बालकको ज्यान गएपछि सिन्धुलीको ओम शान्ति अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन (भिडियोसहित)
इलाका प्रहरी कार्यालय बेलघारीका अनुसार बिरामीको स्वास्थ्य बिग्रदै गएपछि १८ भदौ दिउसो ३ बजेतिर अस्पतालले लठ्याउने सुई लगाएसँगै बालकको होस गुम्यो । त्यसपछि परिवारले युनिकलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी थाल्यो । तर, ल्याउँदाल्याउँदै बीचबाटोमै उनको मृत्यु भयो ।
२० भदौ, २०७८
3 min read
Share
औपचारिक शिक्षा लिएनन्, तर २५ जनालाई पीएचडी गराए
७२ वर्षीय पाको उमेरमा पनि इतिहास उत्खनन् मै लागिरहेका पन्त राजनीतिक प्रभावबाट भने टाढा नै रहे । सम्भावना रहँदारहँदै पनि सक्रिय राजनितीमा हामफाल्न चाहेनन्
१९ भदौ, २०७८
7 min read
Share
नक्कल गरेका थेसिस धमाधम रद्द गर्दै त्रिवि, बौद्धिक चोरी रोक्न 'थेसिस स्क्यानिङ'
बौद्धिक सम्पति चोर्ने क्रम कम नभएको भन्दै त्रिविले प्रविधिको प्रयोग सुरु गरेको छ । ‘एन्टी प्लाजियारिजम चेकिङ सफ्टवेयर’ मार्फत बौद्धिक सम्पति चोरी पत्ता लगाइ त्यसलाई रोक्ने गरी त्रिविले तीव्र गतिमा काम गरिरहेको छ ।
१६ भदौ, २०७८
3 min read
Share
कक्षा १२ को परीक्षा रोकिँदा विदेश जानेलाई समस्या, विश्वविद्यालयको क्यालेण्डर प्रभावित
यता कक्षा १२ को परीक्षा स्थगित भएपछि विश्वविद्यालयको शैक्षिक सत्र पनि प्रभावित हुने भएको छ ।
१५ भदौ, २०७८
7 min read
Share
लाइसेन्स परीक्षा नहुँदा अस्ट्रेलियामा नेपाली नर्स समस्यामा
नयाँ परीक्षा विधिले अप्ठ्यारामा परेका विद्यार्थीहरू परीक्षाको कोटाका कारण थप समस्यामा परेका हुन् । नयाँ मोडलको परीक्षा दिन तयार भएका नेपाललगायतका विदेशी नर्सहरू पर्याप्त कोटा नहुँदा परीक्षामा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीको कारण देखाउँदै आप्राले ओएससीई परीक्षा राम्रोसँग संचालन गरेको छैद्द ।
१४ भदौ, २०७८
4 min read
Share
कोरोनाकालमा वैकल्पिक विधि : निर्देशिकाको भरमा सरकार, कार्यान्वयनमा विद्यालयलाई कठिनाइ
१४ भदौ, २०७८
11 min read
Share
अराजकताको अखडा बन्दै शैक्षिक क्षेत्र, विद्यार्थी संगठनमाथि गम्भीर प्रश्न
पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त बनिरहेको छ । महामारीको कारण रोकिएको पढाई, अन्योल बनेको परीक्षा जस्ता विषयले विद्यार्थीलाई मानसिक तनाब दिइरहेको छ । तर, यो अवस्थामा समेत विद्यार्थीकै नेताहरू भने यो विषयमा आवश्यकताअनुसार बोल्न सक्ने अवस्थामा छैनन्
११ भदौ, २०७८
10 min read
Share
गरिबकाे भागमा पहुँचवालाकाे दाेहन : निजीमा पढेर सामुदायिक विद्यालयमा परीक्षा दिएर छात्रवृत्ति हत्याउने बढे
जानकारहरूका अनुसार छात्रवृत्ति सम्बन्धी ऐन नै विरोधाभाषपूर्ण रहेको छ । विद्यार्थीहरूले निजीमा पढेर सरकारीबाट परीक्षा दिन चाहनुको कारण पनि यही रहेको उनीहरू बताउँछन् ।
७ भदौ, २०७८
9 min read
Share
न्यायको खोजीमा एक वर्षदेखि कांग्रेस कार्यालयमै बसिरहेका ८६ वर्षीय 'वीरसिंह बा'
आजभोलि उनलाई लाग्न थालेको छ, ‘देशमा व्यवस्था परिवर्तन भयो । तर, संस्कार पुरानै कायम छ । सहजै निमुखा जनताले न्याय पाउने स्थिति अझै बनेकै रहेनछ ।'
