प्रतिनिधिसभा बैठकमा गिरिराजमणिले उठाएको ‘हरित अभियान' के हो ?
संसदमा जनप्रतिनिधिहरू प्रति संकेत गर्दै पोखरेल भन्छन् – ‘जलवायु परिवर्तन र विपदको यस घडीमा विकाश र अर्थतन्त्रमुखी नीति मात्रै पर्याप्त हुन सक्दैन, वातावरण र प्रकृतिमुखी नीति तथा पूर्वाधार निर्माणमा गम्भीर रूपले लाग्न आवश्यक छ’
१९ साउन, २०७८
7 min read
Share
सीमाका नेपाली सधैँ असुरक्षित : भारतीय पक्षबाट पटक-पटक ज्यादती, राज्य लाचार
'भारतीय एसएसबीले पहिला गोविन्द गौतमलाई गोली हानेर मार्यो, अहिले पनि गोली ठोकेसरह तुइन तरिरहेको बेला फुकाइदियो,' सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘यस्तो अमानवीय घटना पटक-पटक दोहोरिँदा पनि राज्य जिम्मेवार नहुनु लाचारीपनाको पराकाष्ठा हो'
१७ साउन, २०७८
9 min read
Share
आफ्नै लयमा फर्कँदै रङ्गकर्मी (भिडियोसहित)
लामो समयपछि आफ्नो काममा फर्किएका कलाकारमा पनि कम्ती रौनक थिएन । उनीहरूको अभिनयमा देखिएको ऊर्जाले नै त्यो पुष्टि गर्छ ।
१५ साउन, २०७८
7 min read
Share
गौरवशाली साख फर्काउन प्रयत्नरत ‘सिनास’
कार्कीका अनुसार आजभोलि सिनासको नाममा एउटा मन्त्रीसँग भेट पाउन पनि गाह्रो स्थिति छ । जबकि पहिला सिनासको पहुँच नेपालमा मात्र नभएर दिल्लीको राजीव गान्धी, पाकिस्तानको राष्ट्रपति कार्यालयसम्म थियो ।
११ साउन, २०७८
9 min read
Share
सेनाको यातना भोगेका राजापुरका ३२ नागरिक, जो अहिले पनि दुखाइ कम हुने औषधि खान्छन्
मर्ने त मरिहाले, बाँचेकाले पनि यत्तिका वर्षसम्म पनि चैनकाे सास फेर्न पाएका छैनन्
९ साउन, २०७८
9 min read
Share
काठमाडौं महानगरका विद्यार्थीले नेवारी भाषा पढ्नैपर्ने, के भन्छन् सराेकारवाला ?
महानगरद्वारा तयार पाठ्यपुस्तकमा स्थानीय विषयवस्तु समेटिएको र त्यसलाई नेपाल भाषाको माध्यमबाट पढाइने शिक्षा विभाग प्रमुख खनालले बताए ।
५ साउन, २०७८
7 min read
Share
२ सय ६ वर्षदेखि अन्यायमा परेका गोर्खा सैनिकको एक स्वर– ‘ब्रिटिस विभेद मुर्दावाद !’
‘जवान उमेरमा साथीहरूले कहाँ के लेखिएको छ भनेर ध्यान दिँदैनन् । तर, सरकारले आफ्ना नागरिक कुन सम्झौताबाट जाँदै छन् भनेर ख्याल गर्नुपर्ने हो नि । सरकारलाई त झन वास्तै छैन,’ गुरुङले भने ।
४ साउन, २०७८
8 min read
Share
तत्काल शिक्षणसंस्था खोल्न हतार नगर्न विज्ञको सुझाव, सरोकारवाला भन्छन्– पहिला खोप अनि कक्षा सञ्चालन
उनीहरूले शिक्षक विद्यार्थी सबैलाई खोपको व्यवस्था गरेर र महामारीको संक्रमणलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डहरू अपनाएर मात्र सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।
३० असार, २०७८
5 min read
Share
‘विद्यालयहरू कमिसनको चक्करमा फस्दा ३० प्रतिशत विद्यार्थीका पुस्तक जनक शिक्षामै थन्किए'
महानिर्देशक अर्यालले भने, ‘काभ्रेलगायतका केही ठाउँमा हामीले अनुगमनका क्रममा सो कुरा पत्ता लगायौँ,' उनले भने, ‘यसबारे अनुसन्धान गरेका छौँ । पत्ता लागेपछि कारबाही गरिन्छ ।'
२८ असार, २०७८
3 min read
Share
विद्यार्थीको चिन्ता- परीक्षा हलमा त्रिविले कसरी पालना गराउला स्वास्थ्य मापदण्ड ?
