मान्छे निल्ने पोखराका नाली
पानी पर्दा सडकमै दुई पांग्रे सवारी पल्टने, मान्छे बगाउनेसम्मका घटना भइरहन्छन् । ‘स्ल्याब’नलगाई खुल्ला छोडिएका नालीको भलमा परेर सर्वसाधारणको ज्यान पनि गइरहेको छ ।
१२ भदौ, २०७९
8 min read
Share
पोखरामा अब कर्मचारीले कोठा–कोठा डुलाउनेछन् सेवाग्राहीका फाइल
काउण्टरमा बस्ने कर्मचारीले सेवाग्राहीले ल्याएको फाइल पुगे–नपुगेको हेर्ने छन् । नपुगेको भए आवश्यक कागजात माग्ने छन् र पुगेको भए प्रक्रियामा लैजान्छन् ।
१० भदौ, २०७९
5 min read
Share
सरकारी पत्रका दुई बुँदामा चित्त दुखाइरहेछ लमजुङ अस्पताल हाँकेको एनजीओ
प्रदेश सरकारको पत्र पाएपछि २१ वर्षदेखि अस्पताल सञ्चालन र व्यवस्थापन गर्दै आएको उक्त एनजीओले अस्पतालबाट बाहिरिने तयारी थालेको छ ।
३ भदौ, २०७९
6 min read
Share
राष्ट्रपतिलाई ‘स्केच’उपहारः डर लागेको थियो, हेरेर मुस्काउनुभयो
स्केच बनाए पनि सुरूमा निशानले सिधै बुझाउन नपाउने भनिएको थियो । विद्यालयकै तर्फबाट व्यवस्थापन समिति अध्यक्ष वा प्रधानाध्यापकले त्यो हस्तान्तरण गर्ने तयारी थियो । पछि राष्ट्रपति कार्यालयबाट स्केच विद्यार्थीकै हातबाट बुझ्न समस्या नहुने सूचना आयो ।
३१ साउन, २०७९
5 min read
Share
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानोलाई खुला पार्क बनाउन लबिङ
२७ साउन, २०७९
7 min read
Share
‘अन्तर्घात विवाद’ साम्य पार्न र चुनाव हाँक्न मेयर हारेका कृष्ण थापा इन्चार्जमा बढुवा
३० वैशाखको स्थानीय तह चुनावअन्तर्गत पोखरा महानगरपालिकाको मेयरमा पराजित पार्टी केन्द्रीय सदस्य कृष्ण थापाले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
२६ साउन, २०७९
5 min read
Share
आमाको ‘ब्रेन ट्युमर’ उपचारको सकस सुनेपछि रक्तदान अभियन्ता बनेका सन्देश
रगत र सन्देशको सम्बन्ध भावनात्मक छ । त्यसैले पनि उनी ३ महिना हुनेबित्तिकै आमालाई सम्झिएर रगत दान गरिहाल्छन् ।
२१ साउन, २०७९
5 min read
Share
मन्त्रीका वाचा मात्रै बनेको पर्यटकीय राजधानी
२०७५ सालयता गण्डकी प्रदेश सरकारले दुईपटक र पोखरा महानगरपालिकाले एकपटक गरेर तीनपटक निर्णय नै गरेर संघ सरकारलाई लेखी पठाएका छन् । तीनपटक गरिएको आग्रह अहिलेसम्म संघ सरकारले स्वीकारेको छैन
१७ साउन, २०७९
9 min read
Share
६ महानगरका मेयरको माग : हामीलाई छुट्टै कानुन बनाइदेऊ
देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानुनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका छन् ।
१५ साउन, २०७९
5 min read
Share
विरोधपछि गण्डकीमा २ सयबाट २० प्रतिशतमा झारियो सवारी करको जरिवाना
गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर सवारी करमा लिइँदै आएको २ सय प्रतिशत जरिवाना घटाएको छ ।
१२ साउन, २०७९
6 min read
Share
जनताको ढाड सेक्दै गण्डकी सरकारः १५ सय लाग्ने जरिवाना ९ हजार
हालसम्म निर्धारित समयसम्म कर नतिरे जरिवानाबिनै ९० दिनको समय पाउने व्यवस्था थियो । अहिले त्यो हटेको छ र कर तिर्ने म्याद सकिएको भोलिपल्टैबाट दोब्बर जरिवाना लाग्न थालेको छ ।
१० साउन, २०७९
7 min read
Share
पोखरा महानगरमा बेथितिः नियमविपरीत घर र गाडी भाडा, कर्मचारी हुँदाहुँदै भाडामा भर्ती
पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ (हाल पनि उपमेयर) ले दोहोरो यातायात सुविधा लिने गरेको पाइएको छ ।
८ साउन, २०७९
5 min read
Share
पोखराका करोडपति मेयर : चारवटा घर, २६ करोडको शेयर–लगानी
एमालेबाट माधवकुमार नेपाल नअलग्गिँदासम्म उनी एमालेमा थिए, तर राजनीतिक सक्रियता निकै कम थियो । उनी पार्टीका विभिन्न व्यावसायिक विभाग र संगठनमा भने क्रियाशील थिए । तीन दशकपछि अवस्था ठ्याक्कै फेरिएको छ । उनी एमाले फुटेसँगै व्यवसायमा कम, राजनीतिमा बढी सक्रिय बनेका छन्
५ साउन, २०७९
5 min read
Share
पोखराको मेयरमा पराजित कृष्ण थापालाई प्रश्न– प्रदेश पनि छोड्नुभो, मेयर पनि हार्नुभो, अब के गर्नुहुन्छ ? (अन्तर्वार्ता)
पहिला भएका उम्मेदवारको घोषणा रद्द हुनु, पार्टीभित्रको संगठनात्मक अराजकता मौलाइरहेको अवस्था, पार्टीका जिम्मेवार मान्छेले जवाफदेही ढंगले काम नगर्दिनु पनि कारण हुन् ।
४ साउन, २०७९
8 min read
Share
चोर बाटोबाट ठेक्का लगाइएको पोखराको ६३ रोपनी जग्गाको सम्झौता रद्द
तत्कालीन मेयर जिसीले ३ जेठमा समिति सदस्यसचिव र सदस्यलाई थाहै नदिइ निजी कम्पनीलाई १० देखि २५ वर्षसम्मलाई भाडामा दिएका थिए । ५८ रोपनी जग्गा मेयर जिसीले ज्वाइँ विष्णु भण्डारी (छोरीका जेठाजु) लाई ठेक्कामा दिएका थिए
३१ असार, २०७९
1 min read
Share
सरकारी ढुकुटीमा रजाइँ : सांसद पियारीको अक्षय कोषलाई गण्डकी सरकारले दियाे ७० लाख
सरकारले राष्ट्रिय जनमोर्चाकाे संसदीय दलकी नेता पियारी थापा परिवारको गाउँमैत्री अक्षयकोष (जिमाक)लाई ७० लाख रुपैयाँ छुट्याएको हो ।
२७ असार, २०७९
5 min read
Share