुञ्जेल जसरी हुन्छ, घरभित्रै भुलिन कोसिस गर्नुपर्छ’
२३ वैशाख, २०७८
6 min read
Share
जसरी पनि एसईई गराउने परीक्षा बोर्डको तयारी, विद्यार्थी भन्छन्– ‘कोर्स नै सकिएको छैन, के लेख्ने ?’
उनी भन्छन्, ‘तोकिएकै मितिमा नभए पनि अनुकूल समयमा जसरी पनि परीक्षा हुन्छ ।'
२२ वैशाख, २०७८
6 min read
Share
परीक्षा सरेको सर्यै, शिक्षाविद् भन्छन्, ‘अन्योलमा राखिनु अपराध हो’
‘पढ्नलाई अनलाइन मात्र चाहिन्छ भन्नु नचाहिने कुरा हो । सबैले जे छ, त्यहीबाट पढ्नुपर्छ । जस्तैः आरनमा पुगेको बेला त्यही पढ्ने हो, खेतमा कीरा फट्याङ्ग्रा भेटिए त्यही पढ्ने हो’
२० वैशाख, २०७८
5 min read
Share
निषेधाज्ञाको निशानामा मजदुर : काम गर्न नपाएपछि सडकमा थाल थाप्न बाध्य
करिब ३ सय सदस्य रहेको 'जय महाकाल युवा समूह'ले अलपत्र मजदुरलाई खाना खुवाउने बन्दोबस्त गरेको हो । अघिल्लो लकडाउनमा पनि यो समूहले खाना खुवाएको थियो । आपसमा चन्दा उठाएर खाना खुवाउन थालेको उनीहरूले बताए
१९ वैशाख, २०७८
6 min read
Share
निषेधाज्ञाको तेस्रो दिन - उपत्यकाका सडकमा जे देखियो [तस्वीरहरू]
उपत्यकामा निषेधाज्ञा जारी भएको तेस्रो दिन शनिबार बल्खुको सडकमा रमाइलो दृश्य देखियो । दायाँबायाँ फाटफुट सवारी साधन गुडिरहेका थिए । अनि त्यसैको बीचमा फुटबल खेलिरहेका थिए, बालबालिका
१८ वैशाख, २०७८
2 min read
Share
‘जुलुसका लागि मान्छे ओसार्न गाडीका ताँती लाउनेहरू कता हराए ?’
‘पोहोर हिँडेर घर फर्कनेको जस्तै हालत यो पटक नि हुने देखियो,’ उनी आक्रोश पोख्छन्, ‘हिजो कार्यकर्ता ओसार्न गाडीका ताँती लगाउनेहरू अहिले कता हराए ?’
१७ वैशाख, २०७८
4 min read
Share
कोरोना महामारीमा यातायात व्यवसायीको कालोबजारी : ट्राफिक भन्छ- भित्रभित्रै मिलाएर जान्छन् त के गर्नु ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले भने, ‘अब भित्रभित्रै मिलाएर जान्छन्, उजुरी गर्दैनन् भने त के गर्न सकिन्छ र ?’
१५ वैशाख, २०७८
4 min read
Share
‘सरकार ! भोकबाट बचाउनचाहिँ के गर्छौं ?’
रोगले भन्दा भोकले मरिने हो कि भन्ने छटपटीले उनलाई सताउँछ । भन्छिन्, ‘पोहोर पो राहत बाँड्नेहरू थिए । यो पटक त सबै समस्यामा छन्, कसले खान दिन्छ र हामीलाई ?’
१३ वैशाख, २०७८
4 min read
Share
रुख मासेर कंक्रिट ठड्याउने जनप्रतिनिधिले हेरून् हिमालपारीका मुस्ताङे वडाध्यक्षको काम
आफ्नो तलबबाट छुट्याएर बोटविरुवा रुँघ्ने कर्मचारीलाई मासिक १८ हजार रुपयाँ दिइरहेको अध्यक्ष विष्ट बताउँछन्
११ वैशाख, २०७८
6 min read
Share
मर्दी हिमालका ‘चिया काका’ (भिडियाे)
भ्यू प्वाइन्टमा बसेर चिया बेच्ने उनी एक्लै छैनन् । तीनवटा चिया पसल थपिएका छन् । मर्दीबाट देखिने हिमाल र हिमालका रमणीय दृश्यसँगै चिया पिउन पाउँदा पर्यटकहरू खुसी हुने गरेकाे उनी बताउँछन् । उनकाे चियापसल भएकाे ठाउँबाट ८ वटा हिमाल देखिने चिया काका बताउँछन्
८ वैशाख, २०७८
6 min read
Share
कांग्रेसको हस्तक्षेप र तदर्थवादले भुत्ते बन्यो नेविसंघ
देशको पुरानो लोकतान्त्रिक पार्टीको सबैभन्दा सक्रिय भातृ संगठनमा आन्तरिक लोकतन्त्र निकै कमजोर छ । समयमै महाधिवेशन गर्न नसक्ने, निर्वाचित कार्यसमितिलाई भंग गरेर मातृ पार्टीले तदर्थ समिति गठन गरिदिने र असन्तुष्ट पक्षले धर्ना, अनशन र समानान्तर कमिटी गठन गर्ने शृंखला नेविसंघका लागि परम्पराजस्तै बनेको छ
६ वैशाख, २०७८
4 min read
Share
काठमाडौंलाई जुम्ला र मुस्ताङको स्वाद चखाउने पूर्वसांसद (भिडियाे)
गत शनिबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल त्यो पसलमा छिरेका थिए । ‘तपाईंहरूले त गजब गर्नुभएछ, कर्णालीका उत्पादन काठमाडौंसँग सिधै गाँसिदिनुभयो’, खनालको भनाइ सम्झँदै श्रीमायाले भनिन्
६ वैशाख, २०७८
4 min read
Share
मेयरसा'ब काठमाडौं यति बिघ्न विरूप किन ? जवाफमा विद्यासुन्दरले ढाँटे
मेयर शाक्य झुट तर्क पस्किने क्रमलाई यतिमै बिट मार्दैनन् । भन्छन्, ‘अदालतले पनि हाम्रो कामलाई राम्रो भनिरहेको छ । पोस्टर नहटेर शहर कुरूप बन्यो भन्ने गुनासो कतै छैन । जो उजुरीकर्ता हो, उहाँ आफैँले मलाई भेटेर हाम्रो कामलाई राम्रो भनिरहनुभएको छ
६ वैशाख, २०७८
5 min read
Share