बागमती
चितवनबाट २२० केजी गाँजा बरामद
इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । २०७६ वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४ सय केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
१७ असार, २०७६
Share
बाह्रविसे नगरकाे प्राथामिकताः शिक्षा, स्वास्थ्य, खानेपानी र सडक
पुर्वाधार, कृषि, पशु, पर्यटन र घरेलु उद्योगलाई आउने वर्षको प्रमुख प्राथामिक कार्यमा राख्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारीत भएको छ
१६ असार, २०७६
Share
सुनकोसी गाउँपालिकाको सम्मान
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सुनकोसी गाउँपालिकामा जन्मिएर विभिन्न विधामा योगदान गर्नेलाई गाउँपालिकाले सम्मान गरेको हो
१६ असार, २०७६
Share
काठमाडौं जिल्ला बारमा कांग्रेस निकट कानुन व्यवसायीको प्यानल विजयी
काठमाडौं जिल्ला बार एसोसिएसनमा कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए विजयी भएको छ ।
१५ असार, २०७६
Share
शक्तिखोरमा बृहत वृक्षरोपण, १५५८ फलफुलका बिरुवा रोपियो
राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर नेपाली सेनाको सिंहनाथ गण कमाण्डोको हेडक्वार्टर शक्तिखोर ब्यारेक, चितवनले बृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
१५ असार, २०७६
Share
निर्माणाधीन आयोजनामा प्रदेश सांसदको छड्के जाँच
प्रदेश सांसदले काठमाडौंमा निर्माणाधीन आयोजनाको छड्के जाँच गरेका छन् । छड्के जाँचमा सहभागी नेकपा नेता गणेश श्रेष्ठले प्रदेशको आयोजनामा निर्माण भइरहेका विकासका पूर्वाधार के कसरी अघि बढिरहेको छ भनेर अचानक निरीक्षण गरेको बताए ।
१४ असार, २०७६
Share
दुई विश्वविद्यालयबीच जग्गा विवाद उत्कर्षमा
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान संकाय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ
१३ असार, २०७६
Share
दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाट चोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ
१२ असार, २०७६
Share
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फसेका छन् ।
१२ असार, २०७६
Share
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जनाएको छ
१२ असार, २०७६
Share
स्थानीय सरकारका बजेटः आलु खेतीदेखि नमुना बस्ती
स्थानीय तहको निर्वाचनपछिका दुई आर्थिक वर्ष अलमलमा बिताएका पालिकाले यसपटक भने परिष्कृत कार्यक्रम ल्याएका छन् । केही स्थानीय तहले महत्त्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमसमेत अघि सारेका छन्
११ असार, २०७६
Share
हेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ
११ असार, २०७६
Share
ललितपुर महानगरपालिकाको बजेट ५ अर्ब १७ करोड, पूर्वाधार विकासमा जोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।
११ असार, २०७६
Share
सिन्धुलीमा कार दुर्घटना : एकै परिवारका दुईको मृत्यु, दुई घाइते
खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा१३च ३७९३ नंको कार गए राति आफैँ अनियन्त्रित भई २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए
१० असार, २०७६
Share
तीव्र गति कारबाही अभियान : ९४० चालक कारबाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही सुरू गरेको हो । महाशाखाले गत २८ जेठदेखि उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ ।
९ असार, २०७६
Share
भरतपुर कारागारमा कैदीको मृत्यु
मृत्यु हुनेमा बारा कलैया नगरपालिकाका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए
८ असार, २०७६
Share
नागढुङ्गाबाट ठूलो परिमाणमा कपडा बरामद
प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो ।
७ असार, २०७६
Share
दुई बस ठोक्किँदा २० जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
७ असार, २०७६
Share
धादिङमा जिप दुर्घटना, पाँच जनाको मृत्यु (अपडेट)
धादिङमा तरकारी बाेकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ
६ असार, २०७६
Share
रसुवागढी हाइड्रोको सुरुङभित्र थुनिएका सबै कामदारको सकुशल उद्धार
उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र अलपत्र परेका सबै कामदारको सकुशल उद्धार गरिएको छ
६ असार, २०७६
Share
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र १७ कामदार थुनिए
उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् ।
६ असार, २०७६
Share
‘सुन्दर बालापन’बाट आत्मनिर्भर बन्दै जोखिमका बालबालिका
लिसंखुपाखर गाउँपालिका–६ पेड्कुका मात्रै ३० बढी बालबालिकाहरु जोखिमा परेको भेटिएको थियो । सबैको समान पीडा छ । कसैको बाबुआमाले छाडेपछि बिचल्ली भएको त कतै श्रीमानले छाडेपछि समस्या
५ असार, २०७६
Share
नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी !
आर्थिक अवस्था कमजोर भएका करिब १ हजार ८ सय परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो
५ असार, २०७६
Share
किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ
मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ
५ असार, २०७६
Share
सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा
भूकम्पका कारण सबैभन्दा क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला आयोजना कार्यन्वयन इकाइ, अनुदान व्यवस्थापन कार्यालयका अनुसार ६८ हजार लाभग्राहीले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ताको अनुदान लिइसकेका छन्
४ असार, २०७६
Share