बागमती
अझै उठ्न सकेन हिमाली गाउँ लिप्चा
२०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो।
५ जेठ, २०७६
Share
टोका केबले खोल्यो नेवारी सांस्कृतिक संग्रहालय (फोटो फिचर)
संग्रहालयमा ढक्की, पेरुंगाे , थुन्छे, चर्खा, तमाखु राख्ने भाडो, नेवारी पोसाक, धौ भजङ, हाँडी, खुत्रुकेलगायत नेवारी संस्कृति र सभ्यता झल्काउने सामग्री राखिएको छ । यस्तै, नेवारी वाद्यवादन, विभिन्न मूर्ति तथा फोटोहरु पनि संग्रहालयमा देख्न सकिन्छ ।
५ जेठ, २०७६
Share
कुखुराकाे चाराे बोकेको ट्रकबाट १ सय २० किलो गाँजा बरामद
प्रहरीले दाना लोड भएको ट्रकबाट १ सय २० केजी गाँजा बरामद गरेको हो । चितवनबाट विजय नामक कुखुराको दाना लोड गरेर बाराको परवानीपुर लैजाँदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट प्रहरीले गाँजा बरामद गरिएकाे प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए
५ जेठ, २०७६
Share
हेटौंडामा बस दुर्घटना, एकको मृत्यु, ३० घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लेवटको कर चौकी नजिकै काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
५ जेठ, २०७६
Share
शिक्षकद्वारा ३ वर्षीेया बालिका बलात्कृत
एलकेजीमा अध्ययनरत साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका ६ का शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो ।
४ जेठ, २०७६
Share
स्थानीय तह : सबैभन्दा धेरै विवाद जग्गामा
राजधानीनजिकको काँठ क्षेत्रमा जग्गा किनबेच भएर घर बन्न थालेसँगै यस्ता समस्या पनि बढ्न थालेको छ । नापी कार्यालयले हाल नापी नगरेको र नापीमा आधुनिक प्रविधि प्रयोगसमेत नगरिएका कारण यस्तो समस्या बढ्ने गरेको हाे ।
३ जेठ, २०७६
Share
सुन चोर्ने प्रधानाध्यापक पक्राउ
अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
३ जेठ, २०७६
Share
प्रदेश ३ को प्राथमिकतामा पूर्वाधार विकास
सरकारले शिक्षामा सबैको पहुँच स्थापित गर्दै आवश्यकताअनुसारको गुणस्तरीय व्यावसायिक शिक्षा दिँदै युवाको क्षमता वृद्धि गरी स्वरोजगारी अभिवृद्धि गर्न जोड दिने भएको छ ।
२ जेठ, २०७६
Share
व्यवसायीको विरोधपछि बौद्ध सडक कालोपत्रे हुँदै
लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र सुरु गरेको हो ।
२ जेठ, २०७६
Share
सिंहदरबारको तथ्यांकीय ब्याकअप हेटौंडामा
काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौंडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को ३७ करोड रुपैया“ लागतमा ठेक्कामार्फत सेन्टर निर्माणको काम सकिएको हो
१ जेठ, २०७६
Share
एनजीओको मिलेमतोमा कूटनीतिक सवारी दुरुपयोग
कूटनीतिक नम्बर प्लेटको उक्त गाडी स्कुल फाउन्डेसनले चावहिलको अस्कर कलेजका विभिन्न कामका लागि प्रयोग गर्ने गरेको खुल्न आएको छ
१ जेठ, २०७६
Share
प्रदेश ३ मा नाम र राजधानी बहस, आफ्नैसँग रिसाए सांसद
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसदहरुले प्रदेश नं. ३ को नाम र स्थायी राजधानीको विषय नटुंगिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
१ जेठ, २०७६
Share
जे पायो त्यही लेख्नेलाई अमेरिकामा मृत्युदण्ड दिइन्छ : सञ्चारमन्त्री
अमेरिकामा पनि १ करोडसम्मको जरिबाना हुने गरेको भन्दै उनले आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए ।
१ जेठ, २०७६
Share
स्थानीय पाठ्यक्रम हस्तान्तरण
आधारभूत तह (कक्षा १–५)को सामाजिक विषयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले निर्देशित गरेको २० प्रतिशत स्थानीय पाठ्यांशलाई पूरा गर्न नवीकरणीय ऊर्जासम्बन्धी विषयवस्तु समेटेर तयार पारिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक गोटिखेल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाललाई हस्तान्तरण गरियाे