त्रिविले परीक्षा हलमा स्वास्थ्य मापदण्डको पालना गराउन सक्नेमा विद्यार्थीहरूले शंका गरेका छन्
२८ असार, २०७८
6 min read
Share
पहाडी जिल्लामा ठडियाे मधेसका महाकवि विद्यापतिकाे सालिक
विद्यापतिको रुपाकृति कोरिसकेपछि श्रीले प्रमाणिकरणको लागि उनको तस्वीर खोज्ने अन्तिम प्रयास गरे । 'धिरेन्द्र प्रेमर्षिमार्फत तस्वीर पाएँ र दाँजेर हेरेँ । अन्तत : मिल्यो पनि,' उनले भने
२६ असार, २०७८
8 min read
Share
दाम्लोले धानेको वृद्धा दिदीबहिनीको जीवन, भन्छन्- सुकामानो घिउ खाएको तागत छ
‘आजभोलिका केटाकेटी मेहनत फिट्टु गर्दैनन्, तैपनि फल पाइएन भनेर गनगनाउँदै हिँड्छन्,’ भद्रले भनिन्, ‘यो देखेर दिक्क लाग्छ बाबु !’
२३ असार, २०७८
7 min read
Share
६१ वर्षे तिवारी आमाले कालीगण्डकी डाइभर्सनको विरोधमा गाएको त्यो गीत ...
गीतसँगै चर्चामा छिन् लक्ष्मी तिवारी उर्फ तिवारी आमा । रातो सारी, हरियो चोलीमा सजिएर डाइभर्सनको विरोधमा गीत गाउँदै नाचिरहेकी तिवारी आमा असिनपसिन देखिन्छिन्
२२ असार, २०७८
7 min read
Share
कलासँग डराएको सत्ता : पोस्टरपम्प्लेट छोड्दै, कलात्मक चित्र मेट्दै
फ्रन्टलाइनरलाई दिन्छु भनेर कबोल गरेको भत्ता दिन नसक्ने सरकारलाई कलाकारले आफ्नो तहबाट उनीहरूको सम्मानमा बनाएको चित्र पनि असह्य भयो
२१ असार, २०७८
10 min read
Share
रूपा सुनार प्रकरणमा मानवअधिकार आयोगको गतिविधि सन्देहपूर्ण
पूर्वआयुक्तसमेत रहेकी मोहना अन्सारी यसलाई मानवअधिकार आयोगको गैरजिम्मेवारीपूर्ण कार्यका रूपमा लिन्छिन् । उनका अनुसार, मानवअधिकार आयोगले प्रधानमन्त्रीलाई कारबाही गर भनेर भन्ने प्रशस्त आधारहरू थिए
१८ असार, २०७८
6 min read
Share
पाठ्यपुस्तक व्यापारमा स्कुल र पसलेबीच मिलिभगत, ठगिँदै अभिभावक
स्कुलहरू भने विद्यार्थीलाई सहज बनाउनकै लागि एउटै स्थान तोकिदिएको बताउँछन् । आफूहरूले गर्दा विद्यार्थीलाई धेरै सहज भएको उनीहरूको दाबी छ ।
१६ असार, २०७८
5 min read
Share
छुवाछुतविरुद्ध बाेलेपछि रूपा सुनारले इयूबाट पैसा खाएकाे अफवाह
याे बहस चर्किँदै जाँदा सामाजिक सञ्जालका कतिपय प्रयाेगकर्ता अनि केही अनलाइन पाेर्टलले रूपा सुनारमाथि युरोपेली युनियनको पैसा खाएर यसाे गरेकाे आरोप लगाउन थालेका छन्
११ असार, २०७८
6 min read
Share