यो कस्तो देखासिकी ? सक्कली रुख काटेर धमाधम कंक्रिट प्रतिमा ठड्याउँदैछन् स्थानीय तह
४ वैशाख, २०७८
5 min read
Share
'राष्ट्रिय परिचयपत्र बनाउन गा'को, माथिको आदेश भन्दै कर्मचारीले ढाकाटोपी खोल्न लगाए' (भिडियाेसहित)
२९ चैत, २०७७
3 min read
Share
'अस्ति भर्खर रामायण हरायो'
टीकारामको परिवार अहिले भक्तपुरमा बस्छ । यही व्यवसायबाट भक्तपुरमा घर बनाएकाे उनी बताउँछन् । उनका छोरा अहिले कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन् भने छोरी कमर्स पढ्छिन्
२८ चैत, २०७७
4 min read
Share
प्रधानमन्त्रीकाे दाबी- तातोपानीको नस लिएर स्याँकसुँक गरे काेराेना चैट, डाक्टर भन्छन्- सरासर झुट
उनले थपे, ‘शतप्रतिशत निको त भ्याक्सिनले पनि गर्दैन । केही प्रतिशत निको पार्ने हो, केही बाँकी रहन्छ, त्यही बाँकीभित्र परियो भने गइयो त’
२७ चैत, २०७७
4 min read
Share
नर्सहरू नाचेको भिडियोपछाडिको पाटो अनि ४० वर्षदेखि आमाहरू बचाउन खटिएका डाक्टर
‘यस्तै तालले त अझै ५० वर्षसम्म जिल्लामा रेडियोलोजिस्ट पुग्दैनन्,' उनले भने
२६ चैत, २०७७
4 min read
Share
जाल्पा कफी क्लबमा चार चित्रकार
चित्रकारितामा लागेका मदनजस्तै अरु तीन जना सनोद महर्जन, भविका दुगार र मिक्स मिडिया आर्टिस्ट जेम्स खातीका चित्र ललितपुरको झम्सिखेलस्थित जाल्पा कफी क्लबमा प्रदर्शनीमा राखिएका छन् ।
२२ चैत, २०७७
2 min read
Share
हामी हिँड्दा खर्च हुने ऊर्जाबाट बिजुली निकाल्न सकिन्छ, नेपालका यी वैज्ञानिक त्यसैमा अनुसन्धान गर्दैछन्
२१ चैत, २०७७
6 min read
Share
सूचना अधिकारी नै जान्दैनन् सूचनाकाे हक
आयोगका एक अधिकारीले टेलिफाेन गरी पत्रकार दाहाललाई आयाेगमा बाेलाए, 'तपाईंले जोसँग सूचना माग्नुभयो, उहाँलाई सूचनाको हकबारे राम्रोसँग थाहा रहेनछ । सूचना अधिकारीलाई राम्राेसित प्रशिक्षित गर्न नसक्दा यस्ता समस्या देशभरबाट आइरहेका छन् । तपाईं आयोगमै आउनुहोला
१७ चैत, २०७७
4 min read
Share
‘सरकार, म बाचुञ्जेल ११२ पटक अभिलेख लिन्छौ, मरेपछि चिन्दिनँ भन्छौ ?’
४ फागुन २०७७ मा सरकार र अभियन्ताबीच ६ बुँदे सम्झौता भएको थियो । सोहीअनुसार सरकारले ३ जनाको समिति बनायो । तर, ४ चैतमा बोलाइएको बैठकमा कोरम नपुगेको भन्दै बैठक स्थगित गरिएकाे थियाे
१५ चैत, २०७७
5 min read
Share
फेसबुक र ट्विटरबाट चोरिन सक्छन् तपाईंका सूचना, बेलैमा जोगिन यसो गर्नुहोस्
करिब २ दशमलव ७ विलियन प्रयोगकर्ता रहेको फेसबुकलाई समेत बेलाबेला सूचना बेचेको आरोप लाग्ने गरेको छ । जसका कारण फेसबुकले पटक-पटक जरिवाना तिर्नुपरेको छ
१० चैत, २०७७
5 min read
Share
कपनकाे व्यथा : ‘बस्तीमा खाेलाे पसेर सबथाेक बगायाे, याे दु:ख सुनाएर के हुन्छ र ?’
नगरको लापर्बाहीकै कारण बस्तीबासीले बर्सेनि वर्षायाममा सास्ती ब्यहोर्दै आउनुपरेको छ । साँच्चै, बाढीको समस्याबाट खोलाकिनारका सुकुम्बासीले कहिले मुक्ति पाउलान् ?
५ चैत, २०७७
6 min read
Share
हाेली वाइनले बदनाम पिस फेडेरेसन एकाएक सक्रिय, मन्त्रीसहित १४ जनालाई सम्मान
३ चैत, २०७७
3 min read
Share
ढुंगाको भर पत्थरकट्टालाई
परिचय माग्दा सबैले आफ्नो नामको पछाडि पत्थरकट्टा जोडे । जुन उनीहरूको आफ्नै थर भने हैन । पत्थर काटेरै गुजारा टार्ने भएकाले उनीहरू आफ्नो नामको पछाडि पत्थरकट्टा भन्न रुचाउँछन् ।
२४ फागुन, २०७७
5 min read
Share
आठ वर्षसम्म बनेन विद्यालय भवन
‘अब हामीले त नयाँ भवनमा पढ्न नपाउने नै भयौँ । तल्लाे कक्षाका विद्यार्थीले पनि कहिले पाउने हुन् थाहा छैन । नयाँ भवन बन्छ भनेको यत्रो वर्ष भइसक्यो,’ उनले भनिन् ।
१९ फागुन, २०७७
5 min read
Share
गगनको भाषण सुनेपछि सहभागीले भने, ‘केन्द्रमा साँढे जुध्छन्, बाली हाम्रो मिचिन्छ’
नेताहरूको विवाद देखेर रङ्गलाल मोक्तान दिक्क मान्छन् । उनले भने, ‘केन्द्रमा साँढे जुध्छन्, बाली हाम्रो मिचिन्छ । शेरबहादुर, केपी, प्रचण्ड स्वार्थमा एक ठाउँ हुन्छन्, अरु बेला जनता जुधाउँछन्’
१८ फागुन, २०७७
4 min read
Share