३१ वैशाख, २०७६
Share
ललितपुरबाट प्रचण्डले दिए यस्तो चेतावनी
नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुन्छ
३१ वैशाख, २०७६
Share
भरतपुर कारागार सार्न ठाउँ खोजिँदै
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीकाे संख्या बढ्दै गएपछि फराकिलो ठाउँमा १ हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २ सय ८० भए पनि अहिले ७ सय ३० कैदी छन् ।
३१ वैशाख, २०७६
Share
पुनर्निर्माण र स्थानीय सरकार सञ्चालन तालिम सम्पन्न
राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र तारकेश्वर नगरपालिकाको सहकार्यमा भूकम्पपछिको पुननिर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी आवासीय तालिम सम्पन्न भएको छ
३० वैशाख, २०७६
Share
हावादारी पत्रकारिता रोक्न काउन्सिल विधेयकः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हावादारी र अर्काको मानमर्दन हुने पत्रकारितालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन् ।
३० वैशाख, २०७६
Share
प्रहरी चौकीमा आत्महत्याको प्रयास गरेका समीरको मृत्यु
चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।
२८ वैशाख, २०७६
Share
१० वर्षभित्र निजी विद्यालय हुन्नन्
सामुदायिक विद्यालय व्यवस्थापन समितिले भवन निर्माणमा मात्रै ध्यान केन्द्रित गर्दा सामुदायिक विद्यालयको सुधार हुन नसकेको सरोकारवालाले बताएका छन्
२८ वैशाख, २०७६
Share
मुख्यमन्त्री परियोजना : आकर्षण ज्यादा, सन्तुष्टि कम
प्रदेश–३ सरकारले पाइलट परियोजनाका रूपमा सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा आकर्षण ज्यादा भए पनि सन्तुष्टि भने कम देखिएको छ ।
२८ वैशाख, २०७६
Share
कारागारभित्रै युवकले गरे आत्महत्याको प्रयास
कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समीर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैंले लगाएको सर्ट (कमिज)मा झुन्डिएकाे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
२७ वैशाख, २०७६
Share
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।
२६ वैशाख, २०७६
Share
एक महिनादेखि विश्वविद्यालय ठप्प
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महिनादेखि पठनपाठन ठप्प छ । गत २१ चैतमा विश्वविद्यालयको कृषि संकायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमाेसो दलेपछि विश्वविद्यालय ठप्प भएको हो ।
२५ वैशाख, २०७६
Share
घरघरमा धारा–पानी, फेरियो जिन्दगानी
डाँडाकाँडा धाएर पानी ल्याउने उनी यतिबेला घरकै धारामा पानी थाप्छिन्, गाग्रो हेर्दै आनन्द मान्छिन्
२५ वैशाख, २०७६
Share
नेपाल एयरलाइन्सका कर्मचारीबाटै सुन तस्करी
अवैध रुपमा भित्र्याइएको ३० तोला सुनसहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् । महानगरी प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।
२४ वैशाख, २०७६
Share
खयरको काठसहित दुईजना पक्राउ
बा४ख २३०० नम्बरको माइक्रो बसको छतमा काठ राखेर ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । तामाङ सोही माइक्रो बसका चालक र नेपाली सहचालक रहेको प्रहरीको भनाइ छ ।
२४ वैशाख, २०७६
Share
अफिम र चरेससहित धादिङबाट एकजना पक्राउ
लागूऔषध अफिम र चरेससहित धादिङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–४ बेहडीका ४६ वर्षीय काल्चे बोहोरा रहेको प्रहरीले जनाएको छ ।
२३ वैशाख, २०७६
Share