बागमती
‘राइनोकुञ्ज’ पर्यटन मेला हुने
वडाको सक्रियतामा सञ्चालन गर्न लागिएको मेलामार्फत राइनोकुञ्जको प्रचारप्रसारलाई जोड दिइने वडाध्यक्ष एवं राइनोकुञ्ज पर्यटन मेला–२०७५ का संयोजक प्रकाश दवाडीले बताए । पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर भरतपुर महानगरपालिका–१३ मा राइनोकुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास भएकाले यसलाई प्रवद्र्धन गर्न लागिएको उनले जानकारी दिए ।
१६ चैत, २०७५
Share
बाढीले बगाएर भारत पुगेका गैँडा नेपाल ल्याउन कठिन
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाएर ती गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको झण्डैं एक वर्षपछि नेपाल छिरेको मौका पारेर अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो ।
१६ चैत, २०७५
Share
प्रदेश ३ का ५ जिल्लामा लागु हुदैं
यसको लागि स्थानीय तहमा रहेका अस्पतालहरूलाई बजेटसमेत निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । आगामी १७ चैतमा प्रदेश सरकाले हेटौंडा अस्पतालबाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने छन् । यसपछि यो कार्यक्रम सधैं चलिरहने छ ।
१५ चैत, २०७५
Share
अग्निपीडित चेपाङ परिवारलाई राहत
चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ ।
१३ चैत, २०७५
Share
नेपाल पुलिस सेमिफाइनल प्रवेश
नेपाल पुलिस क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
१२ चैत, २०७५
Share
सुर्तीजन्य उद्योग बन्द गरिन्छः सामाजिक बिकास मन्त्री
कार्यक्रम सामाजिक बिकास मन्त्रालय प्रदेश ३ का सचीव लिलानाथ पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रण ऎन २०६८ लाई कार्यन्वयनको क्रममा धेरै चुनौती आईपरेको बताए । अरुले सेवन गरेको कारण पनि दोस्रोपक्षको स्वास्थमा असर पुग्ने हुनाले यसको नियमन जरुरी भएको पौडेलले बताए ।
११ चैत, २०७५
Share
एकवर्षको अवधिमा ३९ गैंडाको मृत्यु
यसवर्ष प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ । वर्षेनी ठूलो सङ्ख्यामा प्राकृतिक कारणबाट गैँडाको मर्ने क्रम बढेसँगै संरक्षणका लागि सरकार र दातृ निकायको ध्यान जानु आवश्यक छ ।
१० चैत, २०७५
Share
सामुहिक बलात्कारमा संलग्न अर्का अभियुक्त पनि पक्राउ
काभ्रेको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् ।
१० चैत, २०७५
Share
एक पालिका एक अस्पतालदेखि सुरक्षा व्यवस्थासम्म
लामो समय नीति निर्माणमै अल्झिनु परेको कारण आफूहरुलाई काम नगरेको भन्ने आरोपहरु आउने गरेको बताउँदै मुख्यमन्त्री डोरमणी पौडेलले अब बनेको खाका अनुसारको काम भटाभट देखिने गरी अघि बढ्ने बताए ।
१० चैत, २०७५
Share
'चितवनमा बर्डफ्लु छैन', ढुक्कसँग खानुस् : विज्ञ
देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।
९ चैत, २०७५
Share
दैनिक २४ लाख लिटर पानी अभाव
हेडाैंडा उपमहानगरपालिकामा दैनिक १ करोड ५५ लाख लिटर खानेपानीको माग छ । अहिले १६ हजार ७ सय धाराबाट १ करोड ३१ लाख लिटर पानी बितरण गरिदै आएको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले जनाएको छ ।
८ चैत, २०७५
Share
सुनकोशीमा बालक बेपत्ता
फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् ।
७ चैत, २०७५
Share
भरुवा बन्दुक सहित ६ पक्राउ
चैत २ गते जिप्रका मकवानपुरलाई प्राप्त सुराकी जानकारी अनुसार चेपाङको घरमा खानतलासि गर्दा यस्तो फेला पारिएको प्रनाउ यज्ञ प्रसाद भट्टराईले बताए ।