६ भदौ, २०७८
8 min read
Share
शुल्कको बहानामा पढाइ रोकिँदा बिचल्लीमा पतञ्जली कलेजका विद्यार्थी
विद्यार्थीहरू भने चिकित्सा शिक्षा आयोग र कलेजको निर्णयको चेपुवामा आफूहरू परेको गुनासो गरिरहेका छन् । कलेजले शुल्कको बहाना पारेर चिकित्सा शिक्षा आयोगले कोटा दिन बन्द गरेको रिस विद्यार्थीमाथि पोखेको देखिन्छ ।
४ भदौ, २०७८
6 min read
Share
इन्जिनियरिङ कलेजमा शुल्क विवाद : कतै तालाबन्दी, कतै अनसन
'कलेजहरूको विवाद हल गर्न परीक्षा फारम भर्ने समयसीमा सारेका छौँ,' इन्जिनियरिङ अध्ययन संस्थान त्रिविका डिन शशिधर राम जोशीले भने, ‘त्यतिबेलासम्म सबै क्याम्पसले समस्या समाधान गरिसक्नेछन् । कलेज आफैँले गर्न सकेनन् भने हामी पनि केही पहल गर्नेछौँ ।'
१ भदौ, २०७८
6 min read
Share
भर्चुअल कक्षामा त्रिविको प्रयास : संरचना तयार, प्रयोगमा सुस्तता
यही प्रविधिको प्रयोग गरेर त्रिविले पहिलो पटक अनलाइनबाटै शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालन गर्यो । त्यसैगरी अब वन विज्ञान अध्ययन संस्थानको जाँच पनि अनलाइनबाट लिने तयारी त्रिविको छ
२९ साउन, २०७८
11 min read
Share
तातोपानी माग्दा निरीक्षकले परीक्षार्थीलाई हलबाहिर निकालेपछि... (भिडियो)
परीक्षार्थी प्रनिशाले पानी माग्न नभ्याउँदै बीचमा आइपुग्छन्, परीक्षा निरीक्षक पर्शुराम राई । र, जवाफ फर्काउँछन्, ‘तेरो घर हो र तातो चिसो सबै पाउन ?'
२८ साउन, २०७८
6 min read
Share
त्रिविले समकक्षता नदिँदा उच्च शिक्षा पढ्नबाट वञ्चित भए ‘सीए’ विद्यार्थी
त्रिविले समकक्षता मात्र नभई अब सीए नै बन्द गर्ने तयारी गरिरहेको बताउँछन्, शिक्षाध्यक्ष शिवलाल भुसाल
२६ साउन, २०७८
8 min read
Share
कक्षा १२ को परीक्षा रोक्न विद्यार्थीको माग, सामाजिक सञ्जालमा चलाइँदै #CancelNEBExams
कक्षा १२ को परीक्षा रोक्नुपर्ने भन्दै विद्यार्थीलगायत सरोकारवालाले सो ह्यास्ट्रयाक अभियान चलाएका हुन् ।
२१ साउन, २०७८
6 min read
Share
महामारीकै बीच भौतिक उपस्थितिमा परीक्षा, त्रिविको बाध्यता कि इच्छाशक्तिको कमी ?
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार महामारी सुरु भएको यत्रो वर्षसम्म पनि भौतिक उपस्थिति मात्र भनेर बस्नु त्रिविका लागि लाजमर्दो भएको बताउँछन् ।
१९ साउन, २०७८
7 min read
Share
प्रतिनिधिसभा बैठकमा गिरिराजमणिले उठाएको ‘हरित अभियान' के हो ?
संसदमा जनप्रतिनिधिहरू प्रति संकेत गर्दै पोखरेल भन्छन् – ‘जलवायु परिवर्तन र विपदको यस घडीमा विकाश र अर्थतन्त्रमुखी नीति मात्रै पर्याप्त हुन सक्दैन, वातावरण र प्रकृतिमुखी नीति तथा पूर्वाधार निर्माणमा गम्भीर रूपले लाग्न आवश्यक छ’
१९ साउन, २०७८
7 min read
Share
सीमाका नेपाली सधैँ असुरक्षित : भारतीय पक्षबाट पटक-पटक ज्यादती, राज्य लाचार
'भारतीय एसएसबीले पहिला गोविन्द गौतमलाई गोली हानेर मार्यो, अहिले पनि गोली ठोकेसरह तुइन तरिरहेको बेला फुकाइदियो,' सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘यस्तो अमानवीय घटना पटक-पटक दोहोरिँदा पनि राज्य जिम्मेवार नहुनु लाचारीपनाको पराकाष्ठा हो'
१७ साउन, २०७८
9 min read
Share