बागमती
सरकारको नीतिमा बोक्सा–बोक्सी !
नीति तथा कार्यक्रममा बोक्सा बोक्सी भन्ने शब्द प्रयोग भएकाे भन्दै आपत्तिसमेत प्रकट गरेकी छन् । ‘सरकारले प्रस्तुत गर्ने कार्यक्रममा पनि यस्ता गैरजिम्मेवारीपूर्ण शब्दहरु राखिन्छन् ?’ उनले प्रश्न गरिन्
१५ जेठ, २०७६
Share
अवैध लागूऔषध ३९६ थानसहित राई पक्राउ
भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा प्रहरीले अवैध लागूऔषध ३९६ थानसहित एक युवकलाई पक्राउ गरेको छ ।
१५ जेठ, २०७६
Share
चार वर्षपछि तातोपानी नाका आजदेखि सञ्चालनमा
चार वर्षअघि गएको भूकम्पछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आउँदै छ । भूकम्पले दुवैतर्फका भौतिक भौतिक संरचनामा क्षति पुर्याएपछि तातोपानी नाका बन्द भएको थियो ।
१५ जेठ, २०७६
Share
डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाइने, विद्युतीय चलाइने
आगामी ९ वर्षभित्र सरकारले प्रमुख सहरबाट पेट्रोलियम पद्धार्थले चल्ने सवारी विस्थापन गर्ने नीति लिएको छ । प्रदेशका काठमाडौं, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका साधन विस्थापित गर्ने योजना अघि सारेकाे छ
१५ जेठ, २०७६
Share
५४ पृष्ठ, २ सय १० बुँदा : कार्यक्रम पुरानै
धेरैजसो चालू आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालू आवकै कतिपय कार्यक्रम कार्यान्वयन नभएको भन्दै आलोचना खेपेको सरकारले अब भने फलो अप डेस्क नै स्थापना गर्ने भएको छ
१५ जेठ, २०७६
Share
प्रदेश ३ को नीति तथा कार्यक्रम आज
प्रदेश ३ सरकारले आगामी वर्षका लागि आज (मंगलबार) दिउँसो २ बजे नीति तथा कार्यक्रम ल्याउँदै छ । संसद् बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्
१४ जेठ, २०७६
Share
विज्ञानमैत्री विश्वविद्यालय बनाउन कार्यदलको सुझाव
प्रविधि र समाज विज्ञानमैत्री विश्वविद्यालय बनाउनको लागि प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रदेश ३ सरकारलाई शिफारिस गरेको छ
१४ जेठ, २०७६
Share
करेन्ट लागेर दुईको मृत्यु, तीन घाइते
करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्
१४ जेठ, २०७६
Share
दुईवटा विधेयक प्रमाणीकरण
प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले सोमबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । प्रदेश ३ को गत ५ वैशाखमा बसेको प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रदेश प्रमुख कोइरालाले प्रमाणीकरण गरेकी हुन्
१४ जेठ, २०७६
Share
काठमाडौं उपत्यकाबाट विप्लवका ७५ कार्यकर्ता पक्राउ
काठमाडौं उपत्यकाबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएकाे छ
१३ जेठ, २०७६
Share
रामेछापमा विप्लव समूहले दुईवटा टिपर जलायो, यातायात ठप्प
रामेछापमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले दुई टिपरमा आगजनी गरेको छ । जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा विप्लव समूहले सोमबार बिहान टिपर जलाएको हो ।
१३ जेठ, २०७६
Share
काभ्रेका दुई स्थानमा बम विस्फोट
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले काभ्रेका दुई स्थानमा बम विस्फाेट गराएका छन् ।
१३ जेठ, २०७६
Share
मकवानपुरमा दुईवटा ट्रकमा आगजनी, हेटौंडा बजार सुनसान
हेटौंडामा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले दुईवटा ट्रकमा आगजनी गरेको छ । हेटौंडा चोकमा प्रेसर कुकर बमसमेत फेला परेको छ ।
१३ जेठ, २०७६
Share
ललितपुरको भैंसेपाटीमा बम फेला
ललितपुरको भैंसेपाटीमा बम फेला परेको छ । भैंसेपाटीको चारघरेमा तार जोडिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम भेटिएको ठाउँमा सेना र प्रहरीको टोली पुगेको छ ।
१३ जेठ, २०७६
Share
विप्लवका कार्यकर्ताले ट्रक जलाए, हेटौंडामा बम विस्फोट
प्रतिबन्धित विप्लप समूहले सोमबार बिहान हेटौंडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेको छ ।
१३ जेठ, २०७६
Share
दोलखाको सोती बजारमा आगलागी, दुई करोड बराबरको क्षति
कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आइतबार बिहान आगलागी हुँदा पसलसहितको चारवटा घर जलेको छ । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ ।
१२ जेठ, २०७६
Share
हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?