५ चैत, २०७५
Share
जग्गा नपाउँदा एकीकृत बस्ती बसाउने नीति प्रभावित
एकीकृत बस्तिको रुपमा मकवानपुर जिल्लामा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको उनले बताए । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा भने प्रक्रिया अगाडी बदिकसकेको उनले बताए । मुख्यमन्त्री पौडेलका अनुसार मकवानपुरको चुरेक्षेत्रमा मात्रै ५ सयघरधुरी जोखिमपूर्ण रुपमा बस्दै आएका छन् ।
३ चैत, २०७५
Share
होटलको छतबाट खसेर युवकको मृत्यु
गएराती होटलको छतबाट झरेर पश्चिम मकवानपुरको कालिकाटार निवासी श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२ चैत, २०७५
Share
मकवानपुरका कुखुरामा बर्ड फ्लू
केही अघि हेटौंडाको कमानेमा किसानले पालेको ५ हजार भन्दा बढी कुखुरा मरेका थिए । त्यसवेला बर्ड फ्लू नभएको दाबी गरिएको थियो । तर अहिलेभने प्रजिअ स्वयंले रोगको पुष्टि गरेका हुन ।
१ चैत, २०७५
Share
जन्ती वोकेको बस दुर्घटना, दुइजनाको मृत्यु, १० घाइते
भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ शिखरकटेरीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
२९ फागुन, २०७५
Share
कृषिमा बैदेशिक लगानी ल्याउन सरकार सकारात्मक
अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशिक लगानी भित्राउन सरकार सकारात्मक रहेको बताएकाछन् ।
२८ फागुन, २०७५
Share
३६ मेगावाट विजुली थपिदै
पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा विद्युत् उत्पादन भइरहेको छ । अब दोस्रोबाट निस्केको पानी तेस्रोमा पु¥याएर विद्युत् उत्पादन गर्न लागिएको हो ।
२८ फागुन, २०७५
Share
उत्खननका नाममा दोहन, १२ सय परिवार र दर्जन सरकारी निकाय जोखिममा
सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका विद्यालय स्थान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुआब्जा दिनेलगायतका सहमति भएको हो । तर सहमति अनुसार कुनैपनि काम नभएको बस्ती संरक्षण समिति अध्यक्ष देवकोटाले बताए ।
२६ फागुन, २०७५
Share
दर्ता नगरी ‘खानी’ सञ्चालन
जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् ।
२४ फागुन, २०७५
Share
सांसदहरु भन्छन्ः ‘मुख्यमन्त्री कै कारण विकास भएन’
प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको बजेट कार्यान्वयन र भौतिक पूर्वाधार क्षेत्रको प्रगति बिषयको कार्यक्रमम सांसद्हरुले मुख्यमन्त्री पौडेलले सवैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेपनि बजेट कार्यान्वयनमा असफल भएको भन्दै आक्रोश पोखेका हुन् ।
२४ फागुन, २०७५
Share
६९ लाखको बिल २८ वर्षदेखि बाँकी
सयौ पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनले बक्यौता भुक्तानी गर्न चासो नदेखाएपछि अघिल्लो बर्ष कालो सूचिमा परेर लाइन काटियो । तर अस्पताल जस्तो संवेदनशिल निकायमा विद्युत् काटिनु नहुने भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारीकै अनुरोधमा अस्पतालमा विद्युत सेवा पुन शुरु भयो ।
२२ फागुन, २०७५
Share
पार्कमा मन्त्री अधिकारीको शालिक राख्न अपिल
पर्यटन उद्योगमा ज्यान गुमाएकाहरुकै सम्झनामा पार्क निर्माण गर्न लागिएकाले पनि तिमालमा मन्त्री अधिकारी सहित दुर्घटनामा परेकाहरुको शालिक राखिनुपर्ने पर्यटन व्यवसायीको धारणा छ ।
२२ फागुन, २०७५
Share