शनिबार एकाबिहानै पोशाक र हातहतियारसहित हेटौंडा आइपुगेको ६ भारतीय प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ ।
१२ जेठ, २०७६
Share
हतियार देखाएर गाडीमा लुटपाट गर्ने दुईजना पक्राउ
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जंगलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नम्बरको गाडीमा हतियार देखाई धनमाल लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।
१० जेठ, २०७६
Share
टोखामा एक युवाको बेवारिसे शव फेला
काठमाडौंको टोखामा एक युवकको शव भेटिएको छ । अन्दाजी २७/२८ वर्षका युवकको सनाखत हुन सकेको छैन ।
१० जेठ, २०७६
Share
जुगलको काखमा गाउँ कार्यपालिका बैठक
सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठको नेतृत्वमा १ जेठदेखि पैदल यात्रा गर्दै जुगल हिमालको आधार शिविर नजिकै वडा नं ३ पेमासाल पुगेको गाउँ कार्यपालिकाको टोलीले ४ जेठमा बैठक बसी पेमासाल घोषणापत्र जारी गरेको छ ।
९ जेठ, २०७६
Share
पोखरी पुनर्निर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा
ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले काठमाडौंको रानीपोखरी पुनर्निर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीसँग बुधबार भेट गर्दै पोखरी जीर्णोद्धारबारे जानकारी लिएका छन् ।
९ जेठ, २०७६
Share
मनाइयो भलिबल दिवस
बुधबार राष्ट्रिय ‘भलिबल दिवस’ मनाइएकाे छ । ८ जेठ २०७४ मा भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएपछि ७ जेठलाई भलिबल दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा खेलसम्बद्ध निकाय तथा विद्यालयले कार्यक्रम आयोजना गरेका छन् ।
८ जेठ, २०७६
Share
अवरुद्ध बीपी राजमार्ग खुल्यो
पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलेको छ । वर्षाका कारण सिन्धुली जिल्लाअन्तर्गत विभिन्न चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सबैभन्दा बढी पहिरो गोलन्जोर गाउँपालिका–५ को खनियाँखर्क नजिकै खसेको थियो ।
८ जेठ, २०७६
Share
देवघाटमा जग्गा अतिक्रमण : सुकुमबासीको नाममा हुकुमबासीको राज
चितवन र तनहुँको सिमामा पर्ने पवित्र धार्मिकस्थल देवघाटको सार्वजनिक जग्गामा अतिक्रमण बढ्दै गएको छ । अतिक्रमण बढ्दै गएपछि देवघाट संरचनाको भविष्य नै अन्योलमा परेको छ । देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा ५ हजार ४ सय ३४ हेक्टर जमिन रहेको छ ।
८ जेठ, २०७६
Share
विदेशी कम्पनीका कारण दुई सय मजदुरको रोजीरोटी खोसियो
एउटा बहुराष्ट्रिय कम्पनीका कारण नेपाली उद्योग बन्द हुन थालेपछि श्रमिकहरु समस्यामा परेका छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपाली उद्योगसँग गरेको सम्झौता एकतर्फी रूपमा भंग गरेपछि हेटौंडाका गंगा सोप एण्ड केमिकल्स र युनिक सोप इन्डष्ट्रिज बन्द भएका छन् । १७ चैत्र २०७५ बाट गंगा सोप र त्यसअघि युनिक सोप बन्द भएको थियो ।
८ जेठ, २०७६
Share
कानुनी जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माण मञ्च
कानुनी पहुँच नभएका सर्वसाधारणका लागि आवश्यक कानुनी जनशक्ति उत्पादनका लागि राष्ट्र निर्माण मञ्च नेपालले पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरू गरेकाे छ ।
७ जेठ, २०७६
Share
प्रदेश विकास गर्न ११५ स्वयंसेवक खटाइयो
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयलले सोमबारबाट १३ वटै जिल्लामा प्रदेश विकास सस्वयंसेवक खटाइएको छ । प्रदेशका सबै जिल्लामा ११ वटा विषयगत क्षेत्रका ११५ जना युवालाई प्रदेशको विकास लागि स्वयंसेवकका रुपमा खटाइएको हो ।
७ जेठ, २०७६
Share
काठमाडौंमा कहाँ जाम छ घरबाटै थाहा पाउन सकिने
यो एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सनलगायतका महत्त्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए ।
७ जेठ, २०७६
